पोखरा

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जलनका बिरामीको निशुल्क उपचार हुने
पोखरा । गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा जलेका बिरामीहरुको निशुल्क उपचार हुने भएको छ । गत शुक्रबार कात्तिक २ गते बसेको स‌घीय मन्त्रिपरिषद बैठकले जलनपीडितको उपचार निशुल्क बनाउने प्रस्ताव पारित गरेको हो । पोखराको सहित विभिन्न प्रदेशका सरकारी अस्पतालमा जलनका बिरामीको निशुल्क उपचारको व्यवस्था सरकारले गर्ने भएको हो । अब...
सहकारी ठगी
रविलाई म्याद थपका लागि लगियो अदालत, अदालत वरपरको सुरक्षा व्यवस्था कडा
पोखरा । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । शुक्रबार पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेको रविलाई सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्नका लागि म्याद थप गर्न प्रहरीले अदालत लगेको हो । रविको म्याद थपका लागि कास्की प्रहरीले जिल्ला न्यायाधीश नवराज दाहालको इजलासमा उपस्थित...
प्रशासनले तोक्यो कास्कीमा निषेधित क्षेत्र, कुन कुन ठाउँ छन् त ?
पोखरा । सहकारी ठगीमा मुछिएर पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्ष र विपक्षमा भइरहेको प्रदर्शनलाई ध्यान राखेल कास्की जिल्ला प्रशसन कार्यालयले निषेधित क्षेत्र तोकेको छ । प्रशासनले कास्की जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय वरिपरिको ४ किलोमिटर क्षेत्रमा प्रदर्शनगर्न नपाइने गरीे निषेधित क्षेत्र घोषणा गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत...
रविलाई म्याद थपका लागि अदालत उपस्थित गराइने, समर्थक र सहकारी पीडित प्रदर्शनको तयारीमा
पोखरा । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । शुक्रबार पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेको रविलाई म्याद थपका लागि आज अदालत लान लागिएको हो । सहकारीको रकम अपचलन र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि उनलाई प्रहरीले शुक्रबार काठमाडौंमा पक्राउ गरी कास्की पठाएको...
रवि प्रहरी हिरासतमा, ३ सय मिटरको दुरीमा समर्थकको प्रदर्शन (भिडियाेसहित)
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की र चिप्लेढुंगास्थित मावनअधिकारचोक करिब ३ सय मिटरको दुरीमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत छन् । त्यहाबाट करिब ३ सय मिटरको दुरीमा रहेको मानवअधिकारचोकमा उनका समर्थकले ‘रविदाइ हाइ हाइ’ भन्दै विरोध प्रदर्शन गरेका छन् । सहकारी गठी आरोपमा रविलाई पक्राउ...
सहकारी ठगी
रवि लामिछोनलाई आज बिहानपख पोखरा ल्याइयो, स्वास्थ्य परीक्षण गरी हिरासतमा राखियो
पोखरा । सहकारी ठगी प्रकरणमा काठमाडौंमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा ल्याइएको छ । उनलाई शनिबार बिहान करिब २ बजेतिर पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि उनलाई शुक्रबार साँझ पौन ६ बजे काठमाडौंबाट पक्राउ गरिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिसमेत रहेका लामिछोलाई...
जिबी र रविका साझेदार छविलाई अनुसन्धान गर्न २० दिन म्याद थप
पोखरा । पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीमाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले २० दिनको समय दिएको छ । गत ६ असोजमा पक्राउ परेका जोशीलाई कास्की प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । अदालतले १७ असोजदेखि लागू हुने गरी २० दिनको म्याद थप गरेको कास्की जिल्ला अदालतका सूचना अधिकारी...
पोखराकाे हिमालय क्लबले विविध कार्यक्रम गरी स्थापना दिवस मनाउने
पोखरा । पोखरा महानगर पालिका वडा नम्बर १६ मा रहेकाे  सामाजिक संस्था हिमालय क्लब, बाटुलेचौरले विभिन्न कार्यक्रम गरी २८ औं स्थापना दिवस मनाउने भएको छ । क्लबले बिहीबार एक कार्यक्रमकाबीच यही कात्तिक २२ गते स्थापना दिवस मनाउने गरी तयारी सुरु गरेको जनाएको छ । दिवसका अवसरमा २७ औं रक्तदान तथा चियापान कार्यक्रम गर्ने र सोही...
अपराध
पोखरामा लागु औषधसहित १  पक्राउ
  पोखरा । कास्की प्रहरीले लागु औषध सहित १ जनालाई  पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले सवारी साधन जाँच गर्ने क्रममा पोखरा महानगरपालिका वडा नं. १३ मियाँपाटन बस्ने वर्ष ३७ को अक्रम मियाँ पक्राउ परेका हुन् । उनले चलाउँदै आएको ग २४ प ५७७९ नम्बरको स्कुटर रोकी जाँच गर्दा...
२०१२ को ऐन देखाएर प्रहरी समायोजनमा अड्चन : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारको काम समेत प्रभावित बनेको बताएका छन् । ‘संवैधानिक व्यवस्था अनुसार प्रदेश स्तरमा प्रहरी समायोजन भइसक्नुपथ्र्यो’ गण्डकी प्रदेश प्रहरी कार्यालयले बुधबार आयोजना गरेको ६९ औँ प्रहरी दिवसको कार्यक्रममा उनले भने, ‘अहिले पनि २०१२ सालको ऐन देखाएर समायोजना गरिएको छैन ।’ मुख्यमन्त्री पाण्डेले संविधानको व्यवस्था...