माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

पोखराको एभरेस्ट एफएमको रक्तदानमा २५१ युनिट रगत संकलन
पोखरा । पोखराको पस्र्याङमा रहेको एभरेस्ट एफएमले शनिबार आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २ सय ५१ युनिट रगत संकलन भएको छ । पोखरामा रगतको अभाव भएपछि त्यसको पूर्ति गर्न आयोजनामा भएको रक्तदान कार्यक्रममा २ सय ३ जना पुरुष र ४८ जना महिला रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रममा पहिलो रक्तदाता उल्लेख्य मात्रामा सहभागी भएका थिए...
राजनीति
सहकारी ठगीमा दोषी देखिए जोसुकैलाई पनि कारबाही हुन्छ : ईश्वर पोखरेल
पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारीको रकम अपचलनमा दोषी देखिएका जो सुकैलाई पनि कारबाही हुने बताएका छन् । नेकपा एमाले कास्कीले आज पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा उनले एमालेकै नेता, कार्याकर्ता नै सहकारी ठगीमा दोषीदेखिए कारबाही हुने बताए । ‘ एमाले पार्टीकै नेता, कार्याकर्ता वा जोसुकनै भएपनि दोषी देखिए...
पोखराका पत्रकार केशवशरण प्रेस काउन्सिल सदस्य नियुक्त
पोखरा । पोखराका पत्रकार केशवशरण लामिछाने प्रेस काउन्सिल नेपालको सदस्य नियुक्त भएका छन् । पोखरा २८ माझठाना स्थायी घर भएका लामिछाने सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको मन्त्री स्तरीय निर्णयबाट सदस्य नियुक्त भएका हुन् । २०५६ सालदेखि पत्रकारितामा क्रियाशील लामिछानेले पोखरा हटलाइन दैनिकबाट पत्रकारिता थालेका थिए । नागरिक दैनिक, नेपाल समाचारपत्र दैनिक, समय साप्ताहिक,...
पोखराको कञ्चन सहकारीको अध्यक्षमा कृष्णप्रसाद बराल निर्वाचित
पोखरा । पोखरा महानगरपालिका वडा नं ५ को कञ्चन बचत तथा ऋण सहकारी संस्थाको आज भएको छैठौं अधिवेशनले कृष्णप्रसाद बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा गायत्री भुर्तेल, सचिवमा माधवप्रसाद बराल, कोषाध्यक्षमा केशवप्रसाद कोइराला निर्वाचित भए । कार्यसमिति सदस्यमा रामजी पौडेल, महेश्वर बराल, दीपक बराल, रामेश्वर कोइराला, अञ्जली खत्री, श्रीधरी दवाडी र...
अफिन गण्डकीको अधिवेशनमा ६ जना सम्मानित
पोखरा । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले स्वास्थ्य क्षेत्रमा लामो समय सेवा गरेका ६ जनालाई सम्मान गरेको छ । संस्थाको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनमा ४ दशक भन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गरेकालाई सम्मान गरिएको हो । सम्मानित हुनेमा डाक्टर विनोद तुलाचन, नर्सिङतर्फ किरण चन्द, ल्याबर्फत श्यामकृष्ण प्रधान, फार्मेसीतर्फ...
होटल संघ पोखराको अध्यक्षामा सुवेदी दाेहोरिए
पोखरा।  होटल संघ पोखरा नेपालको अध्यक्षमा पुनः लक्ष्मण सुवेदी निर्विरोध निर्वाचित भएका छन् । संघको बिहीबार पोखरामा सम्पन्न २१ औं अधिवेशन तथा ४२ औं साधारण सभाले १२ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिको निवर्तमान अध्यक्षमा विकल तुलाचन रहेका छन् । प्रथम उपाध्यक्षमा दीपक श्रेष्ठ, द्वितीय उपाध्यक्षमा गणेशराज पहारी, महासचिवमा राजेन्द्र ढकाल र सचिवमा...
सहकारी ठगी
सहकारी ठगीको अरोप लागेर फरार जिबी राईलाई ल्याउने तजबिज मिलाउँदै सरकार
काठमाडौं  । सरकार सहकारी ठगी प्रकरणमा फरार गीतेन्द्र बाबु (जिबी) राईलाई नेपाल ल्याउने वातावरण निर्माणमा लागि परेको छ। मलेसियामा रहेका राईलाई ल्याउन त्यहाँको सरकारसँग पारस्परिक सहयोग आदानप्रदानका लागि वातावरण तयार पार्ने कार्य भइरहेको बताइएको छ । राईलाई नेपाल ल्याउन सरकारले यसअघि गरेका अनेकन् प्रयास असफल भए पनि नेपाल प्रहरीले मलेसिया प्रहरीसँग समन्वय गर्न एसपी नरहरि रेग्मीलाई...
कोप–२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै
काठमाडौं ।  वन तथा वातावरण मन्त्रालयको आयोजनामा ‘राष्ट्रिय जलवायु सम्मेलन’ आज हुँदैछ । वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनलाई उद्घाटन गर्ने  कार्यक्रम छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा सिन्धुप्रसाद ढुङ्गानाले आगामी नोभेम्बर ११ देखि २२ तारिख (यही कात्तिक २६ देखि मङ्सिर...
नेकपा एमाले कास्कीको चियापान कार्यक्रम आज
पोखरा । नेकपा एमाले कास्कीले नेपालीका पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रम आज गर्दैछ । नेपालीका चाडपर्व विजया दशमी, तिहार, नेपाल सम्वत, छठ, इद, तमु ल्होसार लगायतका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आज एमाले कास्कीले गर्न लागेको हो । एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीका अनुसार गत असोज ११ र १२ गतेको बाढी पहिरोले...
अपराध
कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी दम्पतीको हत्या
कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका १ विनाबारीमा एक दम्पतीको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार रमेश बडायक र उनकी श्रीमती कलमा बडायकको हत्या भएको हो । गएराति धारिलो हतियार प्रहारबाट उनीहरूको हत्या भएको प्रहरीको भनाइ छ । यस विषयमा थप बुझ्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल गएको छ । घरको आँगन रत्ताम्मे...