अर्थ–बजार

कुखुराको अण्डाको मूल्य वृद्धि
अण्डाको मूल्य आजदेखि लागू हुनेगरी वृ द्धी भएको छ ।  नेपाल लेयर्स कुखुरा पालक संघ अध्यक्ष विनोद पोखरेलकाअनुसार आजदेखि लागू हुने गरी चितवनलाई आधार मानेर ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) रु पाँच सय, मध्यम रु चार सय ८५ र ‘एक्सएल’ रु पाँच सय १५ कायम गरिएको छ। यसअघि गत साउन मसान्तमा यही...
पोखराको कञ्चन सहकारीको अध्यक्षमा कृष्णप्रसाद बराल निर्वाचित
पोखरा । पोखरा महानगरपालिका वडा नं ५ को कञ्चन बचत तथा ऋण सहकारी संस्थाको आज भएको छैठौं अधिवेशनले कृष्णप्रसाद बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा गायत्री भुर्तेल, सचिवमा माधवप्रसाद बराल, कोषाध्यक्षमा केशवप्रसाद कोइराला निर्वाचित भए । कार्यसमिति सदस्यमा रामजी पौडेल, महेश्वर बराल, दीपक बराल, रामेश्वर कोइराला, अञ्जली खत्री, श्रीधरी दवाडी र...
सहकारीमा देखिएका समस्या समाधान गर्न कर्जा असुली न्यायाधीकरण गठन गरिने
काठमाडौं ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि केही दिनमै कर्जा असुली न्यायाधीकरण गठन हुने बताएका छन् । मन्त्रालयले सय दिनमा गरेका कामका उपलब्धिका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले सहकारी नियमन गर्ने निकाय कात्तिक महिनामै गठन गरिने प्रतिबद्धता जनाए । सहकारीको तरलताको समस्या समाधानका...
रित्तो थाल ठटाएर सहकारी पीडितको पोखरामा विरोध प्रदर्शन
पोखरा । पोखराको मुस्ताङचोकमा कास्कीका सहकारी पीडितले आज रित्तो थाल ठटाएर विरोध प्रदर्शन गरेका छन् । कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीलाई म्याद थपका लागि लगिएको बेलामा उनीरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले रविको गिरफ्तारीकाविरुद्ध रास्वपाका कार्यकर्ताले प्रदर्शन गरेर अदालतलाई दबाबमा राख्न खोजेको प्रदर्शन गरेका हुन ।...
 पोखरामा उत्पादित जेठोबुढो धान खरिद गर्न सम्झाैता
पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने कृषि उपज खरिद सम्बन्धमा सम्झौता गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको रोहबरमा गरिएको सम्झौतामा महानगरपालिकाको तर्फबाट आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको तर्फबाट निमित्त...
माछापुच्छ्रे बैंकले गर्‍यो २५ लाख सहयोग
पोखरा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकले २५ लाख सहयोग गरेको छ ।गत असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरो प्रभावितको सयोगका लागि बैंकले २५ लाख सहयोग गरेको हो । बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका अध्यक्ष रोशन केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २५ लाख रुपैंयाको चेक हस्तान्तरण गरे । कार्यक्रममा...
आर्थिक अपराध नियन्त्रण गर्न छुट्टै ब्युरो स्थापना गरिँदै
काठमाडौं । सरकारले वित्तीय अपराध नियन्त्रण ब्यूरो स्थापनाको प्रक्रिया अघि बढाएको छ । नेपालमा आर्थिक अपराधका घटना वृद्धि भएसँगै त्यसका लागि वित्तीय अपराध नियन्त्रण ब्युरो स्थापना गर्न लागिएको हो । गृह मन्त्रालयकाअनुसार हाल नेपाल प्रहरीबाट तयार पारिएको वित्तीय अपराध नियन्त्रण ब्यूरोसम्बन्धी अवधारणापत्रमा छलफल भइरहेको छ । केही चरणमा छलफलसमेत भइसकेको र केन्द्रीय अनुसन्धान ब्युरोको नियमावली...
पाडीबाछी हुर्काउन गण्डकी प्रदेश सरकारले गर्‍यो अनुदान वितरण
तनहुँ, ५ । पाडी र बाछी हुर्काउन गण्डकी प्रदेश सरकारले यस वर्ष तनहुँमा र६० लाख ४० हजार अनुदान वितरण गरेको छ । कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका छ सय चारवटा पाडीबाछी हुर्काउन रु १० हजारका दरले उक्त अनुदान रकम प्रदान गरेको हो । आर्थिक वर्ष २०८०/८१ मा तीन सय ३१ आवेदन परेकामध्ये छनोटमा परेका तीन...
जनताको चेतनास्तर बढेन भने ‘भगवान’हरू आइरहन्छन् : डा. बाबुराम भट्टराई
पोखरा, ४ कात्तिक । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी( नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले बढ्दो भ्रष्टाचार र राज्य सत्ताको दोहनले नेपाली अर्थतन्त्रको प्रमुख चुनौती भएको बताएका छन् । उनले भ्रष्टाचार नियन्त्रण गर्न भारतकोजस्तै ‘जनलोकपाल विधेयक’ को निर्माणसहित राज्यसत्ताको दोहन गर्ने आसेपासे पूँजीवादको अन्त्य हुनुपर्ने पनि बताएका छन् । देशलाई आर्थिक रुपले समुन्नत बनाउनको निम्ति राजनीतिमा...
 यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ४६...