Main News 2

पोखरा महोत्सव शुरु
पोखरा । युनाइटेड क्लबको आयोजनामा पोखरामा १३औँ पोखरा महोत्सव शुरु भएको छ । महोत्सवको बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभारम्भ गरे । उद्घाटन कार्यक्रममा मन्त्री गुरुङ, गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल, सांसद मनबहादुर गुरुङ, गण्डकी प्रदेशसभा सदस्य वेदबहादुर गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, पोखरा-१२ का अध्यक्ष सन्तोष बास्तोला,...
लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा
पोखरा । २० औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको ९५ प्रतिशत तयारी पूरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा पुस १८ गते देखि माघ १ गते सम्म...
पोखराकाे होटल पौवामा नयाँ वर्ष साँझ भाेलि हुँदै 
पोखरा । पोखरा लेकसाईडमा रहेको होटल पौवाले अंग्रेजी नयाँ वर्षको अवसरमा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को शुभारम्भका अवसरमा होटलले पुस १६ साँझ ७ बजेदेखि १२ बजेसम्म बृहत सांस्कृतिक कार्यक्रम गर्ने होटल पौवा पोखराका प्रबन्धक केशव भण्डारी जानकारी दिए । कार्यक्रममा गायक सुरज थापा एण्ड ब्याण्डको साँगितिक प्रस्तुति रहने उनले...
पोखराको फेवातालमा आजदेखि ड्रागन बोट रेस
पोखरा ।   पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ आज सुरु हुँदैछ ।नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले फेस्टिभल आयोेजना गरिएको हो । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा हुने उक्त फेष्टिभलमा नेपाल, चीन र सिङ्गापुरका खेलाडी सहभागी हुँदैछन् । प्रतियोगिता यही पुस १५ गतेसम्म सञ्चालन...
पोखरा चाउथेको पोखरा पब्लिक स्कुलले मनायो ३० औं वार्षिकोत्सव
पोखरा । पोखराको चाउथेस्थित अनुपम टोलमा रहेको पब्लिक स्कुलले आफ्नो ३० औं वार्षिकोत्सव मनाएको छ । स्कुलले विभिन्न कार्यक्रमको आयोजना गरेर वार्षिकोत्सव सम्पन्न गरेको हो । वार्षिकोत्सव, अभिभावक दिवस तथा सम्मान कार्यक्रम अन्तर्गत बिहीबार २०८० सालको एसइई परीक्षामा विद्यालयबाट सर्वोत्कृष्ट अंक ल्याएका सलिना सुवेदीलाई नगद पच्चिस हजार रुपंैयाँ र चाँदीको पदकले सम्मान गरिएको विद्यालयका सहप्राचार्य...
नेपाली कांग्रेसको सय दिने अभियान
पोखरा । नेपाली काँग्रेस कास्कीले कास्कीमा पार्टीको एक सय दिने विशेष अभियान तीव्र पारेको छ । अभियानअन्तर्गत क्षेत्र, पालिका र वडास्तरमा कार्यक्रम तीव्र गतिमा सञ्चालन भइरहेको कास्की काँग्रेसका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । ‘हरेक दिन जसो कुनै न कुनै कार्यक्रम भइरहेको छ,’ प्रवक्ता सिग्देलले भने, ‘अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन निकै मेहनत...
यस्तो छ आजको लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौं, नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । युरोपियन युरो, क्यानेडियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य पनि बढेको छ ।...
सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो बढ्न थाल्यो
काठमाडौं । पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कणाली प्रदेशमा पनि फैलिने भन्दै विस्तारै गण्डकी र लुम्बिनीसम्म आउने जानकारी दिनुभयो । माथि सर्दै जाँदा प्रणाली केही कमजोर...
नेपाल कस्मेटिक व्यवसायी संघ काठमाडौं तथा कास्की बिच अन्तरक्रिया कार्यक्रम
पोखरा । नेपाल कस्मेटिक व्यवसायी संघ काठमाडौं र कस्मेटिक व्यवसायी संघ कास्की विच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल कस्मेटिक व्यवसायी संघ काठमाण्डौंको टोलिलाई पोखरामा स्वागत गर्दे कस्मेटिक व्यवसायी संघ कास्कीकी अध्यक्ष दुर्गा बरालले समान प्रकृतिका दुई संस्था विचको आपसी सम्वन्ध प्रगाढ बनाउन यो भेटघाट सफल हुने बताउदै विभिन्न जिल्लाहरुमा रहेका यसै...
 रैथाने बाली जोगाइँदै पोख रा महानगरपालिका
पोखरा । रैथाने बाली संरक्षणका लागि पोखरा महानगरपालिकाले किसान लक्षित प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको छ । उन्नत र वर्णशङ्कर जातका खाद्य बालीको व्यापक विस्तार भइरहेका बेला रैथाने बाली जोगाउन महानगर लागिपरेको हो । पोखराको पहिचान बोकेको जेठोबुढो धानसहित कोदो, फापर, कागुनो, उवालगायत रैथानी बालीको संरक्षण तथा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको महानगरको कृषि महाशाखाले जनाएको छ...