माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं । पेट्रोलिय पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले गए रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक, डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार वृद्धि गरेको हो । मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १ सय ५६.५०, दोस्रो वर्गमा १ एक सय ५८ र तेस्रो वर्गमा एक सय...
दसैंको टीका र जमरा लगाउने आज अन्तिम दिन
पोखरा ।  आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन भएको छ  । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने...
आजको मौसम
गण्डकीसहित ३ प्रदेशका पहाडी केही स्थानमा हल्का वर्षाको सम्भावना
पोखरा ।  देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा सामान्यता मौसम सफा रहने छ । सबै प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यसैगरी,...
आजदेखि खुले दसैंमा बन्द भएका सरकारी कार्यालय
पोखरा ।  नेपालीहरुको महान पर्व दसैंका  बेला बन्द भएका सरकारी कार्यालयहरु आजदेखि खुलेका छन् । सरकारी कार्यालयहरुमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिइएको थियो आजबाट भने सरकारी कार्यालयका सेवाहरु नियमित रुपमा सञ्चालन हुनेछन् । दसैं मनाउन गाउँ गएकाहरु फर्किन थालेपछि पोखरा बजारमा पनि चहल पहल बढेको छ । आज दसैंके टीका पछिको त्रयोदशी हो ।...
अपराध
धारिलो हतियार प्रहार गरी श्रीमान गरे श्रीमतीको हत्या
झापा । झापामा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । अर्जुनधारा नगरपालिका-३ का ४९ वर्षका वीरबहादुर चौहानले सोमबार  दिउँसो आफ्नै श्रीमती ३७ वर्षीया मुनाको हत्या गरेको प्रहरीले बताएको छ । श्रीमतीको हत्या गरेर फरार भएका उनलाइ प्रहरीले साँझ पक्राउ गरेको हो । वीरबहादुरलाई खुदुनाबारी प्रहरी चौकीको टोलीले जुकेखाडी जंगलमा लुकीछिपी हिँड्डुल गरिरहेको बेला पक्राउ...
दुर्घटना
माइक्रो बसले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हबल्दारको मृत्यु
तनहुँ । तनहुँमा माइक्रो बसले ठक्कर दिँदा प्रहरी हबल्दारको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा सोमबार बिहान माइक्रोले ठक्कर दिँदा गोरखा नगरपालिका– १४, गोप्लिंङ घर भई  ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ । गोरखाबाट पोखरातर्फ आउँदै गरेका हवल्दार नहर्की सवार गण्डकी...
मर्मत गर्न आजदेखि ३ दिन मनकामना केबलकार बन्द
चितवन । मनकामना केबलकार मर्मत सम्भारका लागि आजदेखि ३ दिन बन्द भएको छ । आजदेखि कात्तिक १ गतेसम्म केबलकार बन्द गरिने भएको हो । मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा...
दसैंमा मुस्ताङबाट १६ करोडको भेडाच्याङग्रा बिक्री
पोखरा ।  मुस्ताङबाट यो दसैंमा १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार भएको छ । मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङग्रामध्य चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई सय डोल्पा, मुगुबाट ल्याइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका अनुसार पाँच सय भेडा र सात हजार पाँच सय...
पोखराका पूर्वमन्त्री खड्कालाई नागरिक अभिनन्दन
पोखरा । पोखरा १६ का स्थायी बासिन्दा पूर्वमन्त्री कुमार खड्कालाई पोखरामा नागरिक अभिनन्दन गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ र त्यस आसपासको क्षेत्रको विकासमा महत्वपूर्ण योगादन पुर्‍याएको भन्दै उनलाई पोखरा १६ तुम्केमा रहेको नमुना क्लबले नागरिक अभिनन्दन गरेको हो । पोखरा १६ को प्रवेशद्वार केआइसिंह पुलदेखि महेन्द्र गुफासम्म बाजागाजा गरी खड्कालाई विशेष प्रकारले...
गण्डकीसहित ३ प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना
पोखरा ।  देशका गण्डकीसहित लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी बायुको प्रभाव सामान्य रहेको छ । कोशी, मधेश र बागमती प्रदेशमा आंशिक प्रभाव परेको छ भने स्थानीय बायुको पनि आंशिक प्रभाव छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी  प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको...