कास्कीका श्रीनाथ बराल नेकपा एसको सचिवमा विजयी भएका छन्। नेकपा एसको पदाधिकारी चयनका लागि भएको निर्वाचनमा बरालले १०७ मत ल्याएर विजयी बनेका हुन्। पार्टीको ५ सचिवका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवारहरु प्रतिस्पर्धी थिए। सचिवमै उठेका पोखराका मेयर धनराज आचार्यले ७५ मतसहित पराजित बने। सचिव पदमा शेरबहादुर कुँवरले १५३, चन्द्रबहादुर शाहीले ९१, सोमप्रसाद पाण्डेले १४१...