एथलेटिक्सकी ईन्द्रा मल्ललाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ अर्पण

एथलेटिक्सकी ईन्द्रा मल्ललाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ अर्पण

Life Time Achievement, Indra Malla

एथलेटिक्सकी इन्द्रा मल्ललाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’द्वारा सम्मान गरिएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको आठौँ संस्करणको कार्यक्रममा इन्द्रालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’द्वारा सम्मान प्रदान गरिएको हो।

मल्ललाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको हो।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds