पत्रकारितालाई विकसित, व्यवसायिक र समृद्ध बनाउन प्रतिवद्ध रहेको संचारमन्त्री शर्माको भनाई

पत्रकारितालाई विकसित, व्यवसायिक र समृद्ध बनाउन प्रतिवद्ध रहेको संचारमन्त्री शर्माको भनाई

मन्त्री रेखा शर्मा Final

/f;;sf] jflif{sf]T;j ;df/f]x ;Daf]wg ub}{ ;~rf/dGqL zdf{ sf7df8f}F, & kmfu’gM ;~rf/ tyf ;”rgf k|ljlwdGqL /]vf zdf{{ ;f]daf/ /fli6«o ;dfrf/ ;ldlt -/f;;_sf] ^#cf}F jflif{sf]T;j sfo{qmdnfO{ ;Daf]wg ub}{ . tl:a/M ls/0f/fh lji6÷/f;;

संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई विकसित र व्यवसायिक बनाउन सरकार प्रतिवद्ध रहेको बताएकी छन्।

सोमवार राष्ट्रिय समाचार समितिको वार्षिकोत्सव समारोहमा मन्त्री शर्माले संविधानले अख्तियार गरेअनुरुपको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएकी हुन्।

उनले पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यवसायिक र समृद्ध बनाउँदै लैजान सरकार प्रतिवद्ध र क्रियाशील रहेको उल्लेख गरिन्।

राजनीतिक अधिकार प्राप्तिका लागि पत्रकारिता र राजनीतिक क्षेत्रले सँगसँगै संघर्ष गरेको भन्दै अब उपलब्धीको रक्षा, यसको सुदृढीकरण र जीवनस्तर/अवस्था बदल्नका लागि पनि सँगसँगै हुनु जरुरी रहेको बताइन्।

मन्त्री शर्माले भनिन्, ‘सरकारको स्वामित्वमा रहेका संचार माध्यमहरुले सरकारले गरेका राम्रा कामहरु जनता समक्ष पुर्‍याउने र जनताको आशा, अपेक्षा र गुनासाबारे सरकारलाई सचेत गराएर लागि सहजिकरण गर्नुपर्ने छ।’

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds