तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका शंकर भण्डारी विजयी बनेका छन्। भण्डारीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार किरण गुरुङलाई ५ हजार ४७४ को फरक मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। मत गणनाको अन्तिम नतिजामा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका भण्डारीले ३० हजार ६०४ मत प्राप्त गर्दा गुरुङले २५...
तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२) बाट नेपाली काँग्रेसका जीतप्रकाश आलेमगगर विजयी बनेका छन्। जीतप्रकाशले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केदार सिग्देललाई ६४० को मतान्तरले हराउँदै गण्डकी प्रदेशसभा सदस्यका लागि जीत निकालेका हुन्। मत गणनाको अन्तिम नतिजामा जीतप्रकाशले १३ हजार ८६० मत प्राप्त गरे भने वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका...
तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) बाट नेकपा एमालेका उम्मेदवार श्यामराजा महत निर्वाचित भएका छन्। श्यामराजाले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का राजेन्द्रकेशरी न्यौपानेलाई १ हजार ७७६ को मतान्तरले हराउँदै गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। मत गणनाको अन्तिम नतिजामा श्यामराजा महतले १५ हजार ६६५ मत ल्याउँदा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा...
कास्की–२ को प्रदेशसभा (२) बाट काँग्रेसका विन्दुकुमार थापा निर्वाचि भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी महिला उम्मेदवार मिना गुरुङलाई १ हजार ३०९ मतान्तरले हराउँदै थापा गण्डकी प्रदेशसभा सदस्यका लागि निर्वाचित भएका हुन्। मत गणनाको अन्तिम नतिजामा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका थापाले ९ हजार २८० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी गुरुङले ७ हजार ९७१ मत...
म्याग्दी जिल्लाको प्रदेशसभा (१) बाट नेकपा (माओवादी केन्द्र) का हरिबहादुर भण्डारी निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देवेन्द्रबहादुर कटुवाललाई ९७५ को मतान्तरल हराउँदै भण्डारी गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। मत गणनाको अन्तिम नतिजामा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका भण्डारीले १२ हजार ७४० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कटुवालले ११ हजार ७६५...
म्याग्दी जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार खमबहादुर गर्बुजा निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई ३ हजार ८३२ को मतान्तरले हराउँदै गर्बुजा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। मत गणनाको अन्तिम नतिजामा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका गर्बुजाले २४ हजार २१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले २० हजार १८९ मत...
म्याग्दी जिल्लाको प्रदेशसभा (१) बाट नेकपा (माओवादी केन्द्र) का रेशमबहादुर जुग्जाली निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार यामबहादुर गर्बुजालाई १०१ को झिनो मतान्तरले हराउँदै रेशमबहादुर गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। मत गणनाको अन्तिम नतिजामा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रेशमबहादुरले ९ हजार ४५४ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी यामबहादुरले ९ हजार ३५३...