माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै
काठमाडौं ।  प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रुपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात  गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहनुभएका तत्कालीन प्रधानमन्त्री...
नयाँ सहरमा जनसङ्ख्या आकर्षित गर्न चुनौती
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर र भानु नगरपालिकामा अवस्थित डुम्रे भन्सार नयाँ सहर आयोजनाका रूपमा रहेको छ । आन्तरिक बसाइँसराइलाई व्यवस्थित गर्न मध्यमहाडी लोकमार्गको वरिपरि दश नयाँ सहर स्थापना गर्ने सरकारको नीतिअनुरूप विसं २०९० सम्ममा व्यवस्थित बस्तीसहितको पूर्वाधार तयार गर्न तनहुँमा साविकको भानु गाउँ विकास समिति–१, २, ३, ४ र साविकको बन्दीपुर गाउँ विकास समिति–१,...
एनपिएलमा पोखरालाई पाँच रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा
काठमाडौ‌ ।  प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई पाँच रनले हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सुदूरपश्चिमले दिएकोे एक सय ५४ रन लक्ष्य पछ्याएको पोखराले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४८ रनमा समेटियो । पोखराका लागि एन्ड्रिज गौसले सर्वाधिक ३६ रन बनाए । उनले...
जिप दुर्घटनामा तीनजनाको मृत्यु
रुपन्देही । पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गएराति बुटवल उपचारका लागि बिरामी बोकेर आउँदै गरेको लु२च २४८० नम्बरको बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बुटवल उपमहानगरपालिका–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उहाँकी श्रीमती...
एनपिएलमा काठमाडौं गुर्खाज छ विकेटले विजयी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को आज भएको पहिलो खेलमा काठमाडौँ गुर्खाजले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखराले दिएको एक सय ३९ रनको लक्ष्य काठमाडौँले १४ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । यो जितसँगै काठमाडौँ गुर्खाज प्लेअफ नजिक पुगेको छ । काठमाडौँको जितमा स्टेफन स्किनाजीले...
पत्रकार महासंघ गण्डकीमा रमेश पाैडेल विजयी
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा रमेश पौडेल विजयी भएका छन् । उनले ४०१ मत प्राप्त गरी बिजयी बनेका हुन । उनका प्रतिस्पर्धी महासंघ गण्डकीका निवर्तमान महासचिव गोविन्द प्रसाद सुवेदीले १ सय ७८ मत प्राप्त गरे । पौडेल नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष हुन । त्यसै गरी उपाध्यक्ष पदमा ४ सय २ मत प्रकाश...
 नेपालय नेटर्वकका  सम्पादक बराल पत्रकार महासंघ कास्कीको अध्यक्षमा निर्वाचित
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा नेपालय नेटवर्क डटकमका सम्पादक माधव बराल निर्वाचित भएका छन् । शनिबार बिहान सम्पन्न भएको मत गणनामा माधव बराल १ सय ५ मतसहित निर्वाचित भए । उनका निकटम प्रतिस्पर्धी राजेन्द्र अधिकारीले ९६ मत ल्याए । शुक्रबार सम्पन्न भएको मतदानमा २ सय २० मतदाता मध्ये २ सय ५ जनाले मतदान...
पर्यटन प्रवद्र्धन गर्न पोखरा व्यवसायी कोशी र मधेश प्रदेश प्रस्थान
पोखरा । पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्न पोखराका पर्यटन व्यवसायी मधेश र कोशी प्रदेशको भ्रमणमा निस्केका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश पर्यटन मन्त्रलायको सहयोगमा प्रवद्र्धनमा निस्केको हो । टोलीले नेपालको मधेश प्रदेश तथा कोशी प्रदेशका मुख्य सहरहरुमा गण्डकी प्रदेशको पर्यटकीय गन्तव्यहरु प्रचारप्रसार,...
नेपाल प्रिमियर लिगमा आज आइतबार पनि दुई खेल
काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) मा आज  पनि  दुई खेल हुदैंछ । पहिलो खेलमा  लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच कीर्तिपुरस्थित टियु मैदानमा खेल बिहान ९ बजे सुरु हुनेछ। लुम्बिनीले सुरुवाती तीन खेलमा हार बेहोरेर दबाबमा छ। आजको खेलमा जित हात नपारे लुम्बिनीको प्लेअफ सम्भावना कठिन बन्नेछ । पहिलो खेलमा विराटनगर किंग्ससँग हारेको लुम्बिनीले पोखरा एभेन्जर्स...
यस्ताे छ आजको लागि देशी मुद्राको विनिमय दर
काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ सात पैसा र बिक्रीदर एक सय ४३...