Main News 2

पोखराको न्युरोड क्षेत्रमा जडान गरिएका सिसिटिभी क्यामेरा प्रहरीलाई हस्तान्तरण
पोखरा । पोखरा महानगरपालिका वडा नं ८ भित्र विभिन्न स्थानमा जडान गरिएको सिसिटीभी क्यामेरा वडा प्रहरी कार्यालय मातहतको सिर्जनाचोक प्रहरी बिटलाई हस्तान्तरण गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबावु ओलियाले नयाँ जडान गरिएको सिसिटीभी क्यामेराको शुुभारम्भ गरेका हुन । सो अवसरमा वोल्दै  प्रहरी उपरीक्षक श्याम बावु ओलियाले पर्यटकीय राजधानी...
बलात्कार आरोपमा नेकपा एसका नेता पक्राउ
स्याङ्जा । जबरजस्ती करणीको आरोपमा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ पर्नु भएको छ । कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो । स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले घरबाट नै...
कस्मेटिक व्यवसायी सङ्घ कास्कीको अध्यक्षमा लक्ष्मण
पोखरा । कस्मेटिक व्यवसायी सङ्घ कास्कीको अध्यक्षमा लक्ष्मण प्रसाद आचार्य चयन भएका छन् । सङ्घको शनिवार सम्पन्न एघारौँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनले आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सङ्घको प्रथम उपाध्यक्षमा शारदा भुजेल बराल, द्वितीय उपाध्यक्षमा महेन्द्र पौडेल, महासचिवमा प्रकाश बराल  चयन भएका छन् । सचिवमा सोवित कुमार थापा, कोषाध्यक्ष र सहकोषाध्यक्षमा...
माछापुच्छ्रे  अध्यक्ष कप भलिबल  उपाधि गलकोटलाई, महिलातर्फ शान्ता ट्रेनिङ बिजेता
पोखरा। माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी गलकोट नगरपालिका बागलुङले हाता पारेको छ । अघिल्लो वर्ष उपविजेता बनेको गलकोटले यस वर्ष माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेता वनेको हो । विजेत बनेको गलकोटले नगद २ लाख ट्रफी मेडल र प्रमाण पत्र पायो ।उक्त फाइनल...
चापापानी सिद्धार्थ सहकारी संस्थाको प्रशिक्षण सम्पन्न
पोखरा । चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १२ पुरानोधाराले सहकारी शिक्षा तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा संस्थाका संरक्षक नरेश बहादुर कार्कोले सहकारीका सदस्यहरुलाई यस्ता सहकारी शिक्षा तालिमले सदस्यहरुलाई सहकारी भनेको केहो भन्ने कुराको जानकारी हुने बताउदै...
संविधान संशोधन राजनीतिक एजेन्डा हो : रेखा शर्मा
पोखरा । पछिल्लो समय माथापच्चीको एक विषय बनेको छ संविधान संशोधन । असोज ३, २०७२ मा घोषणा भएको संविधान संशोधनको विषयमा दुई ठुला दल एकै ठाउँमा उभिएपछि थप चुलिएको छ । संविधान संशोधनको पक्ष र विपक्षमा बहस भइरहन्छ । संविधान संशोधन किन गर्ने ?के संविधान संशोधन आवश्यक छ ? राजनीतिक राजनीतिक अस्थिरताको कारक संविधानमा भएका...
कास्कीको रुपामा महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण
पोखरा । रोटरी क्लब अफ पोखरा न्युरोड, रोटरी क्लब अफ नक्साल शक्ति र रोटरी क्लब अफ पोखरा क्यापिटलको संयुक्त आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा दरगाउँटारमा पाठेघरको भिआइए परिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । कास्कीको रुपा–१, दरगाउँटार स्थित सरस्वती आधारभूत विद्यालयको प्राङ्गणमा भएको उक्त कार्यक्रममा १०० जनाको स्वास्थ्य परीक्षण गर्दा १२ जना महिलाहरुमा...
पार्टीको अबको अभियान युवा लक्षित हुनुपर्दछ :  एमाले महासचिव पोखरेल
पोखरा ।  नेकपा एमालेका महासचिव शङ्कर पोखरेले अबको पार्टी निर्माणको अभियान युवा लक्षित हुनुपर्ने बताउनुभएको छ । नेकपा एमाले कास्कीले शुक्रबारदेखि थालेको तीन महिने वडा केन्द्रित पार्टी निर्माण अभियान अन्तर्गतको अभिमुखीकरण कार्यक्रमलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उहाँले पार्टीमा युवालाई आकर्षण गर्ने कार्यक्रमलाई प्राथमकिता दिनुपर्ने बताउनुभयो । “४० वर्ष मुनिको मतदाता संख्या ६० प्रतिशत छ,” उहाँले...
निगाता इन्टरनेसनलको १२ औं वार्षिकोत्सवमा शैक्षिक मेला
पोखरा । निगाता इन्टरनेशनल ल्याङग्वेज एण्ड ट्रेनिङ इन्स्टिच्युट प्रालिले १२ औं वार्षिकोत्सवको अवसरमा शैक्षिक मेला सम्पन्न गरेको छ ।  इन्स्टिच्युटले १२ औं वार्षिकोत्सवको अवसरमा पोखरामा पहिलो पटक निशुल्क शैक्षिक परामर्श मेला आज (शुक्रबार) सम्पन्न गरेको हो ।उक्त मेलाको उद्घाटन नेपाल शैक्षिक परामर्श संघ काठमाडौंका द्धितिय उपाध्यक्ष भुवन बहादुर क्षेत्रीले गरे । सो अवसरमा बोल्दै क्षेत्रीले...
प्रजातन्त्र दिवसको उपल्यक्षमा बुद्व विशाल बजारमा झण्डोत्तलन
प्रजातन्त्र दिवसको उपल्यक्षमा बुद्व विशाल बजारमा झण्डोत्तल पोखरा ७ फागुन । बुद्व विशाल बजार व्यापारिक एशोसियसन पोखरा ४ ले प्रजातन्त्र दिवसको उपल्यक्ष्यमा एशोसियसनको लोगो अंकित झण्डा र राष्ट्रिय झन्डा झण्डोत्तलन गरेको छ । कार्यक्रममा बोल्दै बुद्व विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा उच्च स्तरीय समन्वय समितिका संयोजक केशव बहादुर खत्रीले फागुन ७ गते प्रजातन्त्र दिवसको...