समाचार

पोखरामा मनाइयो ६९ औं प्रहरी दिवस
पोखरा । प्रदेश प्रहरी कार्यालय गण्डकीको आयोजनामा “अपराध रोक्ने संकल्प प्रमाणमूखी अनुसन्धान, स्वच्छ समाज निर्माण नेपाल प्रहरीको अनुष्ठान”  भन्ने नाराक साथ नेपाल प्रहरीले मनारहेको ६९ औं प्रहरी दिवस कार्यक्रम आज  पोखरामा भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यक्रमके उदघाटन गरे । उक्त कार्यक्रममा प्रहरी दिवसको अवसरमा आयोजना गरिएका खेलकुद प्रतियोगितामा सर्वोत्कृष्ट स्थान हासिल...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं । पेट्रोलिय पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले गए रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक, डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार वृद्धि गरेको हो । मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १ सय ५६.५०, दोस्रो वर्गमा १ एक सय ५८ र तेस्रो वर्गमा एक सय...
दसैंको टीका र जमरा लगाउने आज अन्तिम दिन
पोखरा ।  आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन भएको छ  । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने...
आजको मौसम
गण्डकीसहित ३ प्रदेशका पहाडी केही स्थानमा हल्का वर्षाको सम्भावना
पोखरा ।  देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा सामान्यता मौसम सफा रहने छ । सबै प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यसैगरी,...
आजदेखि खुले दसैंमा बन्द भएका सरकारी कार्यालय
पोखरा ।  नेपालीहरुको महान पर्व दसैंका  बेला बन्द भएका सरकारी कार्यालयहरु आजदेखि खुलेका छन् । सरकारी कार्यालयहरुमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिइएको थियो आजबाट भने सरकारी कार्यालयका सेवाहरु नियमित रुपमा सञ्चालन हुनेछन् । दसैं मनाउन गाउँ गएकाहरु फर्किन थालेपछि पोखरा बजारमा पनि चहल पहल बढेको छ । आज दसैंके टीका पछिको त्रयोदशी हो ।...
अपराध
धारिलो हतियार प्रहार गरी श्रीमान गरे श्रीमतीको हत्या
झापा । झापामा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । अर्जुनधारा नगरपालिका-३ का ४९ वर्षका वीरबहादुर चौहानले सोमबार  दिउँसो आफ्नै श्रीमती ३७ वर्षीया मुनाको हत्या गरेको प्रहरीले बताएको छ । श्रीमतीको हत्या गरेर फरार भएका उनलाइ प्रहरीले साँझ पक्राउ गरेको हो । वीरबहादुरलाई खुदुनाबारी प्रहरी चौकीको टोलीले जुकेखाडी जंगलमा लुकीछिपी हिँड्डुल गरिरहेको बेला पक्राउ...
मर्मत गर्न आजदेखि ३ दिन मनकामना केबलकार बन्द
चितवन । मनकामना केबलकार मर्मत सम्भारका लागि आजदेखि ३ दिन बन्द भएको छ । आजदेखि कात्तिक १ गतेसम्म केबलकार बन्द गरिने भएको हो । मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा...
पोखराका पूर्वमन्त्री खड्कालाई नागरिक अभिनन्दन
पोखरा । पोखरा १६ का स्थायी बासिन्दा पूर्वमन्त्री कुमार खड्कालाई पोखरामा नागरिक अभिनन्दन गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ र त्यस आसपासको क्षेत्रको विकासमा महत्वपूर्ण योगादन पुर्‍याएको भन्दै उनलाई पोखरा १६ तुम्केमा रहेको नमुना क्लबले नागरिक अभिनन्दन गरेको हो । पोखरा १६ को प्रवेशद्वार केआइसिंह पुलदेखि महेन्द्र गुफासम्म बाजागाजा गरी खड्कालाई विशेष प्रकारले...
गण्डकीसहित ३ प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना
पोखरा ।  देशका गण्डकीसहित लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी बायुको प्रभाव सामान्य रहेको छ । कोशी, मधेश र बागमती प्रदेशमा आंशिक प्रभाव परेको छ भने स्थानीय बायुको पनि आंशिक प्रभाव छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी  प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको...
प्रतिकुल मौसमले पाँच रुसी आरोहीको शव १ सातादेखि धौलागिरि हिमालमै  
पोखरा । धौलागिरि हिमाल आरोहणका क्रममा गत असोज २२ गते ज्यान गुमाएका पाँच रुसी पर्वतारोहीको शव ल्याउन समस्या भएको छ । अलेक्जेन्डर दुसेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइ गत असोज २० गते आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन थिए । हाइक्याम्पमा बास बसेर त्यहाँबाट माथि जानेक्रममा उनीहरु सम्पर्कविहीन भएको आइएम ट्रेकिङ एन्ड...