गण्डकीको नीति तथा योजना आयोग उपाध्यक्षमा पुनः डा. देवकोटा नियुक्त

गण्डकीको नीति तथा योजना आयोग उपाध्यक्षमा पुनः डा. देवकोटा नियुक्त

डा. कृष्णचन्द्र देवकोटा Final

गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटालाई पुनः नियुक्त गरिएको छ।

यसअघि, सुरेन्द्र पाण्डेको कार्यकालमा उपाध्यक्ष बनेका उनलाई अहिले पनि पाण्डेले दोहो¥याएका हुन्।

देवकोटालाई बिहीबार मुख्यमन्त्री पाण्डेले सपथ गराएका छन्।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले देवकोटालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds