माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

एसइईमा जन्ममिति छेकबारले विद्यार्थी तनावमा
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन तोकिएको उमेरको सीमासम्बन्धमा चार वर्षअघि हटाइएको प्रावधान फेरि लागु गरिएपछि विद्यार्थी तनावमा परेका छन् । शिक्षा नियमावलीको दफा ७८ को उपदफा ६ मा १४ वर्ष पूरा नभएका विद्यार्थीलाई माध्यमिक शिक्षा परीक्षा (एसइई) मा समावेश नगरिने उल्लेख छ । तर माध्यमिक शिक्षा कक्षा १२ सम्म भएको भन्दै २०७८ सालमा...
फेवातालको सिमाना (तालघर) मा शनिबारदेखि पिल्लरहरु गाडिने
पोखरा । फेवातालको सिमाना (तालघर) मा शनिवारदेखि पिल्लरहरु गाडिने भएका छन् । फेवाताल सम्बन्धमा सर्वोच्च अदालतको पछिल्लो फैसला कार्यान्वयनका लागि गठित फैसला कार्यान्वयन सहजीकरण समितिले तालघरमा पिल्लरहरु गाड्ने बताएको हो । पोखरामा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक समेत रहनुभएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शनिबारदेखि नै तीन तहका सरकारको उपस्थितिमा फेवातालको चारैतिर पिल्लरहरु गाड्ने बताउनुभयो । “पहिलो...
डाँकासम्बन्धी कसुरमा २ जना पक्राउ
पोखरा । कास्की प्रहरीले चोरी तथा डाँका सम्बन्धी कसुरमा २ जनालाइ पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानको क्रममा कञ्चनपुर स्थायी ठेगाना भई हाल नवलपरासी कावासेती नगरपालिका–११ बस्ने ३४ वर्षीय तेजेन्द्र खड्का र पर्वत कुश्मा नगरपालिका–१३ स्थायी घर भई हाल पोखरा –५ पस्र्याङ बस्ने ३२ वर्षीय टिकाराम विकलाई पक्राउ...
पिएम एनभिए कपमा मसिहलातर्फको उपाधि पुलिसलाई
पोखरा । नेपाल पुलिस क्लबले नवौं पिएम कप एनभिए लिगको महिलातर्फको उपाधि जितेको छ । फाइनलमा पुलिसले न्यु डायमन्ड स्पोर्टस् क्लबलाई ३–१ को सेटमा हरायो । पुलिसले २५–२०, २२–२५, २८–२६ र २५–१४ हरायो । त्यसै गरी नेपाल पुलिस क्लब पुरुषतर्फ तेस्रो भएको छ । त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराउँदै पुलिस तेस्रो भएको हो ।...
पौडी खेल्ने क्रममा डुबेर पोखरामा २ को मृत्यु
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २५ मर्दीखोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६ अस्तामका १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियारको मृत्यु भएको प्रहरीले बताएको छ । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनीहरुको खोजीका लागि सशस्त्र प्रहरी बल कालिका गण...
गणतन्त्रका सुन्दर पक्षमाथि प्रहार गर्न खोजियो : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुशासन, विकास र समुन्नती आजको मुख्य एजेन्डा भएको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयले बिहीबार पोखरामा आयोजना गरेको कार्यक्रममा उहाँले गणतन्त्र स्थापनासँगै राजनीतिक लक्ष्य प्राप्त भएकाले अब सुशासन, विकास र समृद्धि आजको आवश्यकता भएको बताउनुभयो । सुशासन, विकास र समृद्धिलाई मार्गदर्शक सिद्धान्त...
प्रधानमन्त्री एनभिए भलिबलको फाइनल आज
पोखरा । नवौँ प्रधानमन्त्री एनभिए भलिबल प्रतियोगिताको फाइनल आज पोखरा रङ्गशालाको कभर्डहलमा हुँदैछ । प्रतियोगितामा पुषरुतर्फ गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस् क्लब फाइलनमा प्रवेश गरेका छन् । महिलातर्फ न्यु डायमन्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लबबिच प्रतिष्पर्धा हुनेछ । पुरुषतर्फ तेस्रो स्थानका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्ने पक्का भएको छ...
जनताले चुनेको उन्नत व्यवस्था नै गणतन्त्र : प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले जनताले चुनेको उन्नत व्यवस्था नै गणतन्त्र भएको बताउनुभएको छ । १८ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले जनताको शासन, जनताको लागि, जनताद्वारा चुनेको उन्नत व्यवस्था नै गणतन्त्र भएको बताउनुभएको हो । यो शासन प्रणालीको परिवर्तन मात्र नभई सोच, चेतना र जिम्मेवारीको एउटा ऐतिहासिक रुपान्तरण...
सार्वजनिक यातायात ग्यारेजमा थन्क्याउने व्यवसायीको चेतावनी
पोखरा । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेरिङ नियमावलीको विरोध गर्दै यातायात व्यवसायीले जेठ १६ गतेदेखि सार्वजनिक यातायातका सवारी साधन ग्यारेजमा थन्क्याउने चेतावनी दिएका छन् । दुई पाङग्रे र चार पाङग्रे निजी सवारी सधानले पनि यात्रु बोक्ने पाउने गरी ल्याइएको राइड सेरिङ नियमावली खारेज हुनुपर्ने उनीहरुको माग छ । यातायात व्यवसायीले बुधबार पोखरामा पत्रकार सम्मेलन...
पर्यटन बोर्ड गण्डकीको आयोजनामा पोखरामा डुंगा दौड हुँदै
पोखरा । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजनामा पोखराको फेवातालमा राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगिता हुने भएको छ । फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थानमा आगामी जेष्ठ १८ गते उक्त प्रतियोगिता हुन लागेको पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महिला तथा पुरुषतर्फ खुल्ला रुपमा यो प्रतियोगिता सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । फेवातालका...