Main News 2

४ वर्षपछि पोखरामा गुञ्जिदैँ एमटी ८८४८ ब्यान्ड
पोखरा । पोखरा महानगरपालिका ६ लेकसाइडस्थित सेन्टर प्वाइन्टमा क्लब आइभिवाई सञ्चालनमा आउने भएको छ । चर्चित ब्यान्ड ‘एमटी ८८४८’ को विशेष प्रस्तुतिसँगै आज क्लबको ग्रान्ड ओपनिङ हुने प्रमोटर राकेश गुरुङले जानकारी दिए ।उनका अनुसार सो ब्यान्डले ४ वर्षपछि पोखरामा प्र्रस्तुति दिँदैछ । गुरुङले बेलुकी १० बजेबाट ‘एमटी ८८४८’ ले विशेष सांगीतिक प्रस्तुति दिने बताउँदैं प्रवेश...
एमालेसँग पार्टी एकता नगर्ने कसम खाएको होइन,सम्भावना नदेखेको हो : माधव नेपाल
पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग पार्टी एकता नगर्ने कसम खाएको होइन सम्भावना नदेखेको बताएका छन् ।‘म एकताको विपक्षमा छैन,‘उनले भने,‘ नेकपा माओवादीसँग अहिले एकता गर्ने परिवेश बनेको छैन, एमालेसँग त सम्भावना नै देखेको छैन । ’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नसच्चिएसम्म पार्टी एकताको कुनै सम्भावना नरहेको उनको भनाइ थियो...
महिला साफ च्याम्पियनको फाइनलमा नेपाल र बंगलादेशको प्रतिष्पर्धा
काठमाडौं । नेपालले भारतलाई पराजित गर्दै महिला साफ च्याम्पियनसिप २०२४ को फाइनल यात्रा तय गरेको छ ।आइतबार भएको सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । यसअघि निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएको थियो । निकै तनावपूर्ण बनेको...
महिला साफमा आज सेमिफाइनल, नेपालले भारतसँग खेल्ने
पोखरा । महिला साफ च्याम्पियनसिप–२०२४ को सेमिफाइनल आज हुँदैछ । नेपालले  आज भारतसँग खेल्ने छ । समूह चरणको खेलमा  श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गर्दै नेपालले भारतसँगको भेट पक्का गरेको हो । समूह बिजेता बनेको नेपालले आज साँझ साढे ५ बजे दशरथ रंगशालामा भारतसँग खेल्नेछ । साफमा सर्वाधिक सफल टिम भारत हो भने नेपालले सन...
पोखराका पत्रकार केशवशरण प्रेस काउन्सिल सदस्य नियुक्त
पोखरा । पोखराका पत्रकार केशवशरण लामिछाने प्रेस काउन्सिल नेपालको सदस्य नियुक्त भएका छन् । पोखरा २८ माझठाना स्थायी घर भएका लामिछाने सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको मन्त्री स्तरीय निर्णयबाट सदस्य नियुक्त भएका हुन् । २०५६ सालदेखि पत्रकारितामा क्रियाशील लामिछानेले पोखरा हटलाइन दैनिकबाट पत्रकारिता थालेका थिए । नागरिक दैनिक, नेपाल समाचारपत्र दैनिक, समय साप्ताहिक,...
सहकारी ठगी
सहकारी ठगीको अरोप लागेर फरार जिबी राईलाई ल्याउने तजबिज मिलाउँदै सरकार
काठमाडौं  । सरकार सहकारी ठगी प्रकरणमा फरार गीतेन्द्र बाबु (जिबी) राईलाई नेपाल ल्याउने वातावरण निर्माणमा लागि परेको छ। मलेसियामा रहेका राईलाई ल्याउन त्यहाँको सरकारसँग पारस्परिक सहयोग आदानप्रदानका लागि वातावरण तयार पार्ने कार्य भइरहेको बताइएको छ । राईलाई नेपाल ल्याउन सरकारले यसअघि गरेका अनेकन् प्रयास असफल भए पनि नेपाल प्रहरीले मलेसिया प्रहरीसँग समन्वय गर्न एसपी नरहरि रेग्मीलाई...
खेलकुद
महिला साफ च्याम्पियनमा नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने 
पोखरा । महिला साफ च्याम्पियनसिप–२०२४ को सेमिफाइनलमा नेपालले. भारतसँग भेट पक्का गरेको छ  ।  हिजो भएको समूह चरणको खेलमा  श्रीलंकालाई ६–० गोलअन्तरले पराजित गर्दै नेपालले भारतसँगको भेट पक्का गरेको हो । समूह बिजेता बनेको नेपालले आइतबार साँझ साढे ५ बजे दशरथ रंगशालामा भारतसँग खेल्नेछ । साफमा सर्वाधिक सफल टिम भारत हो भने नेपालले सन २०१६...
महिला साफ च्याम्पियनसिपमा भुटान सेमिफाइनलमा
काठमाडौं । महिला साफ च्याम्पियनसिपको समूह बी को खेलमा भुटानले माल्दिभ्सलाई १३-० गोल अन्तरल  पराजित गरेको छ ।  जितसँगै भुटान सेमिफाइनल प्रवेश गरेको छ । पहिलो हाफको खेल सकिँदा भुटान ६-० ले अघि थियो । भुटानका लागि डेकी ल्हाजोम एक्लैले ५ गोल गरिन् । पेमा छोदेन र डेकी याङदोनले २-२ तथा नाम्ग्याल डेमा, डेकी याङदोन,...
महिला साफ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दै
काठमाडौं । महिला साफ च्याम्पियनसिपमा आज नेपालले श्रीलंकासँग खेल्दै छ । आज समूह बी मा रहेको घरेलु टोली नेपालले श्रीलंकासँग दशरथ रंगशालामा साँझ साढे पाँच बजे खेल्नेछ । दिउँसो साढे १ बजे भुटान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुई खेलपछि सेमिफाइनल समिकरण पनि तय हुनेछ । यसअघि मंगलबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलले...
एक दिवसीय क्रिकेट
सांग्रिलालाई हराउँदै पोखरा सेमिफाइनलमा
पोखरा । गत संस्करणको विजेता सांग्रिला क्रिकेट क्लबलाई ११ रनले हराउँदै पोखरा क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेटमा पोखरा क्रिकेट क्लबले रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा आफ्नो यात्रा तय गरेको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी ‘कास्की जिल्ला अन्तर क्लब स्तरिय एक दिवसिय क्रिकेट च्याम्पियसिप...