नेपालय नेटवर्क

नेपालय नेटवर्क

नेपालय नेटवर्कका अन्य लेखहरू

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनले आज प्रदेश प्रमुखसमक्ष डिल्लीराज भट्टलाई राजीनामा बुझाउनुभएको हो । सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गत फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री पाण्डेको सरकार अल्पमतमा परेको थियो। संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनपर्ने भएपनि पाण्डेले त्यसो...
पोखरा स्पोर्ट्स अवार्डमा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्य
आठौँ संस्करणको ‘पोखरा स्पोर्ट्स’ अवार्ड २०८०’ मा प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्ने भएको छ। मंगलबार मञ्चको टोलीसँगको भेटमा परिषदका सदस्य सचिव श्रीधर शर्माले सहकार्य गर्ने प्रतिवद्धता जनाएका हुन्। भेटघाट कार्यक्रममा मञ्चका अध्यक्ष दीननाथ बराल, पूर्व अध्यक्ष केशव पाठक, उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेल सहभागी थिए। यसअघि, आइतबार मञ्चको टोलीले सदस्य सचिव शर्मासँग...
लमजुङ एमाले अध्यक्षमा राजकुमार विष्ट निर्वाचित
नेकपा एमाले लमजुङको नवौं जिल्ला अधिवेशनबाट राजकुमार विष्ट अध्यक्षमा निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी कृष्णप्रसाद अधिकारीलाई ८९ मतले हराउँदै विष्ट अध्यक्षमा निर्वाचित भएका हुन्। कूल ५ सय ६ मत खसेकोमा विष्टले २ सय ८८ मत ल्याए। अधिकारीले १ सय ९९ मत प्राप्त गरे। उपाध्यक्षमा शुभाष पौडेललाई ५ मतले हराउँदै जितबहादुर गुरुङ निर्वाचित भएका छन्। गुरुङले २...
‘पोखरा स्पोर्ट्स अवार्ड’ लाई भव्य बनाउन ११ उपसमिति निर्माण
आठौँ संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को तयारीमा तीव्रता दिइएको छ। आगामी बैशाख २१ गते हुने अवार्ड कार्यक्रमको तयारी स्वरुप आइतबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यहरुको भेला आयोजना गरियो। मञ्चको कार्यालय पोखरा रंगशालाको मिडिया सेन्टरमा आयोजित भेलाका सहभागीले अवार्ड कार्यक्रमलाई व्यवस्थित बनाउँदै विगतका वर्षहरुको भन्दा थप अवार्ड कार्यक्रमलाई आकर्षक बनाउनुपर्ने सुझाब दिए। उनीहरुले...
‘भ्युअर्सको लोभमा सीमाभन्दा बाहिर गएर समाचार नलेख्नुस्’
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘भ्युअर्स’को लोभमा सीमाभन्दा बाहिर गएर गलत समाचार नलेख्न आग्रह गरेका छन्। प्रेस काउन्सिल नेपालले आज (शुक्रबार) गरेको नियमित अभिमुखीकरणमा बोल्दै उनले नयाँ सूचीकृत भएका अनलाइनका संचालक र सम्पादकलाई ‘भ्युअर्स’को लोभमा गलत समाचार नलेख्न आग्रह गरेका हुन्। अनलाइन तथा युट्युबबाट गरिने पत्रकारितामा ‘भ्युअर्स’को लोभमा समाचारजन्य विषयवस्तु गलत रूपमा प्रकाशन÷प्रसारण हुने...
एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी निर्वाचित
नेकपा (एमाले) कास्कीको ११ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका छन्। अधिकारी ५ सय ५१ मतसहित विजयी बनेका हुन्। बुधबार साँझ सार्वजनिक परिणामअनुसार अधिकारीका प्रतिस्पर्धी माधव बास्तोलाले ३ सय ४७ र अध्यक्षका अर्का उम्मेदवार विवेक त्रिपाठीले १७ मत ल्याए। पदाधिकारीमा पनि अधिकारी प्यानलकै उम्मेदवार विजयी भएका छन्। उपाध्यक्षमा भेषराज बराल ५ सय...
‘पत्रकारहरुले सचेत भएर कलम चलाउनुस्’
नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले पत्रकारले लेख्ने समाचारसामग्रीले समग्र देशको प्रतिष्ठामा फरक पार्ने बताएका छन्। प्रेस काउन्सिल नेपालमा बुधबार नयाँ सूचीकरण भएका अनलाइनका संचालक÷सम्पादकका लागि भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै महासचिव पुरीले यस्तो बताएका हुन्। आफूले लेख्ने सामग्रीबाट देशलाई अहित नहोस् भन्नेतर्फ सचेत भएर कलम चलाउन पत्रकारलाई महासचिव पुरीको आग्रह थियो। पत्रकारले बदनियतपूर्वक लेख्ने वा...
पोखरा महानगरपालिकाले स्थानीय तह कार्य सम्पादन मूल्यांकनमा उत्कृष्ट अंक ल्यायो
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आ.व. २०७९÷०८० मा स्थानीय तह कार्य सम्पादन मूयांकनमा पोखरा महानगरपालिकाले उत्कृष्ट अंक प्राप्त गरेको छ। आयोगले मंगलवार सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार पोखरा महानगरपालिकाले ६२.७४ अंक प्राप्त गरेको हो। यसअघि, आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा विवरणहरू अद्यावधिकको समस्याका कारण अवस्था कमजोर देखिन पुगेको थियो। आयोगले दिएको समय सीमाभित्र महानगरपालिकाले...
एमाले गोरखाको अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित
नेकपा एमाले जिल्ला कमिटी गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा निर्वाचित भएका छन्। एमाले गोरखाको आठौं अधिवेशनबाट कृष्णबहादुर नेपालीलाई ७५ मतले पराजित गर्दै थापा अध्यक्ष निर्वाचित भएका हुन्। थापाको मत २ सय ८० आउँदा नेपालीको मत २ सय ०५ मत आयो। मेनबहादुर अधिकारी उपाध्यक्षमा र काजीराम रोका सचिवमा निर्वाचित भए। उपाध्यक्षका अन्य प्रत्यासीहरु विजयी अधिकारीले २ सय...
युट्युबरका लागि काउन्सिलको अभिमुखीकरण
प्रेस काउन्सिल नेपालले युट्युब व्यवस्थापनका सन्दर्भमा दोस्रो चरणको आचारसंहिता अभिमुखीकरण कार्यक्रम गरेको छ। मंंगलबार काउन्सिल सभाहलमा संचालनमा रहेका युट्युब च्यालनका संचालक÷सम्पादकहरुलाई बोलाएर आचारसंहिता, निर्देशिका तथा कानुनी प्रावधानबारे कक्षा दिएको हो। कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्यसमेत रहेका नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले युट्युबमार्फत मर्यादित सामग्री संप्रेषण गरेर समाजमा स्थापित हुन सुझाव दिए। पत्रकार आचारसंहिता...