माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

न्युयोर्कको जमैका नेपाली समाजको अध्यक्षमा खनाल र सचिवमा निरौला चयन
न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित जमैका नेपाली समाजको अधिवेशन र समर पिकनिक भएको छ । अधिवेशनले पुष्कर खनालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नवनिर्वाचित पदाधिकारीहरुमा उपाध्यक्षमा भीम न्यौपाने, सचिव पारस भारद्वाज(निरौला), कोषाध्यक्ष साजन पौडेल छन । यसैगरी निर्वाचित सदस्यहरुमा अशोक ज्ञवाली, मातृका गुप्ता, राजेन्द्र गौतम, सम्राट कार्की, भुपेन्द्र बज्रचार्य, विनोद केसी, दीपक घिमिरे,...
हायू परिवारलाई आफन्तको जिम्मा लगाइयो
पोखरा ।  सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट सम्पर्कविहीन भइ कास्कीको पोखरा महानगरपालिका– ३० गगनगौडामा भेटिएका उर्मिला हायूका परिवारलाई आफन्तको जिम्मा लगाइएको छ । पोखरा–३० स्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा सोमबार बेलुका भेटिएका उनीहरूलाई ज्वाइँ नाता पर्ने धनबहादुर तामाङको जिम्मा लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयो । उनीहरूलाई पोखरा महानगरपालिका–३० का वडा...
न्यूयोर्कमा भएको गोलीकाण्डमा प्रहरी अधिकृतसहित ४ जनाको मृत्यु
न्युयोर्क। अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटनको मिडटाउनमा भएको गोलीकाण्डमा प्रहरी अधिकृतसहित ४ जनाको मृत्यु भएको छ । गोली चलाउने २७ वर्षीय युवकले आफैंलाई पनि गोली हानेका छन् । ती युवक लासभेगासका रहेको प्रहरीले जनाएको छ । प्रहरीले सार्वजनिक गरेको फोटोमा उनी लामो बन्दुक बोकेर भवनभित्र छिर्दै गरेको देखिन्छ । प्रत्यक्षदर्शीका अनुसार उनी भवनको लबीमा पुग्नासाथ अन्धाधुन्द गोली...
युवा उद्यमी मञ्च, पोखरा र टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजबिच  समझदारीपत्रमा हस्ताक्षर 
पोखरा । नेपाली युवा उद्यमी मञ्च, पोखरा र नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजबिच  समझदारीपत्रमा म‌ंगलबार हस्ताक्षर  भएको छ।दुई संस्थाबिच दीर्घकालीन सहकार्य, स्रोत तथा सीपको आदान–प्रदान, र पारस्परिक हितमा आधारित कार्यक्रमहरूको विकास र सञ्चालनलाई संस्थागत रूपमा अघि बढाउने  उद्देश्यरले समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । सम्झौताका विषयमा जानकारी दिंदै कलेजका प्राचार्य  प्रकाश रेग्मीले शैक्षिक क्षेत्र र...
नाग पञ्चमीपर्व आज मनाइँदै
पोखरा । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ...
सिन्धुलीबाट बेपत्ता हायू परिवार पोखरामा फेला
पोखरा। सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट चार दिनदेखि सम्पर्कविहीन भएको एकै परिवारका सोह्र जना सदस्य पोखरामा सकुशल फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरूलाई पोखरा महानगरपालिका–३० स्थित गगनगौंडा भन्ने ठाउँबाट फेला पारेको हो । गत शुक्रबारदेखि सम्पर्कविहीन भएको बाउन्न वर्षीया उर्मिला हायूको परिवारलाई खोज्ने क्रममा प्रहरीले उनीहरूको मोबाइलको अन्तिम लोकेसन रामेछापको सिमन्दीछापमा पत्ता लगाएको थियो...
स्वास्थ्य मन्त्रालयले सातै प्रदेशमा पठायो रेबिजबिरुद्धको ५१ हजार भायल खोप
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधी आपूर्ति गरेको छ । विभाग अन्र्तगतको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले यस अघि नै खरिद भएर आर्पूतिका क्रममा रहेको औषधी प्रदेश सरकारहरुका स्वास्थ्य संस्थामा वितरण गर्ने गरी आपूर्ति केन्द्रहरुमा पुगिसकेको बताए । रेबिज तथा...
प्रोटोनको तेस्रो सोरुम पोखराको बुद्धचोकमा
पोखरा । देशभर विद्युतीय सवारी (ईभी) को प्रयोगलाई तीव्र पार्ने क्रममा प्रोटोनले आफ्नो तेस्रो सोरुम सोमबारदेखि पोखरामा सञ्चालनमा ल्याएको छ । नेपालका लागि प्रोटोन ईभीको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौं बाहिर पहिलोपल्ट पोखराको बुद्धचोकमा सोरुम स्थापना गरेको हो । सोरुममा प्रोटोनको प्रमुख विद्युतीय सवारी साधन प्रोटोन एसयूभी ईमास ७ बिक्रीका लागि राखिएको छ । काठमाडौंको...
पोखरामा लागु औषधसहित ५ जना पक्राउ
पोखरा । पोखरामा लागु औषध कारोबारमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्काला प्रहरी कार्यालय कास्कीको संयुक्त अपरेशनमा उनीहरू पक्राउ परेका हुन्। प्रहरीका अनुसार, साउन ११ गते साँझ ५:३० बजे पोखरा महानगरपालिका–२७ शिशुवा स्थित पृथ्वी राजमार्गमा सवारी साधन चेकजाँचका क्रममा पोखरातर्फ आउँदै गरेको एक यात्रुबसबाट...
कोरला नाका नियमित सञ्चालन गरी व्यापार, पर्यटन प्रर्वद्धनमा सहकार्य गर्न गण्डकीका मुख्यमन्त्रीको चीनसँग प्रस्ताव
पोखरा ।  गण्डकी प्रदेशका  मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे एक हप्ताको चीन भ्रमण सम्पन्न गरी आज पोखरा फर्कनुभएको छ । नेपाल चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष प्रवेशको अवसरमा तिब्बत सरकारद्वारा आयोजित कार्यक्रममा सहभागी भएर उहाँ फर्कनुभएको हो । भ्रमणका क्रममा उहाँले तिब्बत स्वायत्त क्षेत्रका लागि सिपिसीका महासचिव महामहिम Wang Zhonghu सँग भेट गर्नुभयो ।...