माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

वडा विकासमा सम्भावनाका आधार खोज्दै पोखरा २६
पोखरा । पोखरा महानगरपालिकाको वडा नं. २६ ले शनिबार छलफल कार्यक्रमको आयोजना गरी दुई वर्षका लागि वडा विकासमा सम्भावनाका आधारहरु खोजेको छ । विभिन्न क्षेत्रका प्रतिनिधिहरुलाई भेला पारी वडाले आगामी बजेटमा समावेश गर्ने गरी नीति, योजना र विकास सम्भावनाको आधारहरु खोजेको हो । तीन वर्षसम्म भौतिक पूर्वाधारमा बजेट केन्द्रित गरेको वडाले अबका दुई वर्ष शिक्षा,...
यु १६ गण्डकी छनौंट क्रिकेट : पर्वत ९ विकेटले विजयी
पोखरा । पोखरामा जारी यु–१६ गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको ग्रुप ‘बि’को दोश्रो प्रतिस्पर्धामा पर्वत विजयी भएको छ । पर्वतले स्याँग्जालाई ९ विकेटले हराएको हो । यो जितसंगै पर्वतले फाइनल प्रवेशको आफ्नों सम्भावना जिवितै राखेको छ । यसअघि शुक्रबार भएको खेलमा पर्वत नवलपुरसंग पराजित भएको थियो । ग्रुप टेवलमा पर्वत र नवलपुर...
पिएम कप भलिबल
महिलातर्फ एपिएफ, पुलिस र डायमन्डको दोस्रो जित
पोखरा । पोखरामा जारी नवौँ प्रधानमन्त्री एनभिए कप भलिबलमा विभागीय टोली एपपिएफले महिलातर्फ दोस्रो जित निकालेको छ । पोखरा रङ्गशालाको कभर्ड हलमा शनिबार भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । एपीएफले २५–७, २५–२३ र २५–२० ले खेल आफ्नो पक्षमा पारेको हो । एपिएफले पहिलो खेलमा कर्णाली प्रदेशलाई गराएको थियो ।आर्मीको...
सामाजिक सञ्जालको नियमन अत्यन्त जरुरी : सञ्चारमन्त्री
पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समग्र पत्रकारिता र सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न आम सञ्चार विधेयक ल्याउने तयारी मन्त्रालयले गरेको बताउनुभएको छ । “पत्रकारितालाई जिम्मेवार र मर्यादित बनाउन नीतिगत सुधारको आवश्यकता देखिएको छ”, उहाँले भन्नुभयो,“प्रिन्ट, बोडकास्ट र अनलाइन मिडिया लगायत सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न आम सञ्चार विधेयक ल्याउने तयारी गरिएको हो, विधेयक ल्याउँदा...
युवा संघको महाधिवेशन उद्घाटन
सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले रहन्छ : प्रधानमन्त्री
पोखरा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको हक अधिकार र मुलुकको स्वाधिताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले पार्टी रहेको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना...
प्रधानमन्त्री कप भलिबलमा आज पनि ६ खेल हुने
पोखर। नवौँ प्रधानमन्त्री (पिएम) कप एनभिए भलिबल पोखरा रंगशालाशाको बहुउद्देश्यीय कभर्ड हलमा जारी छ । प्रतियोगिताको दोस्रो दिन शुक्रबार पनि ६ खेल हुने भएका छन् । आयोजक नेपाल भलिबल संघका अनुसार पुरुषतर्फ ४ खेल र महिलातर्फ २ खेल हुनेछन् । शुक्रबारबार पुरुषतर्फको पहिलो खेल टिप टप हेल्प नेपाल स्पोर्टस् क्लब र सुदूरपश्चिम प्रदेश स्पोर्टस् काउन्सिलबिच,...
माओवादीको भाेलि पोखरामा जनसभा, पोखराबाट ५ हजार नेता कार्यकर्ता सहभागी हुने
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगर समितिले जेठ १० गते चिप्लेढुंगामा हुने विशाल जनसभामा ५ हजार नेता कार्यकर्ता उतार्ने भएको छ । पार्टीको ‘मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत पोखरामा हुने जनसभालाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा पोखरा महानगरबाट ५...
आज र भाेलि पोखरामा गाउँ पर्यटन मेला 
पोखरा । पोखरामा आज र भाेलि तेस्रो गाउँ पर्यटन मेला हुँदै छ । गाउँमा रहेका पर्यटन व्यवसायीलाई बजार सम्म जोड्ने प्रयत्न गर्दै गाउँ पर्यटन प्रर्वद्धन तथा बजारीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो । गाउँमा नै आयका अवसरहरु सिर्जना गरी युवा पलायन रोक्न पहल गर्ने र विदेशी पर्यटकहरुलाई समेत गाउँ गाउँमा रहेका पर्यटकीय...
युवा संघ नेपालको महाधिवेशन उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउने
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार (आज) पोखरा आउनुहुने भएको छ । शुक्रबारदेखि पोखरामा सुरु हुने नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवशेनको उद्घाटन गर्न प्रधानमन्त्री पोखरा आउनहुने भएको हो । पोखराको अमरसिंहचौरमा प्रधानमन्त्री ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी)...
माछापुच्छ्रे गाउँपालिकामा लागु औषधसहित एक जना पक्राउ
पोखरा ।  कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ घट्टेखोलाबाट प्रहरीले एक व्यक्तिलाई लागू औषधसहित नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले ४१ वर्षीय युवराज गुरूङलाई पक्राउ गरेको हो। गुरूङ माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ धम्पुसका स्थायी बासिन्दा हुन्। उनको साथबाट बुप्रेनोर्फिन...