Main News 2

एनपिएलमा पोखरा र चितवनलाई जित्नै पर्ने बाध्यता
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज र अपराह्न ४:०० बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिच हुँदैछ। पाँच खेलबाट चार अंक मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौंले भने...
एनपिएलमा आज दुई खेल हुने
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । लगातार चार खेल हारेर पुछारमा...
चापापानी सिद्धार्थ सहकारीका सन्चालक समितिकाे अध्ययन अवलोकन भ्रमण सम्पन्न
पाेखरा । पोखरा १२ पुरानोधारामा रहेको चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले विभिन्न सहकारीहरुको अध्ययन अवलोकन भ्रमण गरेको छ । सहकारीले कास्की तथा लम्मजुङ जिल्लाका विभिन्न ठाउँमा पुगेर त्यहा रहेका सहकारी तथा लम्मजुङ जिल्लाको पर्यटकीय ठाँउ राईनासकोटको भ्रमण गरेको हो । विभिन्न ठाउँमा रहेका सहकारीहरुले गरेका गतिविधि, कार्यक्रम र क्षेत्रका विषयमा जानकारी लिई आवश्यकता...
मालढुङ्गा–बेनी सडक कालोपत्रे
म्याग्दी। राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोरको माथिल्लो खण्डमा पर्ने मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत मालढुङ्गा–बेनी खण्डमा सडक कालोपत्र गर्ने योजना सम्पन्न हुनथालेपछि स्थानीयहरु खुसी भएका छन् । अहिले मालढुङ्गा–बेनी खण्डमा ९ किलोमिटर सडक कालोपत्र भइसकेको छ । बर्षौसम्म हिउँदमा धुलो र बर्खायाममा हिलोका कारण सास्ती भोगेका स्थानीयहरु सडक स्तरोन्नतिसहित कालोपत्र योजना सम्पन्न हुन थालेपछि खुसी भएको...
पोखरामा मंसिर १७ गतेदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला तथा क्यान ईन्फाेटेक हुने
पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घले यही मंसिर १७ देखि २१ गतेसम्म नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेकको २०८२ पोखराको आयोजना गर्ने भएको छ । आयोजक संस्था पोखरा उद्योग वाणिज्य सङ्घले मङ्गलबार पत्रकार सम्मेलनमार्फत् मेलाको तयारी चलिरहेको र यो पटक मेलाको मुख्य सहयात्रीको रुपमा पोखरामै रहेको नेपाल...
अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न
अमेरिकाको विरोधकाबीच दक्षिण अफ्रिकाको जोहानेसबर्गमा जी–२० शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । पहिलोपटक अफ्रिकी महादेशमा हिजो भएको सम्मेलनमा दक्षिण अफ्रिकाले अमेरिका र अर्जेन्टिना बाहेक सबै सदस्य देशलाई संयुक्त घोषणापत्रमा सहमत गराउन सफल भएको रोयर्टसले जनाएको छ । धेरैले घोषणापत्र नआउने अनुमान गरे पनि अन्ततः गरिब राष्ट्रलाई परिवर्तनको दबाब र बाह्य ऋण संकट सामना गर्न...
आहारारा पोखरा गोल्ड कपको रजत वर्ष भव्य बनाउने तयारी
पोखरा । पोखरामा वर्षेनी हुुने आहारारा पोखरा गोल्डको २५ औँ संस्करण आगामी माघको आन्तिम साताबाट हुने भएको छ । आयोजक सहारा क्लब पोखराले सोमबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार माघ २७ गतेदेखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा खेल हुनेछ । सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले अखिल नेपाल फुटबल संघ (एन्फा) ले उक्त तालिकामा...
पुसको पहिलाे सातादेखि लेखनाथ महाेत्सव
पोखरा ।  लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो साता देखि २१ औँ संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ ।  संघले पुसको ३ गते देखि १४ गते सम्म पोखरा २७ को तालचोकमा २१ औँ संस्करणको लेखनाथ महोत्सव गर्न लागेको जानकारी पत्रकार सम्मेलन मार्फत गराएको हाे । कार्यक्रममा संघका अध्यक्ष जानुका पराजुली अधिकारीले लेखनाथ उद्योग वाणिज्य संघले २०५८...
ढाका । शुक्रबार मध्य बङ्गलादेशमा आएको ५.५ म्याग्निच्युडको भूकम्पले कम्तीमा छ जनाको ज्यान गएको र दर्जनौँ नागरिक घाइते भएको अधिकारीले बताएका छन् । राजधानी ढाकाका धेरै भवन भूकम्पको कम्पनले हल्लिएपछि त्रसित बासिन्दा घरबाट बाहिर निस्केर सडकतर्फ दौडिएका थिए । भूकम्प स्थानीय समय अनुसार बिहान १०:३८ बजे ढाकाबाट करिब २५ किलोमिटर (१६ माइल) टाढा रहेको नरसिङ्गडी...
बिगो बुझाएर थुनामुक्त हुन माग गरेको मुद्दाको सुनुवाइ
बुटवल । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दा उच्च अदालत बुटवलको ३ नम्बर इजलासमा परेको सुनुवाइ स्थगित भएको छ । बिहीबारको सुनुवाइ तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश मिलनकुमार राई र सानुमाया डंगोलको इजलासमा परेको थियो । तर, लामिछानेका कानुन...