माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

अपांग महिला सशक्तीकरण केन्द्रको प्रदेश सरकारसँग ६ बुँदे माग
पोखरा । अपांग महिला सशक्तिकरण केन्द्र, कास्कीले गण्डकी सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री प्रकाशबहादुर केसीलाई ६ बुँदे माग पत्र बुझाएका छन् । केन्द्रको टोलीले आइतबार मन्त्रालय प्रा‌ंगणमा मन्त्री केसीलाई अपाङ्गता भएकाहरुका लागि गरिनुपर्ने ६ वटा विषय समेटेर पत्र बुझाएका हुन् । केन्द्रकी अध्यक्ष अन्जना केसीले हस्ताक्षर गरेको पत्रमा अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त...
पोखरा एभेन्जर्सलाई स्टेप बाट स्टेप मावि पोखराको सम्मान
पोखरा । नेपाली सिनियर क्रिकेट टोलीका ओपनर ब्याड्सम्यान तथा अलराउन्डर, पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेललाई पोखराको स्टेप बाइ स्टेप माविले स्वागत तथा सम्मान गरेको छ । विद्यालयमा एक कार्यक्रम आयोजन गर्दै मार्की खेलाडी कुशल भुर्तेलसहित पोखरा एभेन्जर्सको टिमलाई विद्यालयले मायाको चिनो प्रदान गरी आउँदो पहिलो संस्करणको नेपाल प्रिमियर लिगको लागि शुभकामना प्रदान गरेको हो...
पोखराको सिर्जना माविमा पुरस्कार वितरण
पोखरा । पोखराको सिर्जनाचोकस्थित शान्तिमार्गमा रहेको सिर्जना माविले पुरस्कार वितरण कार्यक्रम गरेको छ । गत शैक्षिक सत्र २०८० मा नर्सरीदेखि कक्षा १० सम्म आआफ्ना कक्षाको सेक्सनमा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरू लगायत अनुशासन, सरसफाइमा सर्वोत्कृष्ट हुन सफल तथा सतप्रतिशत हाजिरी भएका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । मङ्सिर ९ गते आइतबारका दिन २०८१ साल...
 विभिन्न मुद्दाका १० जना फरार प्रतिवादी पक्राउ  
पोखरा ।  तनहुँको इलाका प्रहरी कार्यालय आबुखैरेनीले विभिन्न मुद्दामा दोषी ठहर भई हालसम्म सजाय नपाएका फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । फैसला कार्यान्वयनको सिलसिलामा विशेषरुपले अगाडि बढेको आबुखैरेनीको प्रहरी टोलीले  सार्वजनिक अपराध, चेक अनादर, लागुऔषध, कर्तव्यज्यान र बहुबिबाह मुद्दाका १० जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो । गण्डकी प्रहरी कार्यालय पोखराका डिएसपी दीपकबहादुर बाेगटीका अनुसार...
प्रेम–शान्ति आख्यान सम्मान तथा पुरस्कारबाट साहित्यकार समीपलाई सम्मान गरिने
पोखरा । साहित्यकार दीपक समीपलाई ‘प्रेम–शान्ति आख्यान पुरस्कार २०८१’ प्रदान गरिने भएको छ । नेपाली साहित्यको उन्नयनमा विशेष योगदानपुर्‍याएको भन्दै लमजुङ–पोखरा सम्पर्क समितिले लमजुङे स्रष्टा समीपलाई सो पुरस्कार अर्पण गर्न लागेको हो । लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाउँदै आएका साहित्यकार दीपक समीप चालिसको दशकको अन्त्यदेखि नेपाली साहित्यमा लागिपरेका हुन् । हालसम्म उनको भूगोलभित्र नकोरिएको देश...
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्देशन
काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले यही मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो । आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य...
पोखरा–मुग्लिन सडक
पश्चिम खण्डमा सडक विस्तार ३ वर्षमा ३२ प्रतिशत मात्रै काम, एक वर्ष म्याद थपको माग
पोखरा । पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक अन्तर्गत पश्चिमतर्फ पोखरा— जामुने खण्डमा सडक विस्तारको काम निकै सुस्त देखिएको छ । काम सुरु भएको तीन वर्षमा जम्मा ३२ प्रतिशत मात्रै काम भएको छ । उक्त खण्डमा २०७८ भदौदेखि काम सुरु भएको हो । ठेक्काको म्याद सकिएपछि थपिएको १ सय दिन पनि सकिँदै छ । मंसिर २०...
रवि लामिछानेलाई १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलामिछानेलाई १५ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । न्यायाधीश भीमलाल बेलबासेको इजलासले रविलाई १५ दिन हिरासतमा राख्द्यन अनुमति दिएको हो । लामिछानेलाई कात्तिक २५ गते १३ दिन म्याद थप भएको थियो । लामिछाने माथि सहकारी ठगीसँगै संगठित अपराध...
गण्डकी सरकारको चार महिनामा ११ प्रतिशत मात्र बजेट खर्च
पोखरा । सुरेन्द्रराज पाण्डे नेतृत्वको गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षकोे ४ महिनामा कुल बजेटको ११ दशमलव १ प्रतिशतमा मात्रै खर्च गरेको छ । सरकारले आर्थिक वर्ष २०८१÷८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँ बजेट ल्याएको थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयकाका अनुसार गत साउनदेखि कात्तिकसम्म ३ अर्ब ६६ करोड...
पोखरा ढुङगेसाँघुमा हुने कोटीहोमको तयारी अन्तिम चरणमा
पोखरा । पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा हुने गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाममा यही मंसिर १७ देखी २७ गतेसम्म  कोटिहोम गर्न लागिएको हो  । पट्नेरी शुक्लागण्डकी (सेती नदी) को तटमा आयोजना गरिएको कोटिहोम स्थलमा आवश्यक भौतिक संरचना निर्माण गरी तयारी अवस्थामा राखिएको...