माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

एमालेको मतदान सकियाे, नतिजा साढे १० बजे आउने
काठमाडौं । एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सकिएको छ । ११औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेलले मतदान प्रक्रिया सकिएको बताए । निर्वाचनमा २ हजार २ सय २७ महाधिवेशन प्रतिनिधिले मत हालेको पनि सदस्य पोखरेलले जानकारी दिए । उनले भने, ‘२ हजार २ सय २७ मत खसेको छ । ३६ जना अनुपस्थित...
लेखनाथ महोत्सव आजदेखि
पोखरा । २१ औ संस्करणको लेखनाथ महोत्सव आजदेखि हुँदैछ ।  पुस ३ देखि १४ पुससम्म हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको  संघ अध्यक्ष एवं महोत्सव मूल संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिइन् । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवले जेनजी आन्दोलनबाट प्रभावित उद्योग तथा व्यवसायलाई प्रबद्र्धन...
पोखरा महानगरकाे स्थापना दिवस
पोखरा महानगरले बाँड्यो नवरत्न सम्मान,कर्मचारी सम्मानित
पोखरा । पोखरा महानगरपालिकाले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका नौ जना विशिष्ट व्यक्तित्वलाई ‘पोखरेली नवरत्न’ बाट सम्मान गरेको छ । बुधबार महानगरको ६७ औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा संगीत, साहित्य, समाजसेवा, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रका हस्तीहरूलाई सम्मान गरिएको हो । विसं २०५५ मा सुरु भएर बीचमा रोकिएको यो सम्मानलाई महानगरले १० वर्षपछि पुनः निरन्तरता दिएको छ...
पोखरामा आज भारत–नेपाल टुरिज्म मिट हुने
पोखरा । पोखरामा आज दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ हुँदैछ । हाेटल पोखरा ग्राण्डमा कार्यक्रम हुन लागेको हाे । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा अवलोकन गरेका छन् ।  कार्यक्रम...
एमाले महाधिवेशन
नेतृत्व चयनका लागि भइरहेको मतदान अन्तिम मोडमा
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतदान प्रक्रिया लगभग सम्पन्न हुने चरणमा पुगेको छ। निर्वाचन समितिका अनुसार कुल २ हजार २ सय ६३ मतदातामध्ये अब थोरै मत मात्रै खस्न बाँकी रहेको छ। मतदान हिजो बिहान ९ बजेदेखि सुरु भएको हो र राति पनि रोकिएको छैन। विद्युतीय मतदान मेसिन प्रयोग...
पोखरा महानगरले आज ६७ औँ स्थापना दिवस मनाउँदै
पोखरा । पोखरा महानगरपालिकाले आज आफ्नो ६७ औँ स्थापना दिवस मनाउँदै छ ।  विसं २०१६ पुस २ गते पोखरा नगरपालिका स्थापना भएको प्रमाण भेटिएपछि महानगरले यसै वर्षदेखि आजको दिनलाई स्थापना दिवसका रूपमा मनाउन लागेको हो । यसअघि फागुन २७ गते स्थापना दिवस मनाउने गरिएको थियो । महानगर प्रमुख धनराज आचार्यका अनुसार अभिलेख हेर्दा २०१६ पुस...
पाेखरा घुम्नका लागि देशका पूर्वी सहरमा निम्ताे बाँडेर फर्कियाे टाेली
पोखरा । पोखराका पर्यटनकर्मीले पोखरा घुम्नका लागि इटहरि, विराटनगर, जनकपुर र चितवनकाे भरतपुरमा पत्रकार सम्मेलन गरी निम्ता बाँडेका छन् । पोखरा भ्रमण वर्ष २०२५ र अंग्रेजी नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष हुने पाेखरा सडक महोत्सवको अवसरमा निम्तो गर्न पाेखराका पर्यटनकर्मी र पाेखरा महानगरपालिका ती सहरमा पुगेका हुन् । पाेखरा  महानगरपालिकाले सन २०२५ लाई पाेखरा भ्रमण...
एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान आज मतदान हुँदै
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न आज बिहानदेखि  मतदान हुँदैछ ।  हिजो बेलुकादेखि नै सुरू हुने भनिएको मतदान स्थगित गरिएको हो । पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेपछि मात्रै मतदान थाल्ने तयारी छ । यसअघि हिजो बेलुका नै मतदान हुने भनिएपछि...
लेखनाथ महाेत्सव भाेलिदेखि १४ गतेसम्म चल्ने
पोखरा । २१ औ संस्करणको लेखनाथ महोत्सव भाेलिदेखि हुँदैछ ।  पुस ३ देखि १४ पुससम्म हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको  संघ अध्यक्ष एवं महोत्सव मूल संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिइन् । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवले जेनजी आन्दोलनबाट प्रभावित उद्योग तथा व्यवसायलाई प्रबद्र्धन...
जेनजी प्रतिनिधिबीच भएको सम्झौता अनुमोदन
काठमाडौँ । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सरकार र जेनजी प्रतिनिधिबीच बुधबार भएको सम्झौता अनुमोदन गरी सम्बन्धित मन्त्रालयबाट उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकले उक्त सम्झौतालाई नेपाल राजपत्रमा अतिरिक्ताङ्कका रुपमा प्रकाशन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो...