पोखरा

१ लाख १२ हजार नगदसहित पोखराको दीपबाट ७ जना जुवाडे पक्राउ
पोखरा । पोखरा महानगरपालिका वडा नं.१६ दिपबाट जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दीपस्थित गौमाया गुरुङको घरबाट  नगद एक लाख बाह्र हजार नब्बे रुपैयाँ र तास  पक्राउ परेका हुन् । पक्रउ पर्नेमा पोखरा  १६ दिप बस्ने वर्ष ४० को कृष्ण गुरुङ,  पोखरा ८ सिमलचौर बस्ने वर्ष ६४ को गौमान गुरुङ,  पोखरा...
पोखरामा मंसिरको अन्तिम साता लोपोन्मुख नाचहरुको प्रदर्शन गरिने
पोखरा । गण्डकी प्रज्ञा–प्रतिष्ठानले लोपोन्मुख नाचहरूको प्रदर्शन गर्ने भएको छ । पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर आगामी मंसिर अन्तिम साता नाच प्रर्दशन गर्न लागिएको हो । प्रदर्शन १० दिनसम्म चल्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पोखरा पर्यटनको राजधानी समेत भएकोले संस्कृतिसँग पर्यटन मिसाउने कार्यक्रम गर्दै...
पोखराबाट रवि लामिछानेलाई भैरहवा लाने जहाज बल्ल उड्यो
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई बुटवल पठाइएको छ ।गोर्खा मिडियाका तत्कालीन सञ्चालक लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीबारे अनुसन्धानका लागि रुपन्देही पठाइएको हो । बुटवल लैजान उनलाई  आज बिहानै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगिएको भएपनि भैरहवा विमानस्थल नखुल्दा बल्ल जहाज त्यसतर्फ उडेको छ । बुद्ध एयरका...
सहकारी ठगीमा पक्राउ परेका रास्वपा सभापति रविलाई बुटवल लगिँदै
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई बुटवल पठाइएको छ ।गोर्खा मिडियाका तत्कालीन सञ्चालक लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीबारे अनुसन्धानका लागि रुपन्देही पठाइएको हो । बुटवल लैजान उनलाई अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगिएको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । उनलाई बुद्ध एयरको जहाजबाट...
आज हरिबोधनी एकादशी, पोखराको सेती नदीमा फूल तारिँदै
पोखरा । आज हरिबोधिनी एकादशी अथार्त ठूलो एकादशी । भगवान् विष्णुको विशेष आराधना र तुलसीको विवाह गरी मनाउँदै छन् । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठूलो एकादशीका रूपमा लिने गरिन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठूलो एकादशी भन्ने पनि छ । हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा...
पोखरा ५ का पूर्ववडाध्यक्ष अधिकारीको सम्झानामा श्रद्धाञ्जली सभा
पोखरा । पोखरा महानगरपालिकाका पूर्ववडाध्यक्ष द्रोणराज अधिकारीको स्मृतिमा आज श्रद्धाञ्जली सभा गरिएको छ । गत कात्तिक २० गते ७२ वर्षको उमेरमा निधन भएका अधिकारीको सातौं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी एमाले गण्डकी प्रदेश कमिटीका सल्लाहकार, नेकपा एमाले ज्येष्ठ कम्युनिस्ट मञ्च गण्डकी प्रदेशका सदस्यसमेत रहेका अधिकारी २०३८ देखि २०४६ सम्म...
कृषिका समस्या बारे छलफल
‘उत्पादनदेखि बजारीकरणसम्म किसान पीडितको पीडित’
पोखरा । जिल्ला समन्वय समिति कास्कीले जिल्लाका कृषि तथा पशुपालन क्षेत्रका सरोकारवालाहरूसँग अन्तरक्रिया गरेको छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले कार्यक्रमको उद्घाटन गर्दै कृषि र किसानका समस्याहरूको पहिचानसहित समाधान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गरे । प्रमुख पौडेलले पहिचान भएका समस्या समाधानमा केन्द्रित हुन् राज्यका सरोकारवाला निकाय गम्भीर हुन आग्रह गरे...
नेरेसो उपशाखा पोखरा ५ को अध्यक्षमा केशव निर्वाचित
पोखरा । नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा -५ को नवौ अधिवेशनले केशवप्रसाद कोइरालाको अध्यक्षातामा ११ सदस्यीय नयाँ कार्यसमितिको निर्वाचित गरेको छ । सोसाइटीको उपसभापतिमा नेत्रमाया अधिकारी, सचिव प्रदीप सुवेदी, कोषाध्यक्ष गोविन्द खत्री, सह-सचिव विध्या अधिकारी पौडेल, सहकोषाध्यक्ष, केशव बराल चयन भएका छन् । सदस्यमा पवित्रा शर्मा, माधव बास्तोला, रामप्रसाद खनाल, कृष्णकुमारी गुरुङ, इन्द्रप्रसाद पराजुली चयन...
रवि लामिछानेलाई १३ दिन थुनामा राख्न अदालतको अनुमति
पोखरा ।  पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राख्न  आइतबार म्याद थप भएको छ । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले १० दिन हिरासतमा राख्न अनुमति दिएकाे हाे ।न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । सहकारी ठगी प्रकरणमा उनी पक्राउ परेका हुन् । रास्वपा...
पर्यटन व्यावसायीद्वारा पोखराबाट तत्काल अन्तर्राष्ट्रिय उडानको माग
पोखरा । सञ्चालनमा आएको २ वर्ष बित्नै लाग्दा पनि अन्तर्राष्ट्रिय उडान नभएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने गर अन्तर्राष्ट्रिय उडान संचालन गर्न पर्यटन व्यावसायीले माग गरेका छन् । पोखराबाट अन्तर्राष्ट्रिय उडानसँगै मुख्य राजमार्गहरुमा जारी स्तरोन्नति कार्यलाई तीव्रता प्रदान गर्न होटल संघ पोखरा नेपालले माग गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेको उपस्थितिमा...