कास्की–२ को प्रदेशसभा (२) बाट काँग्रेसका विन्दुकुमार थापा निर्वाचित

कास्की–२ को प्रदेशसभा (२) बाट काँग्रेसका विन्दुकुमार थापा निर्वाचित

विन्दुकुमार थापा

कास्की–२ को प्रदेशसभा (२) बाट काँग्रेसका विन्दुकुमार थापा निर्वाचि भएका छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी महिला उम्मेदवार मिना गुरुङलाई १ हजार ३०९ मतान्तरले हराउँदै थापा गण्डकी प्रदेशसभा सदस्यका लागि निर्वाचित भएका हुन्।

मत गणनाको अन्तिम नतिजामा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका थापाले ९ हजार २८० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी गुरुङले ७ हजार ९७१ मत ल्याइन्।

थापा गण्डकी प्रदेश सरकारको बहालवाला कानुनमन्त्रीसमेत हुन्।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds