माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

जाँदाजाँदै अन्तरिम सरकारबाट अधिकारको चरम दुरुपयोग
काठमाडौं । अन्तरिम सरकारले राजनीतिक दलहरूका विगतका सरकारलाई समेत माथ गर्नेगरी अख्तियारको चरम दुरुपयोग गर्दै विभिन्न नियुक्ति गरेको छ । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको परिणाम बुझाउने तयारी गरेको दिन बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका स्वकीय सचिवलाई आकर्षक पदमा नियुक्तिदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि सिफारिस गर्नेसम्मको निर्णय गरेको छ । भ्रष्टाचारविरोधी छवि...
गृहमन्त्री ओम अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस
काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस भएका छन्। सरकारले नियुक्ति गर्ने एक सिटमा उनको सिफारिस भएको हो। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सिफारिस गरेको हो। बैठकले प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ।   त्यस्तै, सरकारले जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको ग्रहण गर्ने निर्णय गरेको छ। ...
सर्वोच्चद्वारा किशोरी साहको मागमा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं । सर्वोच्च अदालतले धनुषा क्षेत्र नम्बर १ को निर्वाचन विवादसम्बन्धी रिटमा रास्वपाका उम्मेदवार किशोरी साहको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। अदालतको उक्त निर्णयसँगै सो क्षेत्रबाट निर्वाचित नेपाली कम्युनिष्ट पार्टीका सांसद मात्रिका यादवको पद यथावत रहने भएको छ। आइतबार सर्वोच्च अदालतमा भएको प्रारम्भिक सुनुवाइपछि अदालतले तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने पर्याप्त आधार नदेखिएको...
रास्वपाले टुंग्यायो समानुपातिक सूचीबाट ४८ महिला र ९ पुरुष
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ । आज बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार खासआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम...
नेपाली कांग्रेसबाट काेकाे बने त सांसद ?
काठमाडौं । संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसले २० जना समानुपातिक सांसदहरूको टुंगो लगाएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादनको बैठकले १५ महिला र ५ पुरुष सांसदहरूको नाम फाइनल गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । कांग्रेसले समानुपातिकमा २० सीट जितेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी कांग्रेसका ६२ सांसद हुनेछन्। त्यसका लागि कांग्रेसले समानुपातिकमा...
चैतको दोस्रो साता नयाँ सरकार गठन हुने
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निर्वाचित हुने सदस्यले चैत ५ गतेसम्म निर्वाचितको प्रमाणपत्र पाउँदै छन् । निर्वाचन आयोगको पत्राचार अनुसार छ वटा राजनीतिक दलका तर्फबाट निर्वाचित हुने सदस्यको नामावली आइतबारसम्म पठाउनुपर्ने छ । कार्यतालिकाबमोजिम काम सम्पन्न भएमा चैत ५ गतेसम्म प्रतिनिधि सभामा २७५ सदस्यै निर्वाचित हुने छन् । प्रत्यक्षतर्फ धनुषा–१ को विवादमा अदालतले...
धार्मिक महत्वको लुङबुक गुफा
मुस्ताङ। वारागुङ मुक्तिक्षेत्र–५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च लेकमा एक विशाल चट्टानरुपी पहाड छ । त्यही पहाडको तल्लो भागमा एक गुफा छ । यही गुफाको नाम हो– लुङबुक गुफा । अहिले यस गुफाको करिब ७० प्रतिशत भाग पूरै हिउँले ढाकिएको छ । बर्खायाममा सामान्य देखिने लुङबुक गुफाको स्वरुप हिउँदयाममा पूरै स्वरुप परिवर्तन हुन्छ । अक्सर...
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर...
विपद्का घटनामा परेर ११ महिनामा ४ सय ६४ को मृत्यु
काठमाडौँ  । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्का घटना परेर ४६४ जनाको ज्यान गएको छ । विपद्का कारण ३८ जना बेपत्ता हुँदा एक हजार ८१४ घाइते भएका छन् । विपदका कारण १२ हजार ४५८ घरपरिवार प्रभावित...
ग्यास नियमित आइरहेको छ, आत्तिन पर्दैन : उद्योगी
पोखरा । मध्यपूर्व क्षेत्रमा चर्किँदै गएको युद्ध र त्यसबाट उत्पन्न तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपूर्ति प्रणाली प्रभावित हुन थालेको छ। यसको प्रभाव नेपालमा पनि देखिन थालेपछि पोखरामा खाना पकाउने ग्यासको बजारमा असहज अवस्था देखिएको छ। नेपाल आयल निगमले ग्यास आपूर्ति नियमित रहेको बताइरहे पनि उपभोक्ताले घरमै धेरै सिलिन्डर सञ्चित गर्न थालेपछि बजारमा अभावजस्तो...