माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

पोखराको बसपार्कका सुकुम्बासीको प्रारम्भिक नामावली साउन २ गते सार्वजनिक हुने
पोखरा । पोखरा महानगरपालिका प्रमुख (मेयर) धनराज आचार्यले बसपार्कका सुकुम्बासीको व्यवस्थापन र बसपार्क क्षेत्र खाली गर्ने प्रक्रियाको कार्यतालिका सार्वजनिक गरेका छन् । कार्यतालिकाअनुसार साउन २ गते सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको प्रारम्भिक नामावली सार्वजनिक हुनेछ । त्यसपछि सुझाव, दाबी र विरोध जनाउन ७ दिनको समय दिइनेछ । ७ दिने अवधि सकिएपछि अन्तिम नामावली प्रकाशन गरिनेछ ।...
सेती नदीबाट अवैध बालुवा उत्खनन गर्दै गरेका तीन टिप्पर नियन्त्रणमा
पोखरा। कास्की प्रहरीले सेती गण्डकी नदीबाट अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा तीन वटा टिप्पर नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आइतबार राति करिब १०ः१५ बजे पोखरा महानगरपालिका–२५ स्थित सेती गण्डकी नदी किनारमा अवैध रूपमा बालुवा उत्खनन भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरी टोलीले नदीबाट बालुवा टिप्परमा लोड गरिरहेको...
अवैध भरुवा बन्दुकसहित दुई पक्राउ
पोखरा । कास्की प्रहरीले अवैध भरुवा बन्दुक र धारिलो हतियारसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सोमबार राति करिब १० बजे प्राप्त गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–१४ मझेरीपाटनस्थित ३० वर्षीय साजन विकको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा साजन सुत्ने कोठामा लुकाएर राखिएको एक...
होटल, रेस्टुरेन्ट र खाजा घरमा श्रम तथा रोजगार कार्यालय पोखराको अनुगमन
पोखरा । श्रम तथा रोजगार कार्यालय पोखराले पृथ्वी राजमार्ग अन्तर्गत तनहुँका विभिन्न ठाउँका होटल, रेस्टुरेन्ट र खाजाघरमा गरेको अनुगमनका क्रममा १७ वर्षीया दुई बालिकाको उद्धार गरेको छ । गत मंगलबार अनुगमन गर्दा उनीहरु १८ वर्ष भन्दा कम उमेरको रहेको खुलेपछि कार्यालयले आज बिहीबार प्रक्रिया मिलाएर २ बालिकालाई उद्धार गरी पोखरा ल्याएको हो । १८ वर्ष...
गण्डकीको बजेट खर्च हालसम्मकै कमजोर
पोखरा । जेठ मसान्तसम्म मुस्किलले ४० प्रतिशत बजेट खर्च गरेको गण्डकीले असार महिनाभरि त्यो प्रतिशत बढाएर ६४ पुर्‍यायो । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको भुक्तानी हुने अवधिसम्म ६४.२६ प्रतिशत बजेट खर्च भएको हो । यो बजेट खर्च गण्डकी सरकार स्थापना भएदेखि हालसम्मकै सबैभन्दा कमजोर हो। चालु वर्षका लागि सरकारले ३२...
जग्गा खोजीमै अड्कियो बेनीको ‘ल्यान्डफिल साइट’
म्याग्दी ।  बजारको फोहर व्यवस्थापनका लागि दिगो ‘ल्याण्डफिल साइट’ निर्माणको योजना सुरु भएको दुई दशकभन्दा बढी भयो । तर अहिलेसम्म जग्गा खोजीमै काम रोकिएको छ । उपयुक्त जग्गा अभावमा बेनी नगरपालिकाले कालीगण्डकी नदी किनारको रातोपहिरो क्षेत्रमा फोहर विसर्जन गरिरहेको छ । जसले वातावरण, जनस्वास्थ्य र धार्मिक सम्पदामा असर परेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्...
राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न आदिकविको योगदान महत्वपूर्ण : पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास तथा राष्ट्रिय एकताको सुदृढीकरणमा पु¥याउनुभएको योगदान अतुलनीय र ऐतिहासिक रहेको बताउनुभएको छ । दुई सय१३औँ भानु जयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले भानुभक्तले नेपाली भाषामा अनुवाद गर्नुभएको रामायणसहित भक्तमाला, वधूशिक्षा, रामगीतालगायतका कृतिहरूले नेपाली भाषालाई समृद्ध बनाउनुका साथै...
हर्मुजमा नियन्त्रणको लडाइँ तीव्र
दुबई। विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ हर्मुजको नियन्त्रणलाई लिएर अमेरिका र इरानबिच तनाव थप चुलिएको छ । दुवै पक्षले जलघाँटी आफ्नो नियन्त्रणमा रहेको दाबी गरिरहेका बेला पछिल्ला सैन्य आक्रमणले युद्धविराम प्रयासलाई थप कमजोर बनाएको छ । कुवेत र बहराइनसम्म फैलिएको तनावका कारण मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ । कुवेतले सोमबार...
पोखरा–जोमसोम हवाई सेवा तीन महिनाका लागि बन्द
पोखरा ।  प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा तीन महिनाका लागि बन्द गरिएको छ। निरन्तरको वर्षाका कारण दृश्य क्षमता (भिजिबिलिटी) कम भएपछि जेठको तेस्रो सातादेखि भदौको पहिलो सातासम्म यात्रु उडान स्थगित गरिएको हो। जोमसोम विमानस्थलका प्रमुख दीपक पोखरेलका अनुसार नियमित उडान गर्दै आएका निजी वायुसेवा कम्पनी यती एयरलाइन्सको भगिनी संस्था तारा एयर र समिट एयरले...
ओली, देउवा, माधवकै पथमा बालेन सरकार
काठमाडौं । मुख्यसचिव नियुक्तिमा आफूलाई अनुकूल व्यक्तिको खोजीमा निजामती प्रशासनभित्रको स्थापित विधिलाई मिच्ने काममा प्रधानमन्त्री बालेन्द्र शाहले पनि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र माधवकुमार नेपालकै बाटो पछ्याएका छन् ।निजामती प्रशासनको सर्वोच्च पदको रूपमा रहेको मुख्यसचिवमा आफ्नो विश्वासपात्र खोज्ने अभ्यासलाई चुनौती दिँदै व्यक्तिगत विश्वासभन्दा विधिको पक्षमा वकालत गर्ने जेनजी आन्दोलनको अपमान गर्दै सरकारले वरिष्ठता...