माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

युवा संघ नेपालको महाधिवेशन उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउने
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार (आज) पोखरा आउनुहुने भएको छ । शुक्रबारदेखि पोखरामा सुरु हुने नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवशेनको उद्घाटन गर्न प्रधानमन्त्री पोखरा आउनहुने भएको हो । पोखराको अमरसिंहचौरमा प्रधानमन्त्री ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी)...
माछापुच्छ्रे गाउँपालिकामा लागु औषधसहित एक जना पक्राउ
पोखरा ।  कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ घट्टेखोलाबाट प्रहरीले एक व्यक्तिलाई लागू औषधसहित नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले ४१ वर्षीय युवराज गुरूङलाई पक्राउ गरेको हो। गुरूङ माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ धम्पुसका स्थायी बासिन्दा हुन्। उनको साथबाट बुप्रेनोर्फिन...
नवौँ प्रधानमन्त्री कप भलिबलमा १४ टिम सहभागी हुने
पोखरा । पोखरामा आगामी जेठ ८ गतेबाट सुरु हुने नवौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबलमा १४ टिमको सहभागी हुने भएका छन् । जेठ १५ गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक नेपाल भलिबल संघले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दका अनुसार प्रतियोगितामा...
चितवनलाई वागमती प्रदेशको पर्यटकीय राजधानी घोषणाको सिफारिस
पोखरा। चितवन जिल्लालाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषण गर्ने सर्वसम्मत निर्णय भएको छ । मंगलबार जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्लाका ७ पालिकाका प्रतिनिधि, निजी क्षेत्र, पर्यटन व्यवसायी, पर्यटन विज्ञ तथा सरोकारवालाहरुले बागमती प्रदेश सरकारलाई पर्यटकीय राजधानी घोषणाको लागि सिफारिस गर्ने निर्णय गरेको हो । पर्यापर्यटनको नेपालकै एक नम्बर गन्तव्य...
पोखराकाे रानीपौवामा निशुल्क शिविर
पोखरा। जगत जननी महिला समूह पोखरा ११ रानीपौवाले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्रविधिक सहयोगमा शनिबार निशुल्क शिविर आयोजना गरेको छ । शिविरमा १ सय ५२ जनाको सित्तैमा मधुमेह, रगतमा हुने खराब वोसो (टिजी०) तथा थाइराडसम्बन्धी रगत जाँच गरिएको छ । गण्डकी प्रदेशको पहिलो र एकमात्र आइएसओ प्रमाणित रेफरेन्स ल्याब युआरएलले विभिन्न संघ, संस्थासँगको समन्वयमा आयोजना...
पोखरामा गाउँ पर्यटन मार्ट हुने 
पोखरा । पोखरामा आगामी जेठ ९ र १० गते  तेस्रो गाउँ पर्यटन मेला हुने भएको छ । गाउँमा रहेका पर्यटन व्यवसायीलाई बजार सम्म जोड्ने प्रयत्न गर्दै गाउँ पर्यटन प्रर्वद्धन तथा बजारीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । गाउँमा नै आयका अवसरहरु सिर्जना गरी युवा पलायन रोक्न...
पोखरामा भूकम्पको धक्का महसुस
पोखरा । पाेखरामा भूकम्पकाे धक्का महसुस भएको छ । दिउँसाे ज१ बजे ५९ मिने६मा  धक्का महसुस गरिएको हाे । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अपराह्न १ बजेर ५९ मिनेट जाँदा कास्कीको सिनुवा क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प गएको हाे । ४.७ म्याग्निच्यूडको भूकम्पको गएको मापन केन्द्रले जनाएको छ ।
एमाले कास्कीले गर्‍याे ३५० ज्येष्ठ कम्युनिस्टलाई सम्मान
नेपालको कम्युनिस्ट आन्दोलनमा योगदान पुर्‍याएका ३ सय ५० ज्येष्ठ कम्युनिस्टलाई नेकपा (एमाले) जिल्ला कमिटी कास्कीले शनिबार एक साथ सम्मान गरेको छ । ३२ औं मदन आश्रित स्मृति दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा ज्येष्ठ कम्युनिस्ट मञ्चमा मनोनित सदस्यलाई खादा लगाएर सम्मानपत्र प्रदान गरेको अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले जानकारी दिए । वर्तमान परिस्थितिमा जनताको बहुदलीय जनवाद विषयक...
झन्डै एक लाख भक्तजनले आवलोकन गरे कोटिहोमको
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार मात्रै झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन गरेका छन् । महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार शनिवार देशभरका  ३५ जिल्लाबाट झन्डै एक लाख भक्तजनले कोटिहोम दर्शन गरेका छन् । भक्तजनको उपस्थितिले यति वेला पोखरा जारी कोटिहोम ऐतिहासिक अद्धितिय र अविस्मरणीय वनेको...
परिवर्तनका लागि बाल्यावस्थाबाटै सकारात्मक सोच जरूरीः प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकीका प्रदेश प्रमुुख डिल्लीराज भट्टले बाल्यावस्थाबाटै सेवा भावना विकसित गर्दै सकारात्मक सोच फैलाउन जरूरी रहेको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा जुनियर रेक्रस सर्कल, छोरेपाटन माविको व्यवस्थापनमा भएको कास्की जिल्ला स्तरीय संरक्षक गोष्ठीमा बोल्दै प्रदेश प्रमुख भट्टले सामाजिक गतिविधिमा बालबालिकालाई संलग्न गराउँदा सकारात्मक परिवर्तन आउने बताउनुभयो । ‘कलिलो उमेरबाटै अरुको...