खेलकुद

एनपिएल क्रिकेट
पोखरा एभेन्जर्सको मोटरसाइकल र्‍याली, जोन्टी रोड्स पनि सहभागी
पोखरा । आगामी मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म नेपाल प्रिमियर लिग (एनपिएल) काठमाडौंमा हुँदैछ । एनपिएलमा सहभागी गण्डकी प्रदेशकै प्रतिनिधित्व गर्ने टिम, पोखरा एभेन्जर्सले पोखरामा मोटरसाइकल र्‍याली गरेको छ । पोखरेली तथा गण्डकी प्रदेशबासीको समर्थन जुटाउन एभेन्जर्सले मोटरसाइकल र्‍याली गरेको हो । दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी एवं पोखरा एभेन्जर्स टिमका सल्लहाकार परामर्शदाता जोन्टी रोड्ससहित...
महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले कुवेतसँग खेल्दै
काठमाण्डौ । १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट एशिया छनोटमा नेपालले कुवेतसँग खेल्दैछ । यूएईमा हुने यो खेल नेपाली समयअनुसार आज  पूर्वान्ह सवा ११ बजे सुरु हुनेछ । नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले हराएको थियो । १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल, थाइल्यान्ड, यूएई र कुवेत छन् । नेपालले पर्सि शनिवार यूएईसँग,...
महिला यू–१९ टी–२० विश्वकपको एसिया छनोटमा नेपालको विजयी सुरुवात
पोखरा । महिला यू–१९ टी–२० विश्वकपको एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । यूएईमा भएको आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गरेको हो । नेपालले दिएको १ सय ३ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११ दशमलव ४ ओभरमा ३५ रनमा अलआउट भयो । यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट...
नेपाल र स्कटल्यान्डको खेल वर्षाले रद्द
काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत  नेपाल र स्कटल्यान्डको खेल  रद्द भएको छ ।  अमेरिकामा जारी शृङ्खलाको आफ्नो अन्तिम खेलमा खेल   रद्द भएपछि नेपालले अंक बाँडेको छ । टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा भएको खेलमा वर्षाका कारण बारम्बार खेल अवरुद्ध भएको थियो। टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ६ ओभरमा एक विकेट गुमाएर २६ रन जोडेपछि ...
विश्वकप लिग–२ क्रिकेटमा  अमेरिकासँग नेपाल पराजित
काठमाडौं । नेपाल आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग  पराजित भएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड पेरी क्रिकेट रङ्गशाला सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो । यसअघि भएको पहिलो खेलमा पनि नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । अमेरिकाले दिएको दुई सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४९ दशमलव...
‘द हङकङ सिक्सेस’मा नेपालको विजयी सुरुवात
काठमाडौं  । ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । आज भएको आफ्नो पहिलो खेलमा नेपालले तीन पटकको च्याम्पियन इङ्ल्यान्डलाई ६ विकेटले पराजित गरेको हो । नेपालले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै ऐतिहासिक जित निकालेको हो । ङ्ल्यान्डले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरको खेलमा १० बल बाँकी हुँदै...
नेपाल र बंगलादेशकाे खेल पहिलो हाफमा गोल रहित
काठमाडौं । महिला साफ च्याम्पियनसिप २०२४ अन्तर्गत आज नेपाल र साविक विजेता बंगालादेशबीचको पहिलाे हाफ सिकएको छ ।  त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको खेल बराबरीमा छ । दुबै टिमले गाेल गर्न प्रयास गरे पनि हुन सकेन । साविक विजेता र उपविजताकाे  खेल निकै रमाञ्चकारी छ । सन्  २०१६ मा भारतकाे सिलगुडीमा भएकाे साफ खेल बाहेक सबैमा...
महिला साफ च्याम्पियनको उपाधि जित्ने नेपालको लक्ष्य
काठमाडौं । महिला साफ च्याम्पियनसिप २०२४ अन्तर्गत आज फाइनल खेल हुँदैछ । फाइनलमा नेपाल र साविक विजेता बंगालादेशबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरको दशरथ रंगशालामा बेलुका साढे ६ बजे सुरू हुनेछ । नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टिमा ४–२ ले हराउँदै र बंगलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौं संस्करणको फाइनलमा पुगेका हुन् । नेपालले समूह चरणको...
आइसिसी विश्वकपमा नेपालसँग स्कटल्यान्ड ५ विकेटले पराजित
पोखरा आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज भएको एक दिवसीय खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्यान्डले ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । स्कटल्यान्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए ।...
क्रिकेटको उपाधि राइजिङ पोखरालाई
पोखरा । पोखरामा भएको कास्की जिल्ला क्लब स्तरीय एक दिवसिय क्रिकेटको उपाधि राइजिङ पोखरा क्रिकेट क्लबले जितेको छ । फाइनल खेलमा राइजिङ पोखराले पोखरा क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै च्याम्पियन बन्न सफल भएको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा अन्तर क्लब स्तरिय एक दिवसिय क्रिकेट च्याम्पियनसिपको फाइनलमा २ सय २५ रनको लक्ष्य पाएको राइजिङले...