नेपालय नेटवर्क

नेपालय नेटवर्क

नेपालय नेटवर्कका अन्य लेखहरू

बुद्ध विशाल बजार व्यापरिक एसोसिएसनको उपाध्यक्षमा मनोहरि
पोखरा । बुद्ध विशाल बजार व्यापरिक एशोसियसनको उपाध्यक्षमा मनोहरि पौडेल चयन भएका छन् । एसोसिएसनको १४ औं अधिवेशनमा उपाध्यक्षका उमेदवार भनिएका राजु केसीको उमेदवारी एशोसियसनको बिधान अनुसार नभएकोले उनको उमेदवारी जिल्ला प्रशासन कार्यालय कास्कीको निर्णय, टिप्पणी,आदेश अनुसार खारेजी भएपछि  एशोसियसनको विधान २०५६ को धारा ३१ अनुसार मनोहरि पौडेललाई एशोसियसनको उपाध्यक्ष पदमा चयन गरिएको एशोसियसनका अध्यक्ष...
बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका सदस्यलाई मणिपालमा छुट
पोखरा । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका सदस्यलाई नेपाल मणिपाल शिक्षण अस्पतालको स्वास्थ्य सेवामा छुट पाउने भएका छन् । एशोसियसन र नेपाल मणिपाल अस्पताल पोखराबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएसँगै एशोसियसनका साधारण सदस्यले सो सुविधा पाउने भएका हुन् । एशोसियसनका अध्यक्ष बुद्धि वहादुर कुँवर तथा मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलबीच यसबारे सम्झौता...
बुद्ध विशाल बजारको दसैं तिहार लक्षित उपहार योजनाका विजेताहरू घोषणा
पोखरा । पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले नेपालीहरुका चाडपर्व दशैँ तिहारलाई लक्ष्य गरेर ल्याएको ‘दशैँ तिहार उपहारै उपहारको बहार’ उपहार योजना अन्तरगत अन्तिम पुरस्कार विजेताहरु छनोट गरेको छ । बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनको गेट अगाडि एक कार्यक्रमको आयोजना गरी पुरस्कार विजेताहरू छनोट गरीएको हो । लक्की ड्र मार्फत् २० हजारको सपिङ भौचर बिजेता...
बुद्ध विशाल बजारको दसैं तिहार लक्षित उपहार योजनाका विजेताहरू घोषणा
बुद्ध विशाल बजारको दसैं तिहार लक्षित उपहार योजनाका विजेताहरू घोषण पोखरा । पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले नेपालीहरुका चाडपर्व दशैँ तिहारलाई लक्ष्य गरेर ल्याएको ‘दशैँ तिहार उपहारै उपहारको बहार’ उपहार योजना अन्तरगत अन्तिम पुरस्कार विजेताहरु छनोट गरेको छ । बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनको गेट अगाडि एक कार्यक्रमको आयोजना गरी पुरस्कार विजेताहरू छनोट गरीएको...
कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्को आठौं वार्षिक साधारण सभा सम्पन्न 
गत आईतवार ३०, नोभेम्बर २०२५ का दिन भर्चुअल जुम मार्फत् कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदको ८औ वार्षिक साधारण सभा कार्यक्रम भव्यताका साथ एक विशेष समारोहका बिच सम्पन्न भएको छ । गण्डकी प्रदेश सभासद माननिय श्री सरस्वती गुरूङ ज्युको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा डायस्पोराका कस्केली विशिष्ट व्यक्तिहरू समाजका सँस्थापकहरू र संरक्षकहरूको विशेष अतिथिका रूपमा...
सफलतापुर्वक सकियो औद्योगिक व्यापार मेला
पोखरा। पोखराको नयाँबजारमा मंसिर १७ गतेदेखि सुरु भएको ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२,पोखरा’ सफलतापुर्वक सकिएको छ । पाँचदिने मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समापन गरेका हुन् । समापनको अवसरमा बोल्दै मेयर आचार्यले रोजगारी सिर्जना गर्नका लागि महानगरले सक्दो प्रयास गरेको बताए । व्यवसाय प्रवर्द्धन...
पोखराको नयाँबजारमा औद्योगिक व्यापार मेला सुरु
पोखरा। पोखरा उद्योग वाणिज्य संघको आयोजनामा बुधबारदेखि पोखरा ९,नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२,पोखरा’ सुरु भएको छ । ५ दिनसम्म चल्ने मेलाको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे । उद्घाटनको क्रममा उनले नेपालमा केही हुँदैन भन्ने भाष्य चिर्न जरुरी...
चापापानी सिद्धार्थ सहकारीका सन्चालक समितिकाे अध्ययन अवलोकन भ्रमण सम्पन्न
पाेखरा । पोखरा १२ पुरानोधारामा रहेको चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले विभिन्न सहकारीहरुको अध्ययन अवलोकन भ्रमण गरेको छ । सहकारीले कास्की तथा लम्मजुङ जिल्लाका विभिन्न ठाउँमा पुगेर त्यहा रहेका सहकारी तथा लम्मजुङ जिल्लाको पर्यटकीय ठाँउ राईनासकोटको भ्रमण गरेको हो । विभिन्न ठाउँमा रहेका सहकारीहरुले गरेका गतिविधि, कार्यक्रम र क्षेत्रका विषयमा जानकारी लिई आवश्यकता...
पोखरामा मंसिर १७ गतेदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला तथा क्यान ईन्फाेटेक हुने
पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घले यही मंसिर १७ देखि २१ गतेसम्म नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेकको २०८२ पोखराको आयोजना गर्ने भएको छ । आयोजक संस्था पोखरा उद्योग वाणिज्य सङ्घले मङ्गलबार पत्रकार सम्मेलनमार्फत् मेलाको तयारी चलिरहेको र यो पटक मेलाको मुख्य सहयात्रीको रुपमा पोखरामै रहेको नेपाल...
पोखरा उवा संघको व्यापार मेलामा जोडियो नेपाल मणिपाल अस्पताल
पोखरा, ३० कात्तिक । पोखरा उद्योग वाणिज्य संघले वर्षेनी आयोजना गर्दै आइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको ३४ औं संस्करण तथा १३ औं क्यान इन्फोटेक २०८२ सँग नेपाल मणिपाल अस्पताल जोडिएको छ । ३४ औं संस्करणको ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२’ यही मंसिर १७ देखि २१ गतेसम्म पोखरा ९,नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा...