Main News 2

चट्याङ लागेर जनप्रतिनिधि घाइते
पोखरा । रुपा गाउँपालिकामा चट्याङ लागेर एक जना घाइते भएकी छन् । मंगलबार बिहान परेको चट्याङबाट कार्यपालिका सदस्य ५३ वर्षीया कृष्णकुमारी घर्ती घाइते भएकी हुनु । रुपा गाउँपालिका वडा नं. ७ रामकोटस्थित घरको आँगनमा रहेको पानीको धारा खोल्ने क्रममा परेको चट्यङले बाँयाहातमा चोट लागेपछि उनलाई उपाचारको लागि तत्काल पोखरास्थित मेट्रो सिटी अस्पतालमा ल्याइएको थियो ।...
सिरहामा छोराको कुटाइले बाबुको मृत्यु, छोरा प्रहरी नियन्त्रणमा
सिराहा असोज ९ । सिरहामा छोराको कुटाइबाट बाबुको मृत्यु भएको छ । औरही गाउँपालिका–३ खजनपुर टोलकमका ६५ वर्षीय भालेश्वर यादवको उनका छोराको कुटाइबाट मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घरायसी विवादमा सोमबार साँझ आफ्नै छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादव र बुहारी रेणुकुमारी यादवले उनलाई कुटपिट गरेका थिए । गम्भीर घाइते भालेश्वरको प्रादेशिक अस्पताल...
कास्की प्रहरी प्रमुख थापाको सुरुवा, श्यामबाबु ओलिया आउने
पोखरा ८ असोज । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक (एसपी) मोहनुकमार थापाको सुरुवा भएको छ । उनको प्रहरी प्रधान कार्यालय मानव अधिकार उलंघन अनुगमन इकाइमा सरुवा भएको हो । थापाको ठाउँमा शयमबाबु ओलिया आउने प्रहरी प्रधान कार्यालय जानकरी दिएको छ । उनको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखा कैलाली धनगढीबाट...
४२ लाखका च्यांग्रासहित फरार फकिर पक्राउ
पोखरा असोज ८ । मुस्ताङका ताक्ला गुरुङको १ सय ३ वटा च्यांग्रा ट्रकमा लोड गरी बेपत्ता भएका मोहम्मद फकिर पक्राउ परेका छन् । गत असोज १ गतेदेखि बेपत्ता भएका उनलाई असोज ७ गते पोखरा ७ मासबारस्थित कोठाबाटै पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ । विवरण अनुसार गत असोज १ गते मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गाउँपालिका...
इजरायलको आक्रमणमा लेबनानमा ३ सय ५६ जनाको मृत्यु
एजेन्सी, असोज ८ । दक्षिणी लेबनानमा इजरायलले सोमबार गरेको हवाई आक्रमणमा ३ सय ५६ जना मारिएका छन् । आक्रमणमा १ हजार २ सय भन्दा बढी घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार घाइते हुनेमा कतिपय महिला, बालबालिका र स्वास्थ्यकर्मी छन् । अधिकारीहरूले मृतकको संख्या अझै बढी हुन सक्ने बताएका छन् । इजरायली सेनाले भने...
छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अदालतको आदेश
पोखरा ७ असोज । सहकारीको रकम ठगी आरोपमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक एवं नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डिआइजी) छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । प्रहरीले १० दिनको समय माग गरे पनि कास्की जिल्ला  अदालतका न्यायाधीश चन्द्रकान्त पौडैलको इजलाशले ५ दिनका लागि म्याद थप गरेकाे...
पोखरामा रवि लामिछानेको पक्ष र विपक्षमा नाराबाजी
पोखरा ७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्ष र विपक्षमा पोखरामा नाराबाजी भएको छ । जिल्ला प्राशसन कार्यालय नजिकै रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सूर्यदर्शन सहकारी पीडित बचतकर्ताले प्रदर्शन गरेका हुन । रास्वपाका कार्यकर्ताले षडयन्त्र गरेर फसाउन थालिएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका छन । सहकारीको पैसा गोर्खा...
प्रधानमन्त्री केपी ओली र भारतका समकक्षी मोदीबीच भेटवार्ता
अमेरिका ७ असोज । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७९ औं महासभाका लागि अमेरिका भ्रमणमा रहेका उनीहरुबीच साइडलाइन भेटवार्ता भएको हो । नेपाली समय अनुसार आज बिहान सवा ३ बजे ओली र मोदीबीच भेटवार्ता भएको थियो । उक्त अवसरमा भारतका प्रधानमन्त्री मोदीले...
पोखरा आर्ट ग्यालरीमा मनसुन कला प्रदर्शनी
पोखरा असोज ६ । सिर्जनशील कलाकार समूह पोखराको आयोजनामा मनसुन कला प्रदर्शनी पोखरा आर्ट ग्यालरीमा जारी रहेको छ । गत असोज ३ गतेबाट सुरु भएको सामूहिक कल प्रदर्शनी असोज ९ गतेसम्म चल्ने सिर्जनशील कलाकार समूह पोखराका अध्यक्ष डिबी गुरुङले बताए । उनका अनुसार प्रदर्शनीमा अग्रज तथा अनुज पुस्ताका ४७ कलाकारबाट सिर्जित ५५ कलाकृति प्रदर्शनमा राखिएका...
दशैं लक्षित सार्वजनिक यातायातको अग्रीम टिकट खुला गरिने
काठमाडौं ५ असोज । नेपालीहरुको महान पर्व दशैं सुरु हुन अब १२ दिन मात्रै बाँकी छ । असोज १७ गते विजया दशमी अन्तर्गत घटस्थापना रहेको छ । घटस्थापनाको दिनदेखि दशैं पर्व सुरु हुन्छ । काम विशेषले आफ्नो थातथलो छाडेर सहर छिरेकाहरु दशैं मनाउन आफ्नो घर फर्किने गर्दछन् । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी...