धनुषा । धनुषाको जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा आज कोजाग्रत (कोजागरा) पर्व मनाइने भएको छ । हिन्दू धर्मावलम्बीले मिथिलामा हिजो सो पर्व मनाएको भएपनि जानकी मन्दिरमा आज मनाइने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले जानकारी दिए । उनका अनुसार यस अवसरमा महोत्तरीको पिपरा गाउँपालिका–६ स्थित रतौलीका स्व. ब्रह्मदेव ठाकुरको घरबाट प्रत्येक वर्षझैँ यसपाली पनि...
बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाका एक पुरुष आफ्नै छोरालाई भीरमा फालेर हत्या गरेका छन् । प्रहरीका अनुसार केशव पुनले आफ्नो छ वर्षीय छोरालाई भीरमा आफलेर हत्या गरेका हुन् । अभियुक्तले गएराति छ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका थिए । बजार क्षेत्र नजिकको भीरबाट उनले छोरालाई फालेका प्रहरीले...
पोखरा । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचै जना रसियन पर्वतारोहीको शव हेलिकप्टर मार्फत् काठमाडौं लगिएको छ । ७ हजार १ सय मिटर उचाइमा मृतावस्थामा उनीहरको शव भेटिएको थियो । रसियन पर्वतारोहीको शव हेलिकप्टरमार्फत काठमाडैं पठाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ । एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समित ट्रेकका सञ्चालक मिङ्मा...
पोखरा । धौलागिरि हिमालमा ज्यान गुमाएका ५ जना पर्वतारोही मध्ये १ जनाको शव हेलिकप्टर मार्फत् काठमाडौ लगिएको छ । शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । बाँकी ४ वटा शव पनि ल्याउने तयारी गरिएको प्रहरीको भनाइ छ । ७ हजार एक सय मिटर उचाइमा पाँच रुसी पर्वतारोही मृत अवस्थामा फेला परेका थिए । एयर अल्टिच्युडको...
डडेल्धुरा । डडेल्धुरामा आज भएको बस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ बस्ने ४५ वर्षीय जैमती बोहरा, दुई दिनका शिशु, २२ वर्षीय सहदेव बोहरा, २१ वर्षीया कमला बोहरा र पुर्चौंडी नगरपालिका–१० का ६० वर्षीया महिला गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । कञ्चनपुरको महेन्द्रनगरबाट...
पोखरा । कास्की प्रहरीले लागु औषध सहित १ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले सवारी साधन जाँच गर्ने क्रममा पोखरा महानगरपालिका वडा नं. १३ मियाँपाटन बस्ने वर्ष ३७ को अक्रम मियाँ पक्राउ परेका हुन् । उनले चलाउँदै आएको ग २४ प ५७७९ नम्बरको स्कुटर रोकी जाँच गर्दा...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारको काम समेत प्रभावित बनेको बताएका छन् । ‘संवैधानिक व्यवस्था अनुसार प्रदेश स्तरमा प्रहरी समायोजन भइसक्नुपथ्र्यो’ गण्डकी प्रदेश प्रहरी कार्यालयले बुधबार आयोजना गरेको ६९ औँ प्रहरी दिवसको कार्यक्रममा उनले भने, ‘अहिले पनि २०१२ सालको ऐन देखाएर समायोजना गरिएको छैन ।’ मुख्यमन्त्री पाण्डेले संविधानको व्यवस्था...
पोखरा । प्रदेश प्रहरी कार्यालय गण्डकीको आयोजनामा “अपराध रोक्ने संकल्प प्रमाणमूखी अनुसन्धान, स्वच्छ समाज निर्माण नेपाल प्रहरीको अनुष्ठान” भन्ने नाराक साथ नेपाल प्रहरीले मनारहेको ६९ औं प्रहरी दिवस कार्यक्रम आज पोखरामा भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यक्रमके उदघाटन गरे । उक्त कार्यक्रममा प्रहरी दिवसको अवसरमा आयोजना गरिएका खेलकुद प्रतियोगितामा सर्वोत्कृष्ट स्थान हासिल...
काठमाडौं । पेट्रोलिय पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले गए रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक, डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार वृद्धि गरेको हो । मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १ सय ५६.५०, दोस्रो वर्गमा १ एक सय ५८ र तेस्रो वर्गमा एक सय...
पोखरा । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन भएको छ । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने...