माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

प्राकृतिक प्रकाेप
बाढी र पहिरोमा परेर २ सय १७ को मृत्यु, २८ अझै बेपत्ता
काठमाडौं । गत शुक्रबार र शनिबार परेको अविरल वर्षापछिको बाढीपहिरो र डुबानबाट २ सय १७ जनाले ज्यान गुमाएका छन् । प्राकृतिक विपत्तिमा परेर अझै २८ जना हराइरहेका छन् । घटनामा घाइते भएका १ सय ४३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको गृह...
बजार
चाडपर्वमा बुद्व बिशाल बजारमा २५ प्रतिशतसम्म छुट
पोखरा । नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व बिशाल बजारमा ग्राहकलाई बिषेश छुट दिइने भएको छ । बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका पुर्व अध्यक्ष तथा मानार्थ सदस्य केशवबहादुर खत्रीका अनुसार ग्राहक बर्गलाई उपहार भन्दा नि गुणस्तरीय सामान बेच्ने उध्यश्यका साथ सबै ग्राहकलाई बुद्व विशाल बजारमा हरेक सामान खरिदमा ५ देखी २५ प्रतिशत सम्म...
प्राकृतिक विपद्का घटनामा ज्यान गुमाउनेको संख्या १ सय ३२ पुग्यो
काठमाडौं । शुक्रबार र शनिबार लागतार परेको पानीका कारण प्राकृतिक विपद्का घटनामा परी देशभर अहिलेसम्म १ सय ३२ जनाको ज्यान गएको छ ।गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ । त्यसैगरी विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका...
पोखरा पर्वतीय दौडको उपाधि एपिएफका भट्टलाई
पोखरा । पोखराको पर्यटकी ठाउँ पुम्दीभुम्दीमा आयोजित पर्वतीय दौड प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबका निरोज भट्ट क्षत्रीले जितेका छन् । पोखरा २२ (पुम्दीभुम्दी) को खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना भएको उक्त प्रतियोगितामा क्षत्रीले निर्धारित ८ किलोमिटरको दूरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । पोखरा क्लिक प्रालिले आयोजना गरेको...
बाढी र वर्षाले काठमाडौं उपत्यकाका ३ जिल्लामा २१ को मृत्यु
काठमाडौं । २ दिन देखिको लगातारको वर्षाका कारण काठमाडौ, ललितपुर र भक्तपुरमा गरी २१ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार काठमाडौंमा ९, ललितपुरमा ९ र भक्तपुरमा ३ जनाको बाढी, पहिरो, डुबान र घर भत्केर मृत्यु भएको हो । बाढी, पहिरो र डुबानमा परेर केही मासिन हराइरहेको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । ललितपुरबाट २...
विश्व पर्यटन दिवसमा पर्यटक यातायातको र्‍याली
पोखरा । विश्व पर्यटन दिवसका अवसरमा नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशको आयोजनामा पोखराको लेकसाइडदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म र्‍याली गरिएको छ । उक्त अवसरमा पर्यटकलाई यातायात सेवा प्रदान गरिरहेको ६० वटा सवारी साधन सहितको र्‍याली प्रदर्शन गरिएको एनटिभिए गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए । उनका अनुसार पोखरामा हाल ४ सय...
२ दिनदेखिको झरीले जनजीवन प्रभावित, शनिबार झरीको सम्भावना
पोखरा । २ दिन देखिको लगातारको झरीले जनजीवन प्रभावित भएको छ । पोखरासहित देशका अधिकांश ठाउँमा वर्षा भएको छ । अझै १ दिन झरीको सम्भावना रहेको मौसमविदको भनाइ छ । पोखरामा बिहीबार रातिदेखि परेको पानी अहिले पनि जारी छ । झरीका कारण हिजोको विश्व पर्यटन दिवसमा पोखरामा आयोजना गरिएको विविध कार्यक्रम समेत प्रभावित भएका छन्...
गण्डकीसहित ४ प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना
पोखरा । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको छ । देशभरका अधिकांश स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइहेको छ । पोखरामा पनि राति देखि नै...
धरौटीमा छुटे पूर्वसांसद ढाकाकुमार श्रेष्ठ
पोखरा । लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ रिहा भएका छन् । उनलाई जिल्ला अदालत कास्कीले ७५ हजार रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । न्यायाधीश भोलानाथ ढकालको इजालसले श्रेष्ठलाई धरौटीमा छोड्न आदेश दिएको हो । कास्की जिल्ला अदालतका अनुसार उनी धरौटी बुझाएर रिहा भइसकेका छन् । मेडिकल व्यावसायी दुर्गा प्रसाईंसँगको फोन कुराकानीमा...
स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान, उम्मेदवारी मंसिर २ मा
पोखरा । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहका रिक्त स्थानको चुनावको लागि दल दर्ता आह्वान गरेको छ । आयोगले आज सूचना निकालेर दल दर्ता आह्वान गरेको हो । उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले असोज १० असोज १६ सम्म दल दर्ता गर्न सकिने आयोगको सूचनामा भनिएको छ । मंसिर १६ मा तय...