Main News 1

नेपाल प्रिमियर लिगमा आज आइतबार पनि दुई खेल
काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) मा आज  पनि  दुई खेल हुदैंछ । पहिलो खेलमा  लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच कीर्तिपुरस्थित टियु मैदानमा खेल बिहान ९ बजे सुरु हुनेछ। लुम्बिनीले सुरुवाती तीन खेलमा हार बेहोरेर दबाबमा छ। आजको खेलमा जित हात नपारे लुम्बिनीको प्लेअफ सम्भावना कठिन बन्नेछ । पहिलो खेलमा विराटनगर किंग्ससँग हारेको लुम्बिनीले पोखरा एभेन्जर्स...
नेपाल प्रिमियर लिग क्रिकेटमा आज दुई खेल
काठमाडौं  : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । काठमाडौंमा जारी एनपिएलको आजकोे पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ः१५ बजे सुरू हुनेछ । एनपिएलमा दुुवै टोलीको यो तेस्रो खेल हो । एनपिएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ...
प्रधानमन्त्री केपी ओली आज दिउँसो स्वदेश फर्कदैं
पोखरा ।  प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कने भएका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ गएका हुन्जा ।  चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौं आइपुग्ने कार्यक्रम छ । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका...
दशौं राष्ट्रिय खेलकुदको मिति छिट्टै तोकिन्छ : खेलकुद मन्त्री
पोखरा । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले केही दिनभित्रै १० औँ राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा हुने बताएका छन् ।  पोखरा रङ्गशालामा आज खेल क्षेत्रका विभिन्न व्यक्तिसँगको छलफलमा मन्त्री चौधरीले यसअघि मङ्सिरमा कर्णाली प्रदेशमा तय भएको प्रतियोगिता तयारीका लागि समय नपुगेको र केही पूर्वाधार निर्माणको काम बाँकी रहेकाले समयमै गर्न नसकिएको बताए । उनले आगामी...
अन्तर्राष्ट्रिय अपांगता दिवसमा पोखरामा र्‍याली
पोखरा (नेपालय नेटवर्क) । पोखरामा अपांगता दिवस मनाइएको छ । ‘समावेशी र दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारासहित अपांगता दिवस मनाइएको हो । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा अपांगता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवस पोखरामा ¥यालीसहित कार्यक्रम गरी मनाइएको हो । दिवसको अवसरमा पोखराको चिप्लेढुुंगाको मानव अधिकारचोकाबाट...
प्रदेशको धेरै बजेट पूर्वाधार क्षेत्रमा : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले जति काम गर्न सक्यो त्यो नै प्रदेश संरचनामाथि उठेका प्रश्नको जवाफ हुने बताएका छन् । ‘सरकार, मन्त्रालय र मातहतका सबै कार्यालयले कामबाट प्रदेशमाथि उठेका, उठाइएका प्रश्नको जवाफ दिनुपर्छ’ भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सोमबार आयोजना गरेको समीक्षा कार्यक्रममा उनले भने ‘प्रदेशको धेरै बजेट पूर्वाधारको...
मंसिर २८ देखि प्रथम पोखरा खुल्ला एमेच्योर गल्फ हुने
पोखरा । पोखरा १४ मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा प्रथम पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला गल्फ संघको पुर्नगठनपछि पहिलो पटक संघले एमेच्योर गल्फ प्रतियोगिता आयोजनाको जमर्को गरेको हो । प्रतियोगिता मंसिर २८ र २९ गते हुने छ । पार ६९ को कोर्षमा नेपालका विभिन्न गल्फ क्लबबाट एक सय भन्दा बढी...
गाडीको ठक्करबाट सशस्त्र प्रहरीका नायब निरीक्षकको मृत्यु
सिरहा । सिरहाको भारतीय सिमानामा गाडीको ठक्करबाट एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका– १ कचनारीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरीका नायब निरीक्षक लक्ष्मणप्रसाद यादवको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार भारततर्फ मदिरा तस्करी गर्ने गाडीले उनलाई ठक्कर दिएको हो । गाडीको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको र शव पोस्टमार्टमका लागि लहान...
दुर्घटना
पोखराको हेम्जामा ट्रकले ठक्कर दिँदा १ को मृत्यु  
पोखरा । पोखराको हेम्जामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घान्द्रुकबाट पोखरातर्फ आँउदै गरेको ग २ ख १४६० नं. को ट्रकले जेब्रा क्रसबाट बाटो काट्ने क्रममा पैदल यात्री जिल्ला पूर्वी रूकुम घर भई याम्दी बस्ने वर्ष ५५ की धन कुमारी बुढालाई ठक्कर दिएको प्रहरीले बताएको छ । ट्रकको ठक्करबाट घाइते भएकी उनलाई...
तनहुँको यातायात र पूर्वाधार कार्यालयमा भौतिकमन्त्रीको निरीक्षण
पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले तनहुँस्थित यातायात व्यवस्था कार्यालय, डुम्रे र पूर्वाधार विकास कार्यालयको निरीक्षण गरेका छन् । मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्यांकन तथा पूर्वाधार महाशाखा प्रमुख डा. महेन्द्र बानियासहितको टोली निरीक्षणमा पुगेको हो । मन्त्री केसीले यातायात कार्यालयका निमित्त प्रमुख गोपाल ओली...