तस्बीरहरुमा पोखरा महानगरको स्थापना दिवस (फोटो फिचर)

तस्बीरहरुमा पोखरा महानगरको स्थापना दिवस (फोटो फिचर)

पोखरा महानगरको स्थापना दिवस Edite

पोखरा महानगरपालिकाले आफ्नो सातौँ स्थापना दिवस भव्यताका साथ मनायो।

महानगरपालिकाले (आइतबार) नगर पञ्चायत स्थापनाको ६३ औँ र महानगरपालिका स्थापनाको सातौँ वार्षिक उत्सव मनाएको हो।

महानगरले विभिन्न सम्मान तथा विविध कार्यक्रमसहित आफ्नो स्थापना दिवस मनाएको हो।

यसअघि, पोखराको मानवअधिकार चोकदेखि पोखरा सभागृहसम्म प्रभातफेरी गरिएको थियो। महानगरपालिका स्थापना दिवसका अवसरमा विजयपुर खोला सरसफाई तथा कर्मचारी र जनप्रतिनिधिबीच मैत्रीपूर्ण फुटबल प्रतियोगितासमेत गरेको थियो।

हेर्नुहोस, फोटोफिचर

तस्बीरहरुः पोखरा महानगरको फेसबुक पेजबाट

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds