फोटो फिचर

पोखरामा सम्पन्न दुवाथलनको झलक (फोटो फिचर)
२०२३ एशियन ट्राइथलन कप तथा दक्षिण एशियन च्याम्पियनसीप अन्तरगत शनिबार दुवाथलन भएको छ। पहिलो दिन हिँजो (शनिबार) ट्राइथलनका इभेनट र दोस्रो दिन आज (आइतबार) दुवाथनलनका इभेन्ट भएको थियो। नेपालको पर्यटकीय क्षेत्र पोखराको फेवाताल छेउमा आयोजना भएको ट्राइथलन र दुवाथलनमा पुरुषतर्फ नेपालसहित लक्जम्बर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाइन, न्युजिल्याण्ड र भारतका गरी...
तस्बीरहरुमा पोखरा महानगरको स्थापना दिवस (फोटो फिचर)
पोखरा महानगरपालिकाले आफ्नो सातौँ स्थापना दिवस भव्यताका साथ मनायो। महानगरपालिकाले (आइतबार) नगर पञ्चायत स्थापनाको ६३ औँ र महानगरपालिका स्थापनाको सातौँ वार्षिक उत्सव मनाएको हो। महानगरले विभिन्न सम्मान तथा विविध कार्यक्रमसहित आफ्नो स्थापना दिवस मनाएको हो। यसअघि, पोखराको मानवअधिकार चोकदेखि पोखरा सभागृहसम्म प्रभातफेरी गरिएको थियो। महानगरपालिका स्थापना दिवसका अवसरमा विजयपुर खोला सरसफाई तथा कर्मचारी र जनप्रतिनिधिबीच...
अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा जे देखियो (फोटोफिचर)
पोखराको अन्तराष्ट्रिय विमानस्थल संचालनमा आएसँगै सुन्दर पर्यटकीय नगरीका पोखरेलीहरुले उनेर राखेको ५ दशक लामो सपना पूरा भएको छ। ५ दशक लामो प्रतीक्षापछि निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुने अवस्थासम्म आइपुग्नु पोखरा र पोखरेलीहरूका लागि गर्वको विषय हो। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भनेर तत्कालीन समयमा जग्गा अधिग्रहण गर्ने कार्यदेखि यसको निर्माणका निमित्त निरन्तर संघर्ष...