गण्डकी

गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा घोषणा
पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको सूचनामा सो दिन गण्डकी प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थानहरू बन्द रहने जनाइएको छ। मन्त्रिपरिषद्को माघ २१ गते बसेको बैठकले सो निर्णय गरेको हो। गण्डकी प्रदेशका उपसचिव सुरणप्रसाद...
सवारी दुर्घटनामा छ महिनामा तनहुँमा ३८ जनाको मृत्यु
तनहुँ ।  पृथ्वीराजमार्गअन्तर्गत तनहुँ जिल्लामा पछिल्लो छ महिनामा सवारी दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाएका छन् । मुग्लिन –पोखरा सडकखण्ड विस्तारसँगै फराकिलो सडकमा तीव्र गतिका कारण दुर्घटना बढेको हो । गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा जिल्लामा दुर्घटनामा परी २२ जनाको मृत्यु भएको थियो । जिल्लामा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी दुर्घटनामा परेका छन् ।...
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आज बस्दै
पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आज बस्दै छ । माघ ८ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले बैठक डाकेका हुन् । दिउँसो २ बजे सुरु हुने बैठकका लागि कार्य व्यवस्था परामर्श समितिको बैठकले आइतबार कार्यसूची पारित गरेको छ ।१ सय ३२ दिनपछि आज सभा बस्न लागेको हो । प्रदेश...
स्वरूप परिवर्तन गरिएका ४७ वटा सवारी साधन नियन्त्रणमा
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी इकाइहरू र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा सञ्चालन गरिएको जाँचका क्रममा स्वरूप परिवर्तन (मोडिफाई) गरिएका ४७ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ। यी सवारी साधनहरू समाजमा अत्यधिक आवाज उत्पादन गरी ध्वनि प्रदूषण फैलाउने अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । नियन्त्रणमा लिइएका मोटरसाइकलहरूलाई आवश्यक कानुनी कारबाहीका...
नौ कक्षामा पढ्ने सुशान्त नेपालीको काँधमा परिवार पाल्ने जिम्मेवारी
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २८ माझठाना डाँडाथोकका सुशान्त नेपाली कक्षा ९ मा अध्ययरत छन् । १५ वर्षीय उनले पढाइमा मात्र ध्यानदिनुपर्ने बेला हो । तर, कमजोर आर्थिक अवस्था र बाबुआमा दुबै दृष्टिविहीन भएपछि परिवार पाल्ने जिम्मेवारी पनि उनकै काँधमा छ । उनका बाबु मानबहादुर र आमा रीता पूर्ण दृष्टिविहीन छन् । सँगैका साथी...
पोखरामा जारी व्यापार मेला शनिबारसम्म चल्ने
पोखरा । पोखराको नयाँबजारमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला शनिबारसम्म चल्ने भएको छ । आइटी महोत्सवसहित १२ औं क्यान इन्फोटेक तथा चौथो मोवाइल मेलासमेत समाहित गरिएको मेलामा अवलोकनकर्ताको चासो बढेपछि मेलाई शनिबारसम्म निरन्तरता दिइने निर्णय भएको  आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बताए । मेला माघ १० गतेदेखि सुरु...
प्रदेश प्रमुख भट्टद्वारा सोनाम ल्होसारमा शुभकामना व्यक्त
पोखरा । तामाङ समुदायको महान् पर्व ‘२८६१ औं सोनाम ल्होसार’ को अवसरमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शुभकामना सन्देश जारी गर्नुभएको छ । आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा लिइने सोनाम ल्होसारले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा योगदान पु¥याएको भट्टले उल्लेख गर्नुभएको छ । शुभकामना सन्देश मार्फत् प्रदेश प्रमुख भट्टले भन्नुभएको...
 भ्वाइस र डान्स युनिभर्सको पोखरा अडिसन फागुन १६ र १७ मा
पोखरा । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले विश्वस्तरीय अन्तर्राष्ट्रिय स्तरको दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ घोषणा गरिसकेको छ । सिजन घोषणासँगै गण्डकी प्रदेशलाई नै समेट्ने गरि आउँदो फागुन १६ र १७ गते हुने पोखरा अडिसनको बारेमा बिहीबार पोखरामा मिट एण्ड ग्रीट आयोजना गरि जानकारी दिइयो ।...
पोखरा १२ मा स्वास्थ्य शिविर
पोखरा। पोखरा महानगरपालिका वडा नं १२ मा निःशुल्क प्रजनन् स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतना कार्यक्रम भएको छ । नेपाल परिवार नियोजन संघ कास्कीले पोखरा महानगरपालिका वडा नं १२ वडा कार्यालयको सहयोगममा कार्यक्रम गरेको हो । कार्यक्रमबाट शनिवार ५८ जना लाभान्वित हुनुभएको छ । एक सातासम्म वडा कार्यालयको सिफारिसमा संघको कार्यालयमा सम्पर्कमा आउनु हुनेलाई सेवा प्रदान...
सन्तोष पाण्डेको  अध्यक्षतामा कोरियन भाषा संघ नेपालको पहिलो राष्ट्रिय भेला
पोखरा  । नेपालमा कोरियन भाषा सिकाउने संस्थाहरु संगठित भएका छन् । पोखरामा दुई दिनसम्म प्रथम  राष्ट्रिय भेला गरेर उनिहरु संगठित भएका हुन । भेलाले सन्तोष पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा जगन्नाथ न्यौपाने, नारायण थापा (निसान्त), सपराज राइ, सचिवमा योजेन्द्र  वाग्ले, सह सचिव हरि कँडेल, उदयराम जैसी, रुद्र फुँयाल रहेका छन...