समाचार

मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ५ चालक कारबाहीमा
पोखरा ।  पोखरामा  सञ्चालनहुँदै आएका स्कुल बसका चालकहरूले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने गरेको व्यापक गुनासो आएपछि  जाँच गर्दा प्रहीले पाँच जना चालकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीबाट र ट्राफिक प्रहरीसहित खटिएको प्रहरी चेकिङ टोलीले स्कुल बस चालकहरूको मादक पदार्थ सेवन (मा.प.से.) परीक्षण गरेको थियो। सो क्रममा पाँच जना चालकले मादक...
निर्वाचन १७ दिन बाँकी
 आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार, आजदेखि यही फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले...
घरजग्गा कारोबारबाट गत माघमा पाँच अर्ब राजस्व संकलन
काठमाडौँ ।  गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले रु पाँच अर्ब नौ लाख २४ हजार राजस्व सङ्कलन गरेका छन् । गत पुसमा रु पाँच अर्ब १७ करोड ३२ लाख राजस्व सङ्कलन गरेकामा माघमा भने केही घटेको हो । देशभरको मालपोतको राजस्व सङ्कलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न...
मुग्लिन–मलेखु सडक विस्तारकाे काम तीव्र
चितवन ।  पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम तीव्र बनाइएको छ । हालसम्म ११ किलोमिटर कालोपत्र गरिएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो । थप ठाउँमा कालोपत्रका लागि तीव्र गतिमा काम भइरहेको छ । विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न...
निर्वाचन १८ दिन बाँकी
 आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ । सोही कार्यक्रमअनुसार सो कार्यक्रम अगाडि बढाउन लागिएको हो । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत...
आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर...
निर्वाचन आउन १९ दिन बाँकी
१४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी
काठमाडौँ । मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अब काठमाडौँ उपत्यका आसपासका जिल्लाका निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम बाँकी छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित रूपमा मतपत्र छपाइको काम भइरहेको छ । आयोगका अनुसार, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको...
जाउलाखेल आहारारा पोखरा गोल्ड कपको क्वार्टरफाइनलमा
पोखरा । आहारारा पोखरा गोल्ड कपमा जाउलाखेल युथ क्बलले विजयी सुरुवात गरेको छ । बुधबार पोखरा रङ्गशालामा भएको खेलमा जाउलाखेलले मछिन्द्र क्बललाई २—० को गोलले पराजित गरेको हो । पहिलो हाफमा बराबरीमा सकिएपनि दोस्रो हाफको सुरुमै जाउलाखेलले अग्रता लिएको थियो । खेलको ५४ औँ मिनेटमा जाउलाखेलका निकोलसले गोल गरी टिमलाई अग्रता दिलाउनुभएको हो । प्लेयर...
भारतको मेघालय कोइलाखानी विष्फोटमा ज्यान गुमाउने नेपालीको संख्या ४ पुग्यो
 खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विष्फोटमा परेर ज्यान गुमाउने नेपालीको संख्या चार पुगेको छ । बेपत्ता भएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएको हो । यससँगै मृतकको संख्या चार पुगेको छ । यही माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विष्फोट हुँदा...
पर्यटक बढाउन पर्यटन बाेर्डले गर्दै छ नेपाल प्रवर्द्धन कार्यक्रम
काठमाडौँ। नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय पर्यटन समुदायमा नेपालको छविलाई स्थापित गर्ने उद्देश्यसहित नेपाल प्रवर्धनका कार्यक्रममा जोड दिएको छ । आर्थिक वर्ष २०८२/८३ को कुल बजेटको ७० प्रतिशत पर्यटन प्रवर्धनमा खर्च गर्ने गरी प्रवर्धनको अभियान चलाएको बोर्डले युरोप, अमेरिका, एसियाली र आसियान मुलुकबाट १५ प्रतिशत पर्यटक बढाउने लक्ष्यसहित नेपाल प्रवर्धनका कार्यक्रम गरिरहेको जनाएको छ । बोर्डका प्रमुख कार्यकारी...