Main News 1

चितवनलाई वागमती प्रदेशको पर्यटकीय राजधानी घोषणाको सिफारिस
पोखरा। चितवन जिल्लालाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषण गर्ने सर्वसम्मत निर्णय भएको छ । मंगलबार जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्लाका ७ पालिकाका प्रतिनिधि, निजी क्षेत्र, पर्यटन व्यवसायी, पर्यटन विज्ञ तथा सरोकारवालाहरुले बागमती प्रदेश सरकारलाई पर्यटकीय राजधानी घोषणाको लागि सिफारिस गर्ने निर्णय गरेको हो । पर्यापर्यटनको नेपालकै एक नम्बर गन्तव्य...
झन्डै एक लाख भक्तजनले आवलोकन गरे कोटिहोमको
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार मात्रै झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन गरेका छन् । महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार शनिवार देशभरका  ३५ जिल्लाबाट झन्डै एक लाख भक्तजनले कोटिहोम दर्शन गरेका छन् । भक्तजनको उपस्थितिले यति वेला पोखरा जारी कोटिहोम ऐतिहासिक अद्धितिय र अविस्मरणीय वनेको...
गण्डकी प्रदेशको राइड सेयरिङ नियमावलीविरुद्ध यातायात व्यवसायीको विरोध
पोखरा । गण्डकी प्रदेश सरकारले संघीय कानुनविपरीत र सार्वजनिक यातायात व्यवसायीहरुको चासोलाई उपेक्षा गर्दै ल्याएको ‘राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) सम्बन्धी नियमावली २०८२’ विरुद्ध सार्वजनिक यातायात व्यवसायी संगठनहरुले तीव्र असन्तोष जनाएका छन्। सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, गण्डकी प्रदेश कमिटीले विज्ञप्ति जारी गर्दै सो नियमावली तत्काल खारेज गर्न माग गरेको छ । नियमावली खारेज नभएमा...
गण्डकीसहित ३ प्रदेशमा वर्षाको सम्भावना
पोखरा । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश लगायत, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च-पहाडी तथा हिमाली भू-भागका...
महिला टी-२० विश्वकप छनोटमा नेपालले हङकङसँग खेल्दै
काठमाडौं । नेपालले थाइल्याण्डमा भइरहेको आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा आज हङकङसँग खेल्दैछ । छनोटको समूह सि मा रहेको नेपाल र हङकङबीचको खेल बैंककस्थित टेरथाई क्रिकेट ग्राउण्डमा बिहान ११:१५ बजे सुरु हुनेछ । डबल राउण्ड रोविन प्रणालीमा भइरहेको छनोट प्रतियोगितामा यी दुई टोलीबीचको पहिलो खेलमा वर्षाका कारण टस नभई रद्द भएको थियो । नेपालले...
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा ‘हाई अलर्ट’मा एपीएफ
काठमाडौँ । मंगलबार रातिदेखि भारत र पाकिस्तानबीच तनाव चर्किएपछि सशस्त्र प्रहरी बल नेपाल(एपीएफ) ले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । भारतले पाकिस्तान नियन्त्रित क्षेत्र कश्मीरमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै गरिएको आक्रमणपछि नेपालका दुई छिमेकी राष्ट्रबीच तनाव चुलिएको हो । गत २२ अप्रिलमा कश्मीरको पहलगाम आक्रमणपछि दुई देशबीच द्वन्द्व झन् चर्किएको हो ।...
युवा संघको १० औं राष्ट्रिय महाधिवेशन पोखरामा
पोखरा । राष्ट्रिय युवा संघ नेपालले राष्ट्रले जनसांख्यिक लाभांश लिनको लागि युवालाई दक्ष र उद्यमशील बनाउनु पर्ने प्रस्ताव गरेको छ । युवा संघको आगामी जेठ ९ देखि ११ गतेसम्म पोखरामा हुने १० औ महाधिवेशनको सन्दर्भमा मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष क्षितिज थेवेले नेपालमा युवा जनसंख्याको आजको चरणलाई जानसांख्यिक लाभांशको अवसर भनिएको बताए । युवा संघका...
नेपालकी अरुणा गुरुङ बनिन् पहिलो पटक हङकङको समान अवसर आयोगको सदस्य
न्युयोर्क अमेरिका । हङकङ सरकारको ‘समान अवसर आयोग (इओसी)’ को सदस्यको रुपमा पहिलो पटक नेपाली समुदायको तर्फबाट याउची मङ जिल्ला परिषद सदस्य अरुणा गुरुङ नियुक्त भएकी छन् । उनलाई दुइदिन अघि हङकङ सरकारले आयोगको सदस्यको रुपमा नियुक्त गरेको हो । सन १९८९ देखि २०२० सम्म हङकङको क्याथे ड्रागन एयर लाइन्समामा इन्फ्लाइट सर्भिस म्यानेजरको रुपमा ३२...
उत्कृष्ट खेल पत्रकारिता अवार्ड विजय नेपाललाई
पोखरा । ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ अन्तरगत उत्कृष्ट खेल पत्रकारिता अवार्ड विजय नेपाललाई प्रदान गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था मगरको अध्यक्षतामा आइतबार बसेको कार्यसमिति बैठकले प्रतिभा छनोट समितिको सिफारिस अनुमोदन गर्दै नेपाललाई अवार्ड प्रदान गर्ने निर्णय गरेको हो । प्रतिभा छनोट समितिको संयोजकमा मञ्चका पूर्व अध्यक्ष केशव...
उत्कृष्ट खेलकुद संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघलाई
 पोखरा । ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’ अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त गर्ने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसलाई आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै म्याग्दी जिल्ला भलिबल संघलाई अवार्ड अर्पण गर्ने निश्चित भएको हो । म्याग्दी जिल्ला भलिवल संघ विसं....