माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

पर्वतीय दौडलाई सफल पार्न पर्यटन व्यवसायीले सहयोग गर्ने
पोखरा । विश्व पर्यटन दिवसको अवसरमा आयोजना हुने दोस्रो पुम्दीभुम्दी पर्वतीय दौड प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न पर्यटन व्यवसायीहरूले प्रभावकारी ढंगले सहयोग गर्ने बताउनु भएको छ । पोखरा प्रबद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा यही असोज ४ गते पोखरामा आयोजना हुन लागेको प्रतियोगिताबारे शनिवार पोखरामा आयोजित छलफल कार्यक्रममा पर्यटन व्यवसायीहरूले प्रभावकारी ढंगबाट सहयोग गर्ने वचन...
४ सय जनाको सित्तैमा रक्त परीक्षण
पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले शनिबार पोखराका २ स्थानमा भएका शिविरमा करिब चार सय जनाको सित्तैमा रक्त परीक्षण गरेको छ । सहयात्री बचत तथा ऋण सहकारीको साधारणसभामा भएको शिविमार २ सय पाँच जनाको सित्तैमा मधुमेह र रगतमा हुने खराब बोसो (टिजी)सम्बन्धी जाँच गरिएको हो । यस्तै, नवीन बचत तथा ऋण सहकारीको १९ औं साधारणसभा...
जन्म दिनको अवसरमा पुष्पले गरे विद्यालयमा अक्षयकोष स्थापना
पोखरा । जन्म दिनको अवसरमा पोखरा २८ आरुपाटाका पुष्पराज त्रिपाठीले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । लायन्स क्लब पोखरा कालिका भ्यु टाउन अध्यक्षसमेत रहेका त्रिपाठीले आफूले अध्ययन गरेको लेखनाथ आधारभूत विधालयमा एक लाख एक रुपैंयाँको अक्षयकोष स्थापना गरेका हुन् ।अक्षयकोषको प्राप्त व्याजले जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गर्नेगरी अक्षयकोष स्थापना गरेको त्रिपाठीले बताए । विद्यालयमा अध्ययनरत ७...
एलपी ग्याँस विक्रेता संघ कास्कीको वार्षिक साधारण सभा 
पोखरा । दैनिक उपभोग्य बस्तुको रुपमा रहेको एलपी ग्याँसको कारोबार व्यवस्थित हुन नसकेको व्यवसायीहरुले बताएका छन् । एलपी ग्याँस विक्रेता संघ कास्कीको २१ औँ वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न साधारणसभामा बोल्ने बक्ताहरुले घरायसी प्रयोजनदेखि व्यवसायसम्म र शहरदेखि गाँउसम्म एलपी ग्याँसको अपत दैनिक रुपमा घट्दो क्रममा रहेका कारण व्यवसायी समस्यामा रहेको समेत बताएका छन् । नेपालमा...
पोखरामा सुपर फास्ट इभी चार्जिङ केन्द्र सञ्चालनमा
पोखरा । पोखरा सिमलचौरमा अत्याधुनिक विद्युतीय सवारीसाधन चार्जिङ केन्द्र सञ्चालनमा आएको छ । ४०० किलोवाट पावरयुक्त यो हब एकैपटक १० वटा ईभी चार्ज गर्न सक्ने क्षमतासहित प्रदेशकै सबभन्दा ठूलो चार्जिङ केन्द्र हो । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा चार्जिङ स्टेसन निर्माण गरिएको हो । स्टेसनको उद्घाटन गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाले...
खौलालाँकुरी पोखरा सम्पर्क समाजको रक्तदानमा ४८ युनिट रगत संकलन
पोखरा । खौलालाँकुरी पोखरा सम्पर्क समाजले शनिवार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन भएको छ । समाजले गत वर्षदेखि रक्तदान कार्यक्रम सुरु गरेको छ । सोही कार्यक्रमलाई निरन्तरता दिदै यसवर्ष पनि रक्तदानको आयोजना गरेको हो । समाज पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीमा जन्मेर पोखरा आई बसेकाहरुको एउटा साझा संस्था हो । रक्तदान कार्यक्रमको...
अपांगता भएकालाई सक्षम बनाउन जरूरीः प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अपांगता भएका व्यक्तिहरुलाई सक्षम बनाउन जरुरी रहेको बताउनुभएको छ । उनीहरुलाई रोजगारी प्रदान गरी सहज जीवनयापनका लागि सक्षम बनाउनु आजको मुख्य दायित्व रहेको उहाँको भनाई छ । नेपाल दृष्टिविहीन कल्याण संघको पोखरामा शनिबार भएको ३८ औं केन्द्रीय वार्षिक साधारणसभाको उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका...
पोखरा यातायात प्रालिको सातौं वार्षिक साधारण सभा, पत्रकार गिरी सम्मानित
पोखरा । पोखरा यातायात प्रालिले बिहीबार आफ्नो सातौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाको उद्घाटन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका संयोजक केदार पौडेलले गरेका थिए ।  यातायात व्यवसायीले नभई यातायात कम्पनीले व्यवसायीलाई सिन्डिकेट लगाएर भएपनि सेवा दिइरहेकाे बताए । उनले पाेखरा यातायात प्रालिले दूरदराजमा सेवा दिइरहेकाे धारणा राखे ।उनले पोखरा यातायात प्रालिले दुर्गम...
मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक
काठमाडौं। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । भदौ १३ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मङ्गलबार सार्वजनिक गर्नुभएको हो । सरकारले राजस्व न्यायाधिकरण नेपालगन्जको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका न्यायाधीश मुनेनन्द्रप्रसाद अवस्थीलाई तोक्ने निर्णय गरेको छ । यसैगरी, सत्य निरुपण...
नाट्टा गण्डकी प्रदेशको ३० औं वार्षिक साधारणसभा
पोखरा । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले आफ्नो ३० औं वार्षिक साधारणसभा एक समारोहका बीच आज सम्पन्न गरेको छ । साधारणसभाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुुभयो । कार्यक्रममा महानगर प्रमुख आचार्यले पोखरा सहित समग्र गण्डकी प्रदेशमा पर्यटन क्षेत्रको समग्र विकासलाई लक्षित गरी पोखरा भ्रमण वर्ष घोषणा गरि विभिन्न कार्यक्रम...