राजनीति

कास्की कांग्रेस १ को चुनाव केन्द्रित बृहत् युवा भेला
लेखनाथ १७ फागुन । नेपाली कांग्रेस कास्की क्षेत्र नं १ ले चुनाव केन्द्रित युवा परिचालनका लागि बृहत युवा भेला सम्पन्न गरेको छ। युवा परिचालन उपसमितिका संयोजक डमरजंग गुरुङको अध्यक्षतामा सम्पन्न भएको युवा भेलामा एक हजारभन्दा बढी युवाहरूको उपस्थिति रहेको कार्यक्रममा बोल्दै उम्मेदवार तिलक रानाभाटले अबको विकास युवा मैत्री र युवा नेतृत्वमा केन्द्रित बन्नुपर्नेमा जोड दिएका...
पोखराबाट अन्तर्राष्ट्रिय उडान आफ्नो पहिलो प्राथमिकता हुने : उम्मेदवार तिलक रानाभाट
लेखनाथ १४ फागुन, नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाटले आफ्नो पोखरा महानगरपालिका वडा नम्बर १४ को मतदाता भेटघाट कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको, अन्तर्राष्ट्रिय उडान आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन्। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सेतो हात्ती नभई पोखराको पर्यटनकाे भविष्य भएको बताएका छन् । पोखरा पर्यटनको राजधानी घोषणा भइसके पश्चात नियमित...
पोखरा ३१ मा तिलक रानाभाटको घरदैलो कार्यक्रम
लेखनाथ १३ फागुन। कास्की क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस तर्फबाटका उम्मेदवार तिलक रानाभाटले घरदैलो कार्यक्रम गर्दै बेगनास तालको विकास र समृद्धिको मुख्य एजेन्डा आफूले संसदमा उठाउने प्रतिबद्धता जनाएका छन्। उनले पोखरा महानगरपालिका वडा नम्बर ३१ को घरदैलो कार्यक्रममा बेगनास ताललाई मुख्य पर्यटकीय स्थलको रुपमा विकास गर्ने र त्यसको लागि गुरु योजना बनाउने बताएका छन्।...
पोखरा १३ मा तिलक रानाभाटको घरदैलो
पोखरा १२ फागुन । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाटले पोखरा महानगरपालिका वडा नम्बर १३ मा घर्दैलो तथा मतदाता भेटघाट कार्यक्रम मङ्गलबार सम्पन्न गरेका छन्। भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार रानाभाटले अबको विकास युवा मैत्री र प्रविधिमैत्री योजना बनाउँदै लगिने बताएका छन्। आफूले चुनाव जितेर गएपछि संसदमा पहिलो एजेन्डा युवा मैत्री र...
कास्की कांग्रेसका उम्मेदवारलाई जिताउन प्रवासका कस्केलीहरू एकजुट
पोखरा । क्षेत्रीय निर्वाचन परिचालन समिति अन्तर्गत गठित (कास्की) अन्तर्राष्ट्रिय समन्वय समितिले प्रवासमा रहेका कांग्रेसी कस्केलीहरूलाई एकजुट गर्दै आसन्न निर्वाचन लक्षित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। यही फाल्गुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै, नेपाली कांग्रेस कास्कीको तर्फबाट चुनावी मैदानमा उत्रिएका कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक...
एमाले महाधिवेशन
ईश्वर पोखरेल प्यानल बनाएर ओलीसँग अध्यक्षमा प्रतिष्पर्धाको तयारीमा
काठमाडौँ  । एमालेको ११ औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने सार्वजनिक गरेका छन् । तेस्रो कार्यकालका लागि ओली उठ्ने तयारीमा रहेका बेला पोखरेलले अलग प्यानल बनाएर मैदानमा उत्रिने गृहकार्य अघि बढाएका हुन् । महाधिवेशन २७–२९ मंसिरमा काठमाडौंमा हुँदैछ । पोखरेलको पक्षमा उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी...
लामिछानेको निधनमा काँग्रेसको शोक सभा
पोखरा । नेपाली काँग्रेस पोखरा २८ का नेता एंव तत्कालीन माझठानाका गा वि स का पुर्व उपाध्यक्ष टिकाराम लामिछानेको सम्झनामा शोकसभा गरिएको छ । नेपाली काँग्रेस पोखरा २८ समितिको आयोजनामा लामिछानेको निवास माझठाना लामिछाने गाँउमा आयोजना गरिएको शोकसभा कार्यक्रममा पुर्व मन्त्री तथा पार्टीका पुर्व जिल्ला सभापति यज्ञ बहादुर थापाले स्वर्गिय लामिछानेले पार्टी प्रति योगदान दिई...
जागरण सभा सफल पार्न प्रेस चौतारीले बनायो विशेष योजना
काठमाडौं । प्रेस चौतारी नेपालले अराजकता र अस्थिरताविरुद्ध मंसीर ७ गते काठमाडौंमा आयोजना गरिएको जागरण सभा सफल पार्न दृढतापूर्वक लाग्ने निर्णय गरेको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षता र नेकपा एमाले स्थायी कमिटीका सदस्य एवं प्रेस चौतारी इञ्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा बसेको बैठकले मंसिर ७ को जागरण सभालाई व्यापक जनसहभागिताका लागि...
गण्डकीका सांसद राजीव गुरुङ दीपक मनाङे कारागार चलान
काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ दीपक मनाङे काठाडौंमा पक्राउ परेका छन् । प्रहरीले मनाङेलाई मंगलबार सानो भर्‍याङबा६ पक्राउ गरेको हो । सर्वोच्च अदालतले उनीविरुद्धको मुद्दामा कात्तिक २० गते फैसला गर्दै दोषी ठहर गरेपछि उनी पक्राउ परेका हुन् । २०६१ सालमा चक्रे मिलन भनिने मिलन गुरुङमाथि सांघातिक आक्रमण गरी ज्यान मार्ने उद्योग गरेको मुद्दा...
राजनीति
एमाले कास्कीले असोज १७ गते चियापान कार्यक्रम गर्दै
पोखरा । नेकपा एमाले कास्कीले नेपालीका पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रम गर्ने भएको छ । नेपालीका चाडपर्व विजया दशमी, तिहार, नेपाल सम्वत, छठ, इद, तमु ल्होसार लगायतका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम एमाले कास्कीले गर्न लागेको हो । एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीका अनुसार विजया दशमीको घटस्थापनाको दिन असोज १७ गते पोखरा...