Main News 1

देशभर मौसम सफा रहने पूर्वानुमान
काठमाडौ‌ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । त्यसैगरी...
प्रदेश प्रमुख भट्टद्वारा सोनाम ल्होसारमा शुभकामना व्यक्त
पोखरा । तामाङ समुदायको महान् पर्व ‘२८६१ औं सोनाम ल्होसार’ को अवसरमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शुभकामना सन्देश जारी गर्नुभएको छ । आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा लिइने सोनाम ल्होसारले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा योगदान पु¥याएको भट्टले उल्लेख गर्नुभएको छ । शुभकामना सन्देश मार्फत् प्रदेश प्रमुख भट्टले भन्नुभएको...
आहारारा पोखरा गोल्डकपमा ११ टिमको सहभागिता पक्का
पोखरा ।  मोफसलको प्रतिष्ठित आहारारा पोखरा गोल्डकपमा ११ टिमले सहभागिता पक्का गरेको सहारा क्लब पोखराले जनाएको छ । सहारा क्लब पोखराले आइतबार पोखरामा एक पत्रकार सम्मेलनमार्फत ११ टिमको सहभागिता पक्का भएको जनाएको हो । सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालका अनुसार मनाङ मर्स्याङदी (एमएमसी) लाई सहभागिताका लागि आग्रह गरिएको जनाउँदै अझै एक टिम बारे छलफल...
सन्तोष पाण्डेको  अध्यक्षतामा कोरियन भाषा संघ नेपालको पहिलो राष्ट्रिय भेला
पोखरा  । नेपालमा कोरियन भाषा सिकाउने संस्थाहरु संगठित भएका छन् । पोखरामा दुई दिनसम्म प्रथम  राष्ट्रिय भेला गरेर उनिहरु संगठित भएका हुन । भेलाले सन्तोष पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा जगन्नाथ न्यौपाने, नारायण थापा (निसान्त), सपराज राइ, सचिवमा योजेन्द्र  वाग्ले, सह सचिव हरि कँडेल, उदयराम जैसी, रुद्र फुँयाल रहेका छन...
पोखरामा आजबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव
पोखरा । पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा आजबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१,१२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ आयोजना हुँदैछ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष गोकर्ण कार्कीले बताए ।उनका अनुसार मेलामा देशका सातवटै प्रदेशका...
पोखरामा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव
पोखरा । पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१,१२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ आयोजना हुँदैछ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष गोकर्ण कार्कीले बताए । उनका अनुसार मेलामा देशका सातवटै...
रवि लामिछानेलाई धरौटीमा छाड्नुको कारण खुलाउन उच्चको आदेश
पोखरा । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड् नुका कारण र आधार खुलाउने प्रतिवेदन जिल्ला अदालत कास्कीलाई पेश गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादी लामिछानेसहित अन्यलाई धरौटीमा छाड्ने आदेश सम्बन्धी ‘कैफियत प्रतिवेदन’ पेश गर्न न्यायाधीश राजकुमार खतिवडाको एकल इजलासले मंगलबार आदेश...
मानवअधिकार एलाइन्समा डा बुद्धिबहादुर थापा
पोखरा । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) गण्डकी प्रदेश समितिको दोस्रो गण्डकी प्रदेश अधिवेशन तथा मानव अधिकार रक्षकहरुको दोस्रो गण्डकी प्रदेश सम्मेलन मंगलबार भएको छ । ‘सामाजिक र आर्थिक रुपमान्तरणका लागि मानव अधिकारको सुनिश्चितताः सुसंस्कृत, समुन्नत र समृद्ध नेपाल हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ भएको अधिवेशनले डा बुद्धिबहादुर थापाको नेतृत्वमा १५...
पोखरामा करार कर्मचारी विवादले नगर सभा अवरुद्ध, कार्यालयमा ताला
पोखरा । पोखरा महानगरपालिकामा करार कर्मचारी विवाद उत्कर्षमा पुगेको छ । करार कर्मचारी हटाउने वा नहटाउने विषयमा प्रमुख राजनीतिक दलहरु नेपाली काँग्रेस र नेकपा एमालेको मत बाझिएको छ । काँग्रेस जुनसुकै हालतमा करार कर्मचारी हटाउनुपर्ने अडानमा छ भने एमाले नहटाउने पक्षमा छ । करार कर्मचारी विवादकै कारण एमालेले विशेष नगर सभासमेत माग ग¥यो । विशेष...
स्वास्थ्य बिमा सुधारको कार्ययोजना प्रस्तुत गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिनुभएको छ । सो कार्यदलको प्रतिवेदन र सुझावबारे आज प्रधानमन्त्री निवासमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सुशिक्षित गराउनुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था हुन नहुने...