पोखराको काहुँडाँडाबाट देखिएको मनोरम दृश्य (फोटो फिचर)

पोखराको काहुँडाँडाबाट देखिएको मनोरम दृश्य (फोटो फिचर)

photo 9

पोखरा महानगरपालिका वडा नम्बर ११ मा पर्ने काहुँडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । काहुँडाँडाबाट पोखरा बजार, अन्नपूर्ण हिमश्रृखला लगायत मनोरम दृश्य देख्न सकिन्छ । पर्यटकलाई लक्षित गरी अहिले होटलहरु पनि काहुँडाँडामा सञ्चालनमा आएका छन् । पाेखरा बजारबाट नजिकै भएर पनि काहुँडाँडाँमा जुन रुपमा पर्यटकीय गतिविधि हुनुपर्ने हाे त्यति नभएकाे त्यहाँका हाेटल व्यवसायीकाे भनाइ छ ।

रातिमा काहुँडाँडाबाट देखिएको पाेखरा बजार ।

प्रतिक्रिया

भर्खरै