अमरसिंह खेल मैदानमा १३ औं पोखरा महोत्सवको तयारी

अमरसिंह खेल मैदानमा १३ औं पोखरा महोत्सवको तयारी

13th pokhara mahotsav news photo copy

पोखरा । पोखरा युनाइटेड क्लबले वर्षेनी आयोजना गर्दै आएको पोखरा महोत्वसको अर्को संस्करणको तयारी सुरु भएको छ । १३ औं संस्करणको पोखरा महोत्सव आगामी पुस २५ देखि माघ ७ गते सम्म अमरसिंह खेल मैदानमा आयोजना गर्ने गरी क्लब तयारीमा जुटेको हो । महोत्सवलाई सफल बनाउन विभिन्न ३० वटा उपसमिति गठन गरिएको छ । युनाइटेड क्लबका अध्यक्ष लोकबहादुर थापा मूल आयोजक संयोजक रहने गरी विभिन्न उपसमितिहरु गठन गरिएको हो ।

गठित समिति अनुसार महोत्सवको कार्य सम्पादन उपसमिति संयोजकमा राजु श्रेष्ठ, अतिथि व्यवस्थापन उपसमिति संयोजकमा हिमालय बख्रेल, सचिवालय उपसमिति संयोजक सुकबहादुुर गुरुङ, अनुगमन उपसमिति संयोजकमा लालकाजी गुरुङ, कलाकार व्यवस्थापन उपसमिति संयोजकमा गणेश तिमिल्सिना, प्रायोजक व्यवस्थापन उपसमिति संयोजकमा शान्तबहादुर थापा, सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा सूर्यबहादुर बानिया, प्रचार प्रसार उपसमिति संयोजकमा दिनेश सुनार, अर्थ तथा स्टल व्यवस्थापन उपसमिति संयोजकमा जयराम आचार्य, ट्राफिक व्यवस्थापन उपसमिति संयोजकमा सन्तोष कार्की, ब्यानर व्यवस्थापन उपसमिति संयोजकमा सीमा गुरुङ, झाँकी ¥याली तथा संघ संस्था उपसमिति संयोजकमा विष्णुकुमार गुरुङ, टिकट काउन्टर व्यवस्थापन उपसमिति संयोजकमा पूर्णकुमार श्रेष्ठ, स्वास्थ्य उपसमिति संयोजकमा नरहरि पनेरु, स्वयंसेवक व्यवस्थापन उपसमिति संयोजकमा शिव थापालाई चयन गरिएको छ ।

यसैगरी खानेपानी व्यवस्थापन उपसमिति संयोजक पदमबहादुर कार्की (विजय), मायाको चिनो व्यवस्थापन उपसमिति संयोजकमा शान्ति सुवेदी, विद्युतीय सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा बुद्ध कार्की, पृष्ठपोषण व्यवस्थापन उपसमिति संयोजकमा रीमबहादुर कार्की, खाना, खाजा व्यवस्थापन उपसमिति संयोजकमा गणेश खड्का, सरसफाइ तथा फोहोरमैला व्यवस्थापन उपसमिति संयोजकमा सुरेश थापा, विद्यालय समन्वय व्यवस्थापन उपसमिति संयोजकमा रमेश बहादुर कार्की चयन भएका छन् ।

विमा व्यवस्थापन उपसमिति संयोजकमा राजेन्द्रबहादुर थापा, मुल्यांककन व्यवस्थापन उपसमिति संयोजकमा सुशीलराज पराजुली, पर्यटन प्रवद्र्धन व्यवस्थापन उपसमिति संयोजकमा गोविन्द घिमिरे, पार्किङ व्यवस्थापन उपसमिति संयोजकमा कृष्ण थापा मगर, अतिरिक्त क्रियाकलाप उपसमिति संयोजकमा चन्द्र थापा, विद्युतयी व्यवस्थापन उपसमिति संयोजकमा हरि श्रेष्ठ, मिडिया कोअडिनेटरमा गीता राना र कार्यालय सचिवमा कुसुम गुरुङ रहेका छन ।

महोत्सवको सल्लाहकारहरुमा सेती थापा, सम्मरबहादुर श्रेष्ठ, पवित्रादेवी गुरुङ, विश्वप्रकाश लामिछाने, तीर्थलाल श्रेष्ठ, मुक्षेत्र गुरुङ, प्रेमछिरी शेर्पा, लीलाबहादुर जिसी, पोखरा महानगरपालिका वडा नं १२ का अध्यक्ष सन्तोष बास्तोला, पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङ, पोखरा महानगरपालिका वडा नं १३ का अध्यक्ष किरण बराल, पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष तोरण बानिया, पोखरा महानगरपालिका वडा नं १४ का अध्यक्ष बोधबहादुर कार्की, पोखरा महानगरपालिका वडा नं ११ का अध्यक्ष प्रेम कर्माचार्य छन् ।

सल्लहकारमा टीकाबहादुर कार्की, रोजन्द्रबहादुर कार्की, गोपाल गुरुङ (रामबजार), कृष्ण कोइराला, राजकुमार गुरुङ, दीपक थापा, मिन गुरुङ, सुनील गुरुङ, कृष्ण कुमारी थापा, जसबहादुर गुरुङ, दया बराल, यमबहादुर गुरुङ (गल), डम्बरजंग गुरुङ, शिवबहादुर बराल, दानबहादुर गुरुङ, तेजबहादुर गुरुङ, शंकरनाथ पौडेल, कृष्णबहादुर थापा, ओम सुवेदी, निलकण्ठ पोख्रेल, सन्जीव कोइराला, सु. इन्द्रबहादुर गुरुङलाई चयन गरिएको छ ।

त्यसैगरी बलराम ढुंगाना, अनील थापा, श्यामकृष्ण श्रेष्ठ, रामनारायण श्रेष्ठ, चिन्तामणि बास्तोला, रामबहादुर पौडेल, गजबहादुर गुरुङ, गुप्तबहादुर कार्की, नुना गुरुङ, उज्ज्वल रन्जित, नरेन्द्र गुरुङ, लालकाजी गुरुङ, डा. कृष्ण केसी, डा. प्रदीप घिमिरे, महेश गुरुङ, गोपाल गुरुङ(बाँझापाटन), अमर केसी, माधव गौतम, ओम बस्नेत, माधव घिमिरे, मोहन गुरुङ, रुद्र श्रेष्ठ, राजेश गुरुङ, सोमनाथ पौडेल, प्रेमप्रसाद गौतम, धनमाया गुरुङ, राजेन्द्रप्रसाद बास्ताकोटी र पोखरा महानगरपालिकाका ३३ वटै वडा अध्यक्षहरुलाई सल्लाहकारमा चयन गरिएको छ ।

प्रतिक्रिया