समाचार

रवि प्रहरी हिरासतमा, ३ सय मिटरको दुरीमा समर्थकको प्रदर्शन (भिडियाेसहित)
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की र चिप्लेढुंगास्थित मावनअधिकारचोक करिब ३ सय मिटरको दुरीमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत छन् । त्यहाबाट करिब ३ सय मिटरको दुरीमा रहेको मानवअधिकारचोकमा उनका समर्थकले ‘रविदाइ हाइ हाइ’ भन्दै विरोध प्रदर्शन गरेका छन् । सहकारी गठी आरोपमा रविलाई पक्राउ...
सहकारी ठगी
रवि समातिए, कहिले पक्राउ पर्छन त कांग्रेस उपसभापति गुरुङ ?
काठमाडौं । सहकारीमा प्रत्यक्ष नजोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले समातेको छ  । तर, प्रत्यक्ष मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले नेता तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जलालाई अनुसन्धानको दायरामा समेत ल्याएको छैन । जिल्ला अदालत कास्कीले शुक्रबार पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले लामिछानेलाई वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयबाट...
सहकारी ठगी
रवि जोडिएको सूर्य दर्शन सहकारीको १ अर्ब ५० करोड अपचलन
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारीको १ अर्ब ५० करोड ९० लाख ३० हजार ५  सय रुपैंयाँ अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विसं २०७२ देखि नै उक्त सहकारीको रकम अपचलन हुँदै आएको थियो । रकम अपचलनका मुख्य आरोपी...
सहकारी ठगी
रवि लामिछोनलाई आज बिहानपख पोखरा ल्याइयो, स्वास्थ्य परीक्षण गरी हिरासतमा राखियो
पोखरा । सहकारी ठगी प्रकरणमा काठमाडौंमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा ल्याइएको छ । उनलाई शनिबार बिहान करिब २ बजेतिर पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि उनलाई शुक्रबार साँझ पौन ६ बजे काठमाडौंबाट पक्राउ गरिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिसमेत रहेका लामिछोलाई...
सहकारी ठगी
रास्वपा केन्द्रीय कार्यालमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी, राज्यले पूर्वाग्रह राख्यो : रवि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारावाजी भएको छ । रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्दा प्रधानमन्त्रीविरुद्ध नाराबाजी भएको हो । पक्राउ पर्नुअघि लामिछानेले संक्षिप्त सम्बोधन गरेका थिए भने लगत्तै उनका समर्थकहरुले प्रधानमनत्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका हुन् । फक्राउ पर्नु अघि उनले संक्षिप्त सम्बोधनमा सरकारले...
सहकारी ठगी
पक्राउ परे रास्वपा सभापति लामिछाने, गाडीबाट पोखरा ल्याइने
पोखरा । प्रहरीले सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ । काठमाडौंमा पक्राउ परेका उनलाई आजै गाडीमार्फत् पोखरा ल्याइने भएको प्रहरीले बताएको छ । कास्की प्रहरीमा उनी विरुद्ध उजरी परेको छ । लामिछानेको आग्रहमा उनलाई गाडीबाट पोखरा ल्याउन लागिएको स्रोतको दाबी छ । उनलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान...
सहकारी ठगी
रविलाई पक्राउ गर्न सिआइबीको टोली रास्वपा केन्द्रीय कार्यालयमा
पोखरा । सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि कास्की जिल्ला अदालतले पक्राउ गर्न अनुमति दिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली रास्वपाको केन्द्रीय पार्टी कार्यालय पुगेको छ । सिआइबीका एसपी होबिन्द्र बोगटीसहितको प्रहरी टोली रास्वपा कार्यालय पुगेको हो । पूर्वगृह मन्त्री समेत रहेका लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएलगत्तै प्रहरी उनलाई पक्राउ गर्न पुगेको...
जिबी र रविका साझेदार छविलाई अनुसन्धान गर्न २० दिन म्याद थप
पोखरा । पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीमाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले २० दिनको समय दिएको छ । गत ६ असोजमा पक्राउ परेका जोशीलाई कास्की प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । अदालतले १७ असोजदेखि लागू हुने गरी २० दिनको म्याद थप गरेको कास्की जिल्ला अदालतका सूचना अधिकारी...
सहकारी ठगी
रास्वपा सभापित रविलाई पक्राउ गर्न अदालतबाट पुर्जी जारी
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई  अनुसन्धानकाे लागि पक्राउ गर्न कास्की जिल्ला अदालतबाट पुर्जी जारी भएको छ । सहकारी ठगीको अभियोगमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई पक्राउ गर्न अदालतले पुर्जी जारी गरेको  प्रहरी स्राेतले बतायाे । जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार अनुमति दिएको हो । लामिछानेमाथि अनुसन्धान गर्नका लागि...
क्रिकेटर सन्दीप लामिछाने आज अमेरिका जाने
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आज अमेरिका प्रस्थान गर्ने भएका छन् । उनलाई अमेरिकाले भिसा दिएपछि आज अमेकिार जान लागेको नेपाल क्रिकेट संघ (क्यान) ले एक सूचना प्रकाशित गरी जानकारी दिएको छ । नेपालले अमेरिकाबीच तीन खेलको टी–२० शृंखला आजदेखि सुरू भएको छ । पहिलो खेल नेपालले घरेलु टोली अमेरिकालाई १७ रनले पराजित गरेको छ...