अन्तराष्ट्रिय

इजरायलको आक्रमणमा लेबनानमा ३ सय ५६ जनाको मृत्यु
एजेन्सी, असोज ८ । दक्षिणी लेबनानमा इजरायलले सोमबार गरेको हवाई आक्रमणमा ३ सय ५६ जना मारिएका छन् । आक्रमणमा १ हजार २ सय भन्दा बढी घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार घाइते हुनेमा कतिपय महिला, बालबालिका र स्वास्थ्यकर्मी छन् । अधिकारीहरूले मृतकको संख्या अझै बढी हुन सक्ने बताएका छन् । इजरायली सेनाले भने...
हेजबुल्लाहकाे एलिट युनिटका कमान्डरको मृत्यु भएको इजरायलकाे दाबी
असोज ५ । लेबनानमा शुक्रबार भएको आक्रमणमा १४ जनाको मृत्यु भएको छ । घटनाममा धेरै जां घाइते भएको बताइएको छ । आक्रमणमा हेजबुल्लाहको एलिट युनिटका कमान्डरकोसमेत मृत्यु भएको इजरायले दाबी गरेको छ । हेज्बुल्लाहले शुक्रबार राति अकील इजरायली आक्रमणबाट मारिएको पुष्टि गर्दै एक महान नेत को रूपमा प्रशंसा गरेको छ । एएफपिटिभी फुटेजले उद्धारकर्मीहरू आक्रमणको...
अमेरिकामा ‘टिकटक ब्याण्ड’ गर्ने कानुन पारित भएपछि …
टिकटकको चिनियाँ मुल कम्पनी बाइट्ड्यान्स लिमिटेडले टिकटकबारे आएका हल्लाहरूको खण्डन गर्दै टिकटक बेच्ने कुनै योजना नभएको जनाएको छ। अमेरिकाले ‘प्रयोगकर्ताको गोपनीयता सार्वजनिक हुनसक्ने’ भन्दै टिकटकमा प्रतिबन्ध लगाउने कानुन पारित गरेसँगै आएका हल्लाहरूको खण्डन गर्दै ती हल्लाहरू सत्य नभएको बाइट्ड्यान्सले जनाएको हो। ‘बाइट्ड्यान्ससँग टिकटक बेच्ने कुनै योजना छैन, विदेशी मिडिया रिपोर्टहरू सत्य होइनन्’ कम्पनीले आफ्नो स्वामित्वमा...
९ महिनापछि अमेरिकामा टिकटकमाथि प्रतिवन्ध
अमेरिकी माथिल्लो सदन सिनेटले पनि टिकटकलाई रोक लगाउनेसम्बन्धी विधेयक पास गरेको छ। तल्लो सदन कँग्रेसले गएको शनिबार नै सोसम्बन्धी विधेयक पास गरेको थियो। यो विधेयकले टिकटकको संचालक कम्पनी बाइटडान्सलाई यसको हिस्सेदारी बेच्न समय दिएको छ। यदि, बिक्री नगरेमा ९ महिनापछि अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्नेछ। सो विधेयक राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेपछि कानुन बन्नेछ। त्यो अवस्थामा...