Breaking 2

नेकपा एमाले पोखरा १९ मा कोमल
पोखरा नेकपा एमाले वडा कमिटी पोखरा १९ को सम्पन्न वडा अधिवेशनले कोमल प्रसाद बास्तोलाको अध्यक्षतामा वडा कमिटी चयन गरेकोे छ । अधिवेशन भएको करिव एक महिना पछि कमिटीले नेतृत्व पाएको हो । एक महिनासम्म भएको सर्वसम्मतको प्रयास असफल भएपछि सम्पन्न निर्वाचनवाट पदाधिकारी टुङ्गो लगाईएको हो । अध्यक्षमा अर्का प्रत्यासी विकास गौतमलाई २३ मतको अन्तरले पराजित...
माघ ४ बाट सन्चालन हुने नागीधार महोत्सवको तयारी पुरा
पोखरा । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार गाउँमा हुने नागीधार महोत्सवको तयारी पुरा भएको छ । माघ ४ देखि ६ गते सम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको संयुत्त मुल आयोजक समितिको संयोजक ओम प्रकाश गुरुङले जानकारी दिए । ‘महोत्सवलाई पूर्ण रुपमा सफल बनाउनका लागि सम्पूर्णले आ–आफ्नो जिम्माको काम पुरा गरिसक्नुभएको छ’ संयोजक...
१३ औं पोखरा महोत्सवमा बुधवारदेखि विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता हुने
पोखरा। पोखराको अमरसिंह चौरमा जारी १३ औं पोखरा महोत्सवमा बुधवारदेखि विद्यालयस्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता हुने भएको छ। कुल १४ टीमको सहभागीता रहेको उक्त प्रतियोगिताको पहिलो दिन माघ २ गते बाल कल्याण बोर्डिङ स्कुल, कालिका माध्यामिक विद्यालय, सेन्ट मेरिज स्कुल, अमरसिंह माध्यामिक विद्यालय (बि) बीच प्रतिस्पर्धा हुनेछ। त्यसैगरी माघ ३ गते कास्की मोडनाइज्ड स्कुल, हार्वड...
उद्यमशिलता विकासमा निजी क्षेत्रको भूमिकाको खोजी
पोखरा । पोखरा उद्योग वाणिज्य संघले तथा पोखरा महानगरपालिकाअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र (बीपीसी) को सहकार्यमा ‘उद्यमशिलता विकासमा निजी क्षेत्रको भूमिका’को खोजी गरिएको छ । ग्रामीण पर्यटन प्रवद्र्धनसँगै गाउँमा उद्यमशिलता खोजी एवं त्यसको बजारीकरणको सम्भावनाको समेत खोजी गर्ने उद्देश्यले मादी गाउँपालिका–३, याङ्जाकोटमा आयोजित कार्यशालाको वडाध्यक्ष विकास गुरुङले उद्घाटन गरे । उद्घाट्नको क्रममा बोल्दै उनले व्यवसाय गर्नु...
पोखरा महोत्सवमा प्रकाश दुतराजको दमदार प्रस्तुती, सोमबार ज्योती मगर र डि फिरन्ते
पोखरा । पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा आइतबार प्रकाश दुतराजको प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लिएका छन । युवाहरुमाझ लोकप्रिय प्रकाशको प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका हुन । चोली मैलो भो भन्ने बोलको गीतबाट आफ्नो प्रस्तुती सुरु गरेका दुतराजले बैनी झ्यालैमा, घरकता हो बैनीको, जुन माया, लाहुर जाने रेलैमा, रिमै, रेशम...
पोखरा महोत्सव शुरु
पोखरा । युनाइटेड क्लबको आयोजनामा पोखरामा १३औँ पोखरा महोत्सव शुरु भएको छ । महोत्सवको बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभारम्भ गरे । उद्घाटन कार्यक्रममा मन्त्री गुरुङ, गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल, सांसद मनबहादुर गुरुङ, गण्डकी प्रदेशसभा सदस्य वेदबहादुर गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, पोखरा-१२ का अध्यक्ष सन्तोष बास्तोला,...
लेखनाथ महोत्सवमा एकै स्थानमा सय भन्दा वढी प्रजातिका माछा
लेखनाथ । कास्कीको लेखनाथमा जारी २० औं लेखनाथ महोत्सवमा एकै स्थानमा सय भन्दा वढी प्रजातिका माछाको अवलोकन गर्न सकिनेछ । महोत्सवमा पहिलो पटक राखिएको अक्वारियममा विभिन्न जातका रङ्गी विरङ्गी माछाले दर्शकहरूको ध्यान तान्ने गरेको छ । अक्वारियम भित्र समुद्र मुनीको यात्राको महसुस गर्दै दर्शक र विद्यार्थीहरू फोटो खिचाउन भिड लाग्ने गरेको छ । अक्वारियमले महोत्सवमा...
माघ ४ देखि मादी गाँउपालिकाको नागीधारमा महोत्सव हुदै
पोखरा । मादी गाउँपालिका वडा नम्बर ८ नागीधार गाउँमा माघ ४, ५ र ६ गते नागीधार महोत्सव हुने भएको छ । नागीधार गाउँको सर्वाङ्गिण विकासमा क्रियाशील सामाजिक संस्थाहरु श्री नागीधार सिर्जनशील युवा क्लब, श्री सबुदुम्हर्सो तमु समाज नागीधार र श्री नेदा तमु सेवा समिति पोखरा लगायत संस्थाहरुको संयुक्त आयोजना तथा श्री नागीधार टोल विकास संस्था,...
पोखरा ५ का टोल विकास संस्थाहरूलाई अर्गानिक फर्टिलाईजर र डस्टबिन वितरण
पोखरा । पोखरा महानगर पालिका वडा नं. ५ का वडाबासीहरूलाई रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना (जीसीआरयू) सम्बन्धी तालिम प्रदान गरिएको छ । बिहीबार ग्रीन रोड वेस्ट म्यानेजमेन्ट प्रालिको सहजिकरणमा युएनडिपी, कोईका लगायत सङ्घसंस्था र पोखरा महानगरपालिका वडा नं. ५ को सहयोगमा तालिम प्रदान गरिएको हो । जीसीआरयू अन्तर्गत नै वडाभित्रका विभिन्न टोल...
जनज्योति मावि कालिकाको ६५ औं बार्षिकोत्सव सम्पन्न
पोखरा १६, पुस पोखरा महानगरपालिका २८ कालिकामा मा अवस्थित श्री जनज्योति माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सव,अविभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । सो सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले पोखरा २८ को शिक्षा क्षेत्रको सुधारका लागि वडा कार्यालयबाट कुनै पनि कमी नहुने बताउदै यसको लागि सहकार्य गरेर...