देश-समाज

सिरहामा छोराको कुटाइले बाबुको मृत्यु, छोरा प्रहरी नियन्त्रणमा
सिराहा असोज ९ । सिरहामा छोराको कुटाइबाट बाबुको मृत्यु भएको छ । औरही गाउँपालिका–३ खजनपुर टोलकमका ६५ वर्षीय भालेश्वर यादवको उनका छोराको कुटाइबाट मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घरायसी विवादमा सोमबार साँझ आफ्नै छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादव र बुहारी रेणुकुमारी यादवले उनलाई कुटपिट गरेका थिए । गम्भीर घाइते भालेश्वरको प्रादेशिक अस्पताल...
आजको मौसम, गण्डकीका एक दुई स्थानमा भारी वर्षाको सम्भावना
पोखरा ९ असोज । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । देशभर मनसुनी वायुको प्रभावका साथै बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी, कोशी, मधेश,बागमती, लुम्बिनी प्रदेशका केही र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा...
शनिबारदेखि चाडपर्व लक्षित सार्वजनिक यातायातको टिकट बुकिङ खुला
काठमाडाै‌ ९ असोज । चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायतको अग्रिम टिकट बुकिङ आगामी शनिबारदेखि खुला गरिने भएको छ । यातायात व्यवस्था विभागको नेतृत्वमा बसेको बैठकले आगामी असोज १२ गते शनिबारदेखि टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । यस वर्षको दशैं तिहार र छठ पर्वमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने र काठमाडौं उपत्यका प्रवेश गर्दा यात्रा सहज...
दशैंका लागि आइतबारदेखि सुकिला नोट साट्न सकिने, कस्तोलाई भनिन्छ सुकिला नोट ?
पोखरा ९ असोज । यो दशैंमा नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही नगर्ने भएको छ । दशैंमा नयाँ नोट वितरण नगरी सुकिला नोट मात्रै सटही गर्ने सूचना जारी गरेको छ । गत भदौ २६ गते नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै अगामी असोज १३ गते आइतबारदेखि गण्डकी प्रदेशको पोखरामा रहेको बैंकको प्रादेशिक कार्यालयसहित सातै...
कास्की प्रहरी प्रमुख थापाको सुरुवा, श्यामबाबु ओलिया आउने
पोखरा ८ असोज । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक (एसपी) मोहनुकमार थापाको सुरुवा भएको छ । उनको प्रहरी प्रधान कार्यालय मानव अधिकार उलंघन अनुगमन इकाइमा सरुवा भएको हो । थापाको ठाउँमा शयमबाबु ओलिया आउने प्रहरी प्रधान कार्यालय जानकरी दिएको छ । उनको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखा कैलाली धनगढीबाट...
४२ लाखका च्यांग्रासहित फरार फकिर पक्राउ
पोखरा असोज ८ । मुस्ताङका ताक्ला गुरुङको १ सय ३ वटा च्यांग्रा ट्रकमा लोड गरी बेपत्ता भएका मोहम्मद फकिर पक्राउ परेका छन् । गत असोज १ गतेदेखि बेपत्ता भएका उनलाई असोज ७ गते पोखरा ७ मासबारस्थित कोठाबाटै पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ । विवरण अनुसार गत असोज १ गते मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गाउँपालिका...
आजदेखि शुक्रबारसम्म वर्षाको सम्भावना
पोखरा ८ असोज । आजदेखि आगामी शुक्रबारसम्म वर्षाको सम्भावना रहेको छ । मनसुन कमजोर बनेर देशभर गर्मी बढिरहेका बेला आजदेखि वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान शाखाकाले जानकारी दिएको छ । आज दिउँसोदेखि बादल लागेर वर्षा हुने सम्भावना रहेको र शुक्रबारसम्म वर्षाको सम्भावना देखिएको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार बंगालआसपास बनेको न्यूनचापीय प्रणाली उत्तर...
छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अदालतको आदेश
पोखरा ७ असोज । सहकारीको रकम ठगी आरोपमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक एवं नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डिआइजी) छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । प्रहरीले १० दिनको समय माग गरे पनि कास्की जिल्ला  अदालतका न्यायाधीश चन्द्रकान्त पौडैलको इजलाशले ५ दिनका लागि म्याद थप गरेकाे...
प्रधानमन्त्री केपी ओली र भारतका समकक्षी मोदीबीच आज अमेरिकामा भेट हुँदै
पोखरा असोज ६ । संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभाको ७९ औं अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज राति भेटवार्ता हुने भएको छ । उनीहरुबीच आइतबार अमेरिकी समय अनुसार साढे ५ बजे (नेपाली समय सोमबार बिहान सवा तीन बजे) भेटवार्ता हुने परराष्ट्र मन्त्रालय...
दशैं लक्षित सार्वजनिक यातायातको अग्रीम टिकट खुला गरिने
काठमाडौं ५ असोज । नेपालीहरुको महान पर्व दशैं सुरु हुन अब १२ दिन मात्रै बाँकी छ । असोज १७ गते विजया दशमी अन्तर्गत घटस्थापना रहेको छ । घटस्थापनाको दिनदेखि दशैं पर्व सुरु हुन्छ । काम विशेषले आफ्नो थातथलो छाडेर सहर छिरेकाहरु दशैं मनाउन आफ्नो घर फर्किने गर्दछन् । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी...