म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ स्थित दानामा भएको भेलाले क्षेत्री समाज नेपाल अन्नपूर्ण दाना ३ को नयाँ कार्यसमिति चयन गरेको छ । भेलाले दुर्गादत्त सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा दुर्गादेवी बरुवाल खत्री, सचिवमा चन्द्रबहादुर थापा, सहसचिवमा गीता जिसी सुवेदी, कोषाध्यक्षमा पशुपति जिसी, सहकोषाध्यक्षमा लीला केसी चयन हुनुभएको...
काठमाडौं । संघीयता कार्यान्वयनपछि संघ, प्रदेश र स्थानीय तहमा आवश्यकताभन्दा बढी दरबन्दी सिर्जना गरी कर्मचारी नियुक्ति भइरहेकाे भन्दै सरकारले अब यस्तो प्रवृत्ति नियन्त्रण गर्ने तयारी थालेको छ । यसका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) सम्बन्धी राष्ट्रिय मापदण्ड तयार पारिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार तीनै तहका सरकारी निकायमा कर्मचारी...
पोखरा । एपोलो पेन्ट्स प्रिजेन्ट्स गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि गोरखाले जितेको छ । पब्लिक फोरके टेलिभिजनको आयोजना एवं प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समन्वयमा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा बिहीबार भएको प्रतियोगिताको उपाधि गोरखाले जितेको हो । उपाधिसँगै गोरखाले ५५ हजार ५५५ रुपैयाँसहित प्रमाणपत्र हात पार्यो । कास्कीले दोस्रो...
काठमाडौँ । सरकारले संस्था दर्ता, नियमन र व्यवस्थापनसम्बन्धी छरपस्ट प्रचलित कानुनलाई एकीकृत गर्ने तयारी अघि बढाएको छ। गृह मन्त्रालयले तयार पारेको मसौदा विधेयकमा अहिलेको समाज कल्याण परिषद् खारेज गरी समाज कल्याण विभागमार्फत नियमन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। प्रस्तावित कानुन पारित भएपछि राष्ट्रिय निर्देशन ऐन, संस्था दर्ता ऐन र समाज कल्याण परिषद् ऐन खारेज हुनेछन्।...
काठमाडौँ । भारत–चीनबीच हालै सम्पन्न व्यापार समझदारीपछि नेपाल सरकारले पुनः महाकाली नदीको पूर्वतर्फ पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै अविभाज्य भूभाग भएको स्पष्ट पारेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बुधबार जारी गरेको विज्ञप्तिमा नेपाल सरकार आफ्नो अडानमा अडिग रहेको प्रस्ट्याएको हो। विज्ञप्तिमा भनिएको छ– “नेपाल सरकारले भारत सरकारलाई सो क्षेत्रमा सडक विस्तार, सीमाव्यापार वा...
काठमाडौं । उपसभामुख इन्दिरा रानाविरुद्ध पदअनुकूल आचरण नगरेको प्रस्ताव दर्ता गर्ने तयारी गरेको कांग्रेस र एमाले अन्तिम समयमा पछि हटेका छन्। सोमबार बिहान प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको बैठकमै मंगलबार प्रस्ताव दर्ता गर्ने निष्कर्ष निकालिएको भएपनि विभिन्न दल र आफ्नै नेताहरूको असहमति देखिएपछि दुवै दल पछि सरेका हुन्। सत्तारुढ कांग्रेस र एमालेले प्रस्ताव दर्ता गर्न जसपा नेपाल,...
देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थानहरूमा र मधेश प्रदेशको तराईको एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भु-भागका एक दुई स्थानमा भारी बर्षाको सम्भाबना रहेको माैसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ...
काठमाडौँ । नागरिकलाई सुसूचित गर्न सरकारले गर्ने विज्ञापन प्रकाशन तथा प्रसारणमा मिलेमतो हुँदा राज्य कोषबाट अर्बौं भ्रष्टाचार भइरहेको छ । सरकारी विज्ञापनमा आपसी प्रतिस्पर्धा गर्दा सञ्चारमाध्यमले ९५ प्रतिशतसम्म छुट दिने, उक्त रकमबाट सरकारलाई सहुलियत नहुने, बरु कर्मचारीले बीचमै गैरकानुनी कमिसन लिँदा करिब सवा तीन अर्ब रुपैयाँको भ्रष्टाचार हुने गरेको छ । धेरैभन्दा धेरै पाठकले थाहा पाउने गरी...
काठमाडौँ । लोक सेवा आयोगको उच्च प्रतिस्पर्धाबाट सेवामा प्रवेश गरेका निजामती कर्मचारीले बिचैमा राजीनामा दिएर जागिर छाड्ने क्रम बढ्दै गएको छ । चार वर्षमा दुई हजार ८८५ जना कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा दिएका छन् । राज्यले ठुलो लगानी गरेर तालिम प्रदान गरी समक्ष बनाउँदै गए पनि कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा दिँदा सरकारलाई...
पोखरा । सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली...