पोखरा

प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते
पोखरा । प्रेस चौतारी कास्कीको नवौं अधिवेशन आगामी माघ २२ गते, मंगलबार हुने भएको छ । संस्थाका कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारीको अध्यक्षतामा बसेको बैठकले प्रेस चौतारी नेपाल स्थापना दिवसका दिन माघ २२ गते अधिवेशनको मिति तय गरेको हो । स्थापना दिवसका अवसरमा शुभकामना आदानप्रदानसहित अन्तर्क्रिया कार्यक्रम र ‘प्रेस चौतारी पत्रकारिता सम्मान र पुरस्कार – २०८१’...
सफलता उन्मुख लेखनाथ महोत्सव
लेखनाथ÷पुस २८ । पुस १८ गतेदेखी लेखनाथमा जारी २०औं संस्करणको लेखनाथ महोत्सव दर्शकहरुको साथ र सहभागिताले सफलतातर्फ उन्मुख भएको आयोजकले दावी गरेका छन् । महोत्सवको एघारौं दिनसम्म आईपुग्दा हरेक दिन दर्शकको उल्लासमय उपस्थिति र उत्साहजनक कारोबार भएको भन्दै महोत्सव सफलतातर्फ अगाडि बढेको आयोजकले दावी गरेको छ । महोत्सवमा एघारौं दिन सम्म आईपुग्दा हरेक दिन दर्शकहरुको...
हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न
पोखरा, २८ पुस । हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले स्वास्थ्य र पर्यटनका लागि हाइकिङ अभियानले लामो समयको अनुभव र निरन्तरता पछि सस्ंथागत रुप पाएकोमा खुसि व्यक्त गर्दै गाउँको पुराना पदमार्गलाई पर्यटन संग जोड्दै पर्यटन प्रवद्र्घनको दुतको रुपमा  हाइकर्स...
पोखरा महोत्सवमा प्रकाश दुतराजको दमदार प्रस्तुती, सोमबार ज्योती मगर र डि फिरन्ते
पोखरा । पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा आइतबार प्रकाश दुतराजको प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लिएका छन । युवाहरुमाझ लोकप्रिय प्रकाशको प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका हुन । चोली मैलो भो भन्ने बोलको गीतबाट आफ्नो प्रस्तुती सुरु गरेका दुतराजले बैनी झ्यालैमा, घरकता हो बैनीको, जुन माया, लाहुर जाने रेलैमा, रिमै, रेशम...
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
पोखरा, २८ पुस । पोखरा महानगरपालिका वडा नं ३३ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियान जारी रहेको छ । अभियान अन्तर्गत पोखरा ३३ को तल्लो पुडीमा आइतबार कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले भ्रम र यथार्थलाई बुझनुपर्नेमा जोड दिनुभयो । सो वडाका लागि अभियान संयोजक...
पोखरा महोत्सव शुरु
पोखरा । युनाइटेड क्लबको आयोजनामा पोखरामा १३औँ पोखरा महोत्सव शुरु भएको छ । महोत्सवको बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभारम्भ गरे । उद्घाटन कार्यक्रममा मन्त्री गुरुङ, गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल, सांसद मनबहादुर गुरुङ, गण्डकी प्रदेशसभा सदस्य वेदबहादुर गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, पोखरा-१२ का अध्यक्ष सन्तोष बास्तोला,...
ब्यापारिक केन्द्र बन्यो लेखनाथ महोत्सव, दर्शकको उत्साहजनक उपस्थिति
लेखनाथ । कास्कीको लेखनाथमा जारी लेखनाथ महोत्सव किनबेचको थलो बनेको छ । महोत्सवमा रमाइलो हेर्न पाइने र घर फर्कदा आफूलाई आवश्यक पर्ने स्वदेशीदेखि विदेशी सामानहरु सुपथ मूल्यमा पाइने भएपछि महोत्सवस्थल व्यापारिक केन्द्र बनेको छ । महोत्सवमा आएका दर्शकहरुले घर फर्कदा केही न केही सामान लिएर घर फर्कने गरेकाले अघिल्ला दिनको तुलनामा ब्यापारको कारोवार बिहीबार बढेको...
लेखनाथ महोत्सवमा एकै स्थानमा सय भन्दा वढी प्रजातिका माछा
लेखनाथ । कास्कीको लेखनाथमा जारी २० औं लेखनाथ महोत्सवमा एकै स्थानमा सय भन्दा वढी प्रजातिका माछाको अवलोकन गर्न सकिनेछ । महोत्सवमा पहिलो पटक राखिएको अक्वारियममा विभिन्न जातका रङ्गी विरङ्गी माछाले दर्शकहरूको ध्यान तान्ने गरेको छ । अक्वारियम भित्र समुद्र मुनीको यात्राको महसुस गर्दै दर्शक र विद्यार्थीहरू फोटो खिचाउन भिड लाग्ने गरेको छ । अक्वारियमले महोत्सवमा...
पोखरा महोत्सवको तयारी पुरा
पोखरा । पुस २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । महोत्सव आयोजक युनाईटेड क्लव पोखराले मंगलबार महोत्सव स्थल अमरसिंह चौरमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन...
माघ ४ देखि मादी गाँउपालिकाको नागीधारमा महोत्सव हुदै
पोखरा । मादी गाउँपालिका वडा नम्बर ८ नागीधार गाउँमा माघ ४, ५ र ६ गते नागीधार महोत्सव हुने भएको छ । नागीधार गाउँको सर्वाङ्गिण विकासमा क्रियाशील सामाजिक संस्थाहरु श्री नागीधार सिर्जनशील युवा क्लब, श्री सबुदुम्हर्सो तमु समाज नागीधार र श्री नेदा तमु सेवा समिति पोखरा लगायत संस्थाहरुको संयुक्त आयोजना तथा श्री नागीधार टोल विकास संस्था,...