Main News 1

गण्डकी प्रदेशको प्रगतिशील साहित्यबारे बहस
पोखरा । प्रगतिशील लेखक संघ गण्डकी प्रदेशले गण्डकी प्रदेशमा प्रगतिशील साहित्य’ विषयक विचार गोष्ठी गरेको छ । वामपन्थी बुद्धिजीवी तथा लेखक रामराज रेग्मीद्वारा प्रस्तुत गोष्ठीपत्रका आधारमा भएको छलफलमा गण्डकी प्रदेशको प्रगतिशील साहित्यबारे खोज र अनुसन्धान व्यापक रूपमा हुनुपर्नेमा सहभागीहरूले जोड दिए । रेग्मीले मजदुर, किसान, महिला र अन्य उत्पिडित जनसमुदायको मुक्तिको उद्देश्यले सिर्जना गरिएको साहित्य...
आजको मौसम
गण्डकी, कोशी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
पोखरा । देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै गण्डकी, कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको छ। देशका कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका केही भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।  आज देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही...
खेलकुद
साफ महिला च्याम्पियनसिप सुरु, उद्घाटन खेलमा भारत विजयी
काठमाडौं । साफ महिला च्याम्पियनसिपमा पाकिस्तानलाई ५–२ ले हराउँदै भारतले विजयी सुरुवात गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतका लागि डाङमेई ग्रेसले दुई गोल गरिन् भने मनिषा कल्यान, बाला देवी र ज्योति चौहानले १–१ गोल गरे । पाकिस्तानका लागि सुहा हिरानी र काएला मारी सिद्दिकीले १–१ गोल गरे । यसै खेलबाट भारतकी...
पोखरामा मनाइयो ६९ औं प्रहरी दिवस
पोखरा । प्रदेश प्रहरी कार्यालय गण्डकीको आयोजनामा “अपराध रोक्ने संकल्प प्रमाणमूखी अनुसन्धान, स्वच्छ समाज निर्माण नेपाल प्रहरीको अनुष्ठान”  भन्ने नाराक साथ नेपाल प्रहरीले मनारहेको ६९ औं प्रहरी दिवस कार्यक्रम आज  पोखरामा भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यक्रमके उदघाटन गरे । उक्त कार्यक्रममा प्रहरी दिवसको अवसरमा आयोजना गरिएका खेलकुद प्रतियोगितामा सर्वोत्कृष्ट स्थान हासिल...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं । पेट्रोलिय पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले गए रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक, डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार वृद्धि गरेको हो । मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १ सय ५६.५०, दोस्रो वर्गमा १ एक सय ५८ र तेस्रो वर्गमा एक सय...
दुर्घटना
माइक्रो बसले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हबल्दारको मृत्यु
तनहुँ । तनहुँमा माइक्रो बसले ठक्कर दिँदा प्रहरी हबल्दारको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा सोमबार बिहान माइक्रोले ठक्कर दिँदा गोरखा नगरपालिका– १४, गोप्लिंङ घर भई  ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ । गोरखाबाट पोखरातर्फ आउँदै गरेका हवल्दार नहर्की सवार गण्डकी...
पोखराका पूर्वमन्त्री खड्कालाई नागरिक अभिनन्दन
पोखरा । पोखरा १६ का स्थायी बासिन्दा पूर्वमन्त्री कुमार खड्कालाई पोखरामा नागरिक अभिनन्दन गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ र त्यस आसपासको क्षेत्रको विकासमा महत्वपूर्ण योगादन पुर्‍याएको भन्दै उनलाई पोखरा १६ तुम्केमा रहेको नमुना क्लबले नागरिक अभिनन्दन गरेको हो । पोखरा १६ को प्रवेशद्वार केआइसिंह पुलदेखि महेन्द्र गुफासम्म बाजागाजा गरी खड्कालाई विशेष प्रकारले...
कैदीबन्दीले आफन्तको हातबाट लगाए टीका
तनहुँ । बडादसैँको मुख्य दिन तनहुँ जिल्ला कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट टीका लगाएका छन् । कारागारमा सॉझ ५:३० बजेसम्म टीका लगाउने व्यवस्था मिलाइएको थियो । सोक्रममा ८३ जना कैदीबन्दीले टीका लगाएको तनहुँ कारागारका प्रमुख नारायण अधिकारीले जानकारी दिए । विभिन्न अपराधमा सजाय भोग्न कारागारमा रहेका कैदीबन्दीले आफन्तसँग टीका लगाउन पाउँदा खुसी व्यक्त गरेको...
असहाय बालबालिकाले लगाए वृद्धाश्रममा टीका
पोखरा । पोखरा महानगरपालिका–१७ स्थित वृद्धाश्रममा हिमाली बाल कल्याण संरक्षण मञ्चमा आश्रित बालबालिकाले पनि हिजो टीका लगाएका छन् । मञ्चमा आश्रित २५ जना बालबालिकालाई सामूहिक रूपमा टीका लागएर स्वादिष्ट भोजन गराइएको वृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले जानकारी दिए । वृद्धाश्रमका ४७ जना जेष्ठ नागरिकलाई पनि भोजन गराइएको थियो । दुवै संस्थामा आश्रित जेष्ठ नागरिक र...
दिउँसो ३: ३० बजेदेखि राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन् । । उनले  आज दिउँसो ३: ३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३:३०...