म्याग्दी जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार खमबहादुर गर्बुजा निर्वाचित भएका छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई ३ हजार ८३२ को मतान्तरले हराउँदै गर्बुजा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
मत गणनाको अन्तिम नतिजामा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका गर्बुजाले २४ हजार २१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले २० हजार १८९ मत प्राप्त गरे।

This will close in 10 seconds